ट्रेण्डिङ
रवि लामिछाने नख्खु जेलमा
रामहरिको राजीनामा
कुलिङ पिरियड
नेपाली कांग्रेस
प्रकाश सपुत
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रवि लामिछाने नख्खु जेलमा
रामहरिको राजीनामा
कुलिङ पिरियड
नेपाली कांग्रेस
प्रकाश सपुत
Sun, Aug 17, 2025
१ भदौ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
आजको राजधानी दैनिकबाट
समाचार
दातृ राष्ट्रको ४५ अर्ब एनजीओेमार्फत खर्च गरिँदै
सरकारको सबैजसो निकायमा दातृ राष्ट्रको अर्बौं लगानीको परियोजना सञ्चालनमा रहेको छ । दातृ राष्ट्र तथा निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओे)ले आगामी वर्ष बजेटबाहिरबाट विभिन्न परियोजनामा ४५ अर्ब रुपैयाँ खर्चिने भएका छन् ।
२१ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
शिक्षिकाको रौद्र रूप, पाँच विद्यार्थीको हात भाँचियो, थप ९ घाइते
रोल्पाको रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी एक शिक्षिकाको निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये कतिपयको हात नै भाँचिएको छ । सो विद्यालयकी शिक्षिका लक्ष्मी पुनले विद्यालयमा ढिलो गरी आएको भन्दै ती विद्यार्थीमाथि कुटपिट गरेकी हुन्
२० जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
रक्षात्मक बन्दै विप्लव, पार्टीविरुद्ध जानेलाई धमाधम कारबाही
पछिल्लो समय आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ पर्ने र पार्टी छाड्नतर्फ केन्द्रित भएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व रक्षात्मक देखिन थालेको छ ।
२० जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पेट्रोलमा ठगी गर्ने पम्प सञ्चालकलाई उच्च अदालतबाट सफाइ
रिमोटबाट चल्ने यन्त्र राखी कम तेल दिएर उपभोक्तामाथि ठगी गरेको अभियोगमा दायर भएको मुद्दामा उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र शान्ता सेढाई सापकोटाको संयुक्त इजलासले पेट्रोल पम्प सञ्चालककोे पक्षमा आदेश जारी गरेको हो । यो आदेशसँगै पेट्रोल पम्प निर्वाध रूपमा सञ्चालन गर्न पाउनेछन् ।
२० जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विप्लवका ४ सय १८ जना पक्राउ, १८ वटा बम विस्फोट, ९५ वटा निष्क्रिय
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले आपराधिक क्रियाकलापमा संलग्न समूहलाई सरकारकै नीतिअनुसार प्रहरीले कडा निगरानीमा राख्दै आएको बताए ।
१९ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गुठी जग्गा अतिक्रमण हटाउन दलकै अवरोध
जनकपुर क्षेत्रमा अतिक्रमण हटाउन राजनीतिक दलहरूकै अवरोध रहेको पाइएको छ । बृहत्तर जनकपुर क्षेत्रमा रहेको मन्दिर तथा पोखरीका जग्गा विभिन्न मन्दिरका महन्थ, मठाधीश तथा पुजारीले संरक्षणको जिम्मेवारी वहन गर्दै आएकोमा यसमा राजनीतिक दलको असहयोग रहेको पाइएको छ ।
१९ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपा एकता : जिम्मेवारी बाँडफाँटमा सकस
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एकताको बाँकी काम टुंगो लगाउन शीर्ष नेता तयारीमा जुटेका छन् । सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश, जिल्ला तथा जनवर्गीय संगठनको एकता टुंगो लगाएको नेकपामा अहिले जिम्मेवारी बाँडफाँटमा लफडा सुरु भएको छ ।
१९ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
रेलसम्बन्धी नौ मुद्दा इजलासमा घुम्दै
सरकारले रेलको विषयलाई प्रमुख एजेन्डा बनाइरहेका बेला रेलको कन्सट्रक्सन कम्पनी र रेल विभागको मुद्दा अदालतमा परेको छ । सर्वोच्च अदालतमा रेलसम्बन्धी नौवटा मुद्दाको सुनुवाइ हुन नसक्दा घुमेको घुम्यै छ ।
१९ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मुआब्जा माग गर्दै सांसद पनि धर्नामा
विद्युतीय रेलमार्ग आयोजनाले जग्गा अधिग्रहण गर्दा तोकेको मुआब्जा रकम न्यायपूर्ण नभएको भन्दै सर्लाहीका स्थानीयहरु सँगै संघिय सांसदले पनि शुक्रवार जिल्ला प्रशासन कार्यालय सर्लाही अगाडि धर्ना दिएका छन्।
१८ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश सांसदलाई बजेट बढाउने होडबाजी
सरकारले संघीय सांसदहरूको नेतृत्वमा ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’लाई निरन्तरता दिँदै ६ करोड दिने निर्णय गरेसँगै प्रदेश सरकारले पनि सांसदहरूलाई पैसा बाँड्ने तयारी गरेका छन् ।
१८ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्राथमिकतामा रेलमार्ग, ७ अर्ब ७० करोड बजेट
आर्थिक वर्ष २०७६/७७ को बजेट गत बुधबार संसद्मा पेस गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले रेलमार्ग निर्माणलाई प्राथमिकतामा राखी बजेट छुट्याएका हुन् । आगामी आर्थिक वर्षका लागि छुट्याइएको सो बजेट रेलमार्गको जग्गा अधिग्रहणलगायतका काममा खर्च हुने बजेटमा उल्लेख गरिएको छ ।
१८ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आयुर्वेद अनुसन्धान केन्द्रको कन्तबिजोग
कर्मचारीको स्थायित्व नहुँदा नेपालमा उत्पादन भएका करोडौं रुपैयाँका जडीबुटी विदेश देश निर्यात भइरहेका छन् । यस्तै, उत्पादन भएका जडीबुटीको अध्ययन अनुसन्धानले समेत मूर्तरूप लिन नसकेको कर्मचारीको भनाइ छ ।
१७ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
स्थानीय तहमा कर्मचारी भर्ना, बाँकी पद बढुवामार्फत पूर्ति गरिने
आयोगका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहका लागि ५१५ स्थानीय तहबाट १३ हजार ६४५ को माग भई आएको र सोका लागि गुणस्तरमा कुनै घटबढ नहुनेगरी फास्ट्र ट्र्याक विधिमार्फत भर्ना प्रक्रिया खुलाएको हो ।
१७ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अन्धविश्वासको पराकाष्ठा, शक्तिशाली बन्ने महत्वकांक्षाले बालकको बलि
धामीझाँक्रीका काममा दखल बढाई शक्तिशाली हुने अन्धविश्वासमा परी देवीदेवताको नाममा नरबलिका रूपमा एक बालकको हत्या गरिएको छ । मिथिला नगरपालिका–६ का शम्भुकुमार साहका छोरा साढे दुई वर्षीय आर्यन भनिने समीरकुमार साहको हत्या गरिएको हो ।
१७ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
राजनीतिक अंक गणितको सिकार : स्वर्णिम वाग्ले
अर्थतन्त्रको आधार बलियो बनाउनेभन्दा राजनीतिक अंक गणिततर्फ बढी केन्द्रित भएको प्रतिक्रिया दिए । ‘बजेटले अर्थतन्त्रको आकार बलियो बनाउनेभन्दा पनि राजनीतिक अंक गणितलाई प्राथमिकता दिएको देखियो, सरकारले बजेटमा वाहीवाही पाउन सकेन,’ वाग्लेले भने ।
१६ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
क्षमताबिनाको बजेट : कांग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको आर्थिक वर्ष २०७६/०७७ को बजेटलाई ‘क्षमताबिनाको बजेट’को संज्ञा दिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसद्मा प्रस्तुत गरेको बजेटलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसले वितरणमुखी भएको र क्षमताबिनाको रहेको टिप्पणी गरेको हो ।
१६ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पत्रपत्रिकाबाट
पारिवारिक खटपटका कारण अपराध वृद्धि
आधुनिकताको नाममा अवलम्बन गरिएका आफ्नै आचरण र व्यवहार समाज र पारिवारिक एकताविरुद्ध भएमा त्यो हाम्रो परिवेशमा मान्य हुन सक्दैन । आधुनिक परिपाटीले हाम्रो पारिवारिक एकता टुक्रँदै छ । पारस्परिक सद्भाव र स्नेह विखण्डित हुँदै आएको छ, व्यक्ति समाजबाट मात्र होइन परिवारबाटै एक्लिँदै गएको छ ।
१५ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आठ महिनामा पाँच लाख बिरामी भर्ना
२०७५ साउनदेखि फागुन मसान्तसम्ममा आकस्मिक र बहिरंग सेवा लिएकामध्ये ४ लाख ८३ हजार ६०८ बिरामी भर्ना भएको आर्थिक सर्वेक्षण २०७५/७६ ले देखाएको छ ।
१५ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बजेट आज, १५ खर्ब ९० अर्बको हाराहारीमा
सरकारले आगामी आर्थिक वर्षका लागि साढे १५ खर्ब हाराहारीको बजेट ल्याउँदै छ । सरकारले बुधबार आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गर्न लागेको हो ।
१५ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
38
39
40
41
Next
सर्च गर्नुहोस्