विप्लवप्रति सरकार झन् आक्रमकबम बिस्फोटको घटनापछि चन्द नेतृत्वको दलको नियत नै वातावरणलाई भयभीत बनाउने र जनतालाई तर्साउने रहेको भन्दै सरकारले आफ्ना सुरक्षा अंगहरुलाई हाइ अलर्टमा रहन भनेको हो । गृहमन्त्री रामबहादुर थापाले सबै सुरक्षा निकायका प्रमुखहरुलाई सो निर्देशन दिएका हुन् ।१४ जेठ, २०७६ Share
स्थानीय तहको पदपूर्तिका लागि लोकसेवाको नयाँ पाठ्यक्रमलोकसेवा आयोगले स्थानीय तहका लागि प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता एवं सहसचिव किरणराज शर्माका अनुसार हाल आयोगले स्थानीय तहका लागि विभिन्न प्राविधिक तथा अप्राविधिक पदहरूको पदपूर्तिका लागि आवश्यक पाठ्यक्रम तयार पारी सार्वजनिक गरेको हो ।१४ जेठ, २०७६ Share
स्थानीय तहले मागे १५ हजार कर्मचारी, अभाव अझै लम्बिने संकेतमन्त्रालयले दिएको १० जेठसम्मको समायावधिमा ५ सय ५५ स्थानीय तहले १४ हजार ६ सय कर्मचारी माग गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।१३ जेठ, २०७६ Share
त्रिविका प्राध्यापकलाई निजी नै प्यारोशिक्षाविद् डा. विद्यानाथ कोइराला त्रिविले किनेको समयमा अन्यत्र पढाउन जानु सम्बन्धित व्यक्तिको बद्मासी रहेको बताउँछन् ।१३ जेठ, २०७६ Share
राजदूत नियुक्तिमा अझै अलमलएक वर्षभन्दा लामो समयदेखि विभिन्न देशमा राजदूत खाली हुँदा पनि सरकारले नियुक्त गर्न सकेको छैन । अमेरिकाबाहेक रिक्त ६ देशमा राजदूत नियुक्त भएका छैनन् ।१२ जेठ, २०७६ Share
मन्त्री, सचिवदेखि महानिर्देशकसमेत छानबिनको घेरामाअख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै पनि कार्यालयका कर्मचारी घुस लिँदालिँदै पक्राउ परेमा सो कार्यालयका प्रमुख तथा उच्च अधिकारीमाथि समेत छानबिन गर्ने तयारी गरेको हो ।१२ जेठ, २०७६ Share
२४ वर्षपछि ढल्यो चाम्लिङको सत्ताबिहीबार सम्पन्न अन्तिम मत परिणामअनुसार चाम्लिङले नेतृत्व गरेको एसडीएफ पार्टीले १५ सिट मात्र जित्न सफल भएको छ । सात वर्षअघि उनीबाटै छुट्टिएर नयाँ पार्टी गठन गरेका प्रेमसिंह तामाङ (पीएस गोले) को पार्टी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले १७ सिटमा विजय प्राप्त गरेको छ ।११ जेठ, २०७६ Share
बैंकिङ प्रणालीमा थपियो २ खर्ब पुँजीचार वर्षको अवधिमा बैंकिङ प्रणालीमा झन्डै २ खर्ब रुपैयाँ पुँजी थपिएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्ने नीति ल्याएपछि बैंकिङ प्रणालीमा पुँजी थपिएको हो ।११ जेठ, २०७६ Share
आरुबोटे हत्याकाण्ड : स्थानीय भन्छन् ‘प्रहरीको कमजोरीले ठूलो घटना’पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा चार परिवारका नौ जनाको कारुणीक संहारपछि आरुबोटेबासी शोकसँगै र त्रासमा बस्न बाध्य छन् । हत्याकाण्डपछि स्थानीयको दिनमा चैन हराएको छ । रातमा निद हराम भएको छ ।११ जेठ, २०७६ Share
पाँचथर घटना रहस्यमयी : कांग्रेस, प्रवक्तासहितको टोली निरीक्षणमाकांग्रेसले सो घटनाको गहिरो रूपमा छानबिन गर्न सरकारसँग माग गरेको छ । कांग्रेसले विज्ञप्तिमार्फत घटनाको गम्भीर रूपमा छानबिन गरिनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।१० जेठ, २०७६ Share
जग्गा छानबिनका लागि शक्तिशाली आयोग गठनदेशभरका सरकारी, सार्वजनिक तथा गुठी जग्गाको अवस्थाबारे छानबिन गर्न सरकारले शक्तिशाली आयोग गठन भएको छ । उच्चस्तरीय भूमि आयोग गठनको प्रस्ताव मन्त्रिरिषद्बाट पारित भएसँगै आयोग गठन गरिएको हो ।१० जेठ, २०७६ Share
लोकसेवाद्वारा नयाँ भर्ना कार्यतालिका सार्वजनिकलोकसेवा आयोगले आगामी १५ जेठमा पहिलो चरणअन्तर्गत ८ हजार पदमा कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले लामो अन्योल चिर्दै ठूलो संख्यामा कर्मचारी भर्नाको नयाँ प्रक्रिया थालेको हो ।१० जेठ, २०७६ Share
सगरमाथाको उचाइ मापन ७५ प्रतिशत सम्पन्नभूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले दिएको जानकारीअनुसार उचाइ मापनकै क्रममा बुधबार मात्र सगरमाथाको चुचुरोमा जीपीएसमार्फत १ घण्टा १५ मिनेट निरीक्षण गर्ने कार्य सम्पन्न भएको छ ।९ जेठ, २०७६ Share
कांग्रेसमा उजुरीको पोको खोलियो, कारबाही गर्न हच्किँदै अनुशासन समितिपार्टीले बनाएको अनुशासन समितिमा देशभरबाट १२ सयको हाराहारीमा उजुरी परेको भए पनि विभिन्न दबाब तथा कस्ता उजुरी उपर के गर्ने भन्ने नियमावली नहुँदा कारबाही प्रक्रिया अघि बढ्न नसकेको हो ।९ जेठ, २०७६ Share
देवघाटमा जग्गा अतिक्रमण : सुकुमबासीको नाममा हुकुमबासीको राजचितवन र तनहुँको सिमामा पर्ने पवित्र धार्मिकस्थल देवघाटको सार्वजनिक जग्गामा अतिक्रमण बढ्दै गएको छ । अतिक्रमण बढ्दै गएपछि देवघाट संरचनाको भविष्य नै अन्योलमा परेको छ । देवघाट क्षेत्र विकास समितिको स्वामित्वमा ५ हजार ४ सय ३४ हेक्टर जमिन रहेको छ ।८ जेठ, २०७६ Share