Skip Adv.
ट्रेण्डिङ
रवि लामिछाने नख्खु जेलमा
रामहरिको राजीनामा
कुलिङ पिरियड
नेपाली कांग्रेस
प्रकाश सपुत
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रवि लामिछाने नख्खु जेलमा
रामहरिको राजीनामा
कुलिङ पिरियड
नेपाली कांग्रेस
प्रकाश सपुत
Sun, Aug 17, 2025
१ भदौ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
आजको राजधानी दैनिकबाट
समाचार
लोकसेवा आवेदन १ लाख ६० हजार पुग्यो
आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपलब्ध गराएको स्थानीय तहको माग आकृतिका आधारमा ५ सय १५ स्थानीय तहका लागि आवश्यक कर्मचारी भर्नाको प्रक्रिया थालेको थियो ।
२ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
औषधिमा छुट, कागजमा निःशुल्क, व्यवहारमा सशुल्क
उपचारका लागि सरकारी अस्पताल पुगेका बिरामीलाई सरकारले तोकेको निःशुल्क औषधि उपलब्ध गराउन सम्बन्धित केन्द्रीय, प्रादेशिक र जिल्ला अस्पतालले अटेरी गर्दै आएका छन् ।
१ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जागरण अभियानको तयारीमा नेकपा
पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले धेरै महत्वपूर्ण र प्रभावकारी काम गरेको भन्दै ती कार्य जनस्तर र कार्यकर्ताबीच सञ्चार गराउन नेकपाले जागरण अभियान सञ्चालन गरेको हो ।
१ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
शैक्षिक प्रमाणपत्र धितोको कर्जा कार्यक्रम अलपत्र, अहिलेसम्म ६ जनाले मात्रै लगे
शिक्षित युवालाई स्वरोजगार बनाउन सरकारले ल्याएको शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा पाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सो व्यवस्थाअनुसार कर्जा पाउन नसकेकोे युवाले गुनासो गर्दै आएका छन् ।
३२ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
राष्ट्रिय गौरवका आयोजनाको प्रगति आधा मात्रै
निर्माण कम्पनीले ढिलासुस्ती गर्दा लक्ष्यअनुसार काम हुन नसकेको हो । सरकारले राष्ट्रिय गौरवका आयोजना निर्धारित समयमै सम्पन्न गर्न र गुणस्तरीय विकासका लागि समन्वय, सहयोग, अनुगमन तथा मूल्यांकन गर्न पनि कम चासो देखाएको छ । आयोजनामा उत्पन्न हुने विभिन्न किसिमका विवाद हल गर्न सरकारले तत्परता नदेखाउँदा पनि कतिपय आयोजनाको प्रगति लक्ष्यअनुसार हुन नसकेको हो ।
३२ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बाग्मती पुल निर्माणमा गम्भीर त्रुटि
पप्पु कन्स्ट्रक्सनले निर्माण गरिरहेको काठमाडौंको तीनकुनेस्थित बाग्मती नदीको पुलको पाइल्स (पानी बग्ने ठाउँमा रहने पिल्लर) मा गम्भीर त्रुटी रहेको पाइएको छ ।
३२ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लोक सेवामा १ लाख ५ हजारको आवेदन
लोकसेवा आयोगको विज्ञापन रद्ध हुने या यथावत् रहने अन्योलका बीच झण्डै एक लाख ५ हजारको संख्यामा आवेदन परेको छ । आयोगमा बिहीबार ४ बजेसम्म १ लाख ४ हजार २८१ जनाको आवेदन परेको हो ।
३१ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विवादित मिडिया काउन्सिल विधेयक परिमार्जन हुने
कार्यवाहक प्रधानमन्त्री पोखरेलले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा विभिन्न राष्ट्रिय सञ्चारमाध्यमका सम्पादकसँग छलफल गर्दै सरकार प्रेसलाई अंकुश लगाउने योजनामा कहिल्यै पनि नरहेको बताए ।
३१ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मालपोत नै रित्तिने गरी भ्रष्टाचार
मालपोत अधिकृतदेखि कार्यालय सहयोगीसहितको संलग्नतामा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्नेविरुद्ध अख्तियारले अनुसन्धानपछि मुद्धा दर्ता गरेको हो ।
३१ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लोकसेवाको आवेदन जारी, अन्तिम निर्णय अदालतबाट
बुधबार साँझसम्म महिलामा २४ हजार २५०, जनजातितर्फ ११ हजार ५३८, मधेसीतर्फ ५ हजार ३४७, दलितमा ६ सय ९५, अपांगमा ५० र पिछडिएका क्षेत्रतर्फ २९ जनाको आवेदन परेको छ । यसबापत १ करोड ७१ लाख ९ हजार ४५० राजस्वसमेत संकलन भइसकेको लोकसेवा आयोगले जानकारी दिएको छ ।
३० जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
देशभरका सरकारी, सार्वजनिक र गुठी जग्गा खोज्दै उच्चस्तरीय आयोग
आयोगले पहिलो चरणअन्तर्गत यस्ता जग्गाबारे जानकारी भएका जुनसुकै नेपाली नागरिकले पनि उजुरी गर्न, निवेदन दिन तथा जानकारी र सूचना उपलब्ध गराउन सक्नेगरी सार्वजनिक सूचना जारी गरी काम थालेको जनाएको छ ।
३० जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
शीतलनिवासबाट सिंहदरबार पुग्न पाँच दिन !
काठमाडौं उपत्यकाभित्र, त्यो पनि ५ दशमलव २ किलोमिटर मात्रको दूरी । राष्ट्रपति कार्यालय महाराजगन्जदेखि संघीय संसद् सचिवालय सिंहदरबारसम्मको यो दूरीमा आउन गुगल म्यापले १७ मिनेट लाग्ने देखाउँछ ।
३० जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सांसदको व्यवहारले सभामुख हायलकायल
सरकार सञ्चालन गरिरहेको नेकपाका सांसद झपट रावलले रोस्टममा पुगेर ४ मिनेटसम्म मौन धारण गरे । सरकारले ल्याएको बजेटप्रति व्यंग्यात्मक शैलीमा उनले रोस्टममा पुगेर मौनधारण गरेको देख्दा बैठकमा सहभागी सांसद कानेखुसी गर्दै थिए ।
२९ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यस्ता छन् प्रहरीविरुद्ध १९९ उजुरी
नेपाल प्रहरीको एक तथ्यांक हेर्ने हो भने प्रहरीविरुद्ध नै उजुरीको चाङ छ । प्रहरीको एक तथ्यांकले चालू आर्थिक वर्ष २०७५/७६ मा प्रहरीविरुद्ध नै १९९ वटा उजुरी दर्ता भएको देखाएको छ ।
२९ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सेनाको ट्र्याकसुट खरिद, नियमविपरीत दररेट बढी राख्ने फर्म छनोट
नेपाली सेनाले ट्र्याक सुट खरिदका लागि आह्वान गरेको बोलपत्रमा आठवटा फर्म सहभागी भएकोमा सबैभन्दा धेरै दररेट राखेर बोलपत्र दिने फर्मलाई छनोट गरिएको भेटिएको छ ।
२८ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
वाणिज्य बैंकको ५० अर्बबराबरको ऋणपत्र बजारमा
वाणिज्य बैंकहरूको ५० अर्ब रुपैयाँबराबरको ऋणपत्र (डिबेन्चर) बजारमा आएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हालसम्म कुल २८ वटा वाणिज्य बैंकहरूमध्ये १४ वटा वाणिज्य बैंकहरूले ऋणपत्र निष्कासन गरेका छन् ।
२८ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भारत निकासीमा पहिलोपटक ‘नगद अनुदान’ व्यवस्था
सरकारले छिमेकी मुलुक भारत निकासीमा पहिलोपटक नगद अनुदान दिने व्यवस्था गरेको छ । यसअघिसम्म भारतबाहेक अन्य तेस्रो मुलुकमा निकासी गरेबापत मात्रै सरकारले नगद अनुदान दिने गरेको थियो ।
२८ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
संसदीय समिति र सरकारबीच बढ्यो टकराव
विज्ञापनलाई संविधानसम्मत नै भएको भन्दै उनले कुनै पनि हालतमा रोक्न नमिल्ने जवाफ समितिमा दिए । त्यसको लगत्तै समितिले विज्ञापन संविधानविपरीत भएको भन्दै रोक्न सरकारलाई निर्देशन दिएको हो ।
२८ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भूकम्प प्रभावित जिल्लामा नौ देशको डेढ अर्ब खर्च
जापानले मात्रै दुई आईएनजीओेमार्फत यस वर्ष ४ करोड ६८ लाख ६० हजार रुपैयाँ खर्च गर्न भएको छ । जापानले भूकम्प प्रभावित सिन्धुपाल्चोकमा भूकम्प विपद्बाट बाँचेकाहरूको गरिबी अवस्था सुधार कार्यक्रमका लागि २ करोड ११ लाख ३५ हजार रुपैयाँ खर्च गर्ने भएको छ ।
२७ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
36
37
38
39
Next
सर्च गर्नुहोस्