गुठी विधेयक : फिर्ताको प्रक्रिया सुरु हुँदा पनि रोकिएन विरोधसरकारले गुठी विधेयक फिर्ताको घोषणा गरे पनि त्यसको खारेजीको माग गर्दै उपत्यकामा जारी विरोधको कार्यक्रम रोकिएको छैन । सरकारले संसद्बाट विधेयक फिर्ताको प्रक्रिया सुरु गरिसकेको जनाएको छ ।८ असार, २०७६ Share
वैदेशिक ऋणमा निराशाजनक खर्च, ४६ अर्बको वैदेशिक ऋण, १९ प्रतिशत मात्रै खर्चसरकारले चालू आर्थिक वर्षको दोस्रो चौमासिकमा वार्षिक तुलनाका आधारमा ४३ प्रतिशत खर्च गरेर सडक पूर्वाधारको विकासमा करिब ४८ प्रतिशत भौतिक प्रगति गरेको छ ।८ असार, २०७६ Share
तीन सय कर्मचारीको सम्पत्ति छानबिनअख्तियार स्रोतका अनुसार कर्मचारीको अस्वभाविक जीवनशैली, स्रोत नखुलेको सम्पत्ति र इन्टिलिजेन्सको सूचनाका आधारमा ती कर्मचारीमाथिको सम्पत्तिमाथि छानबिन थालिएको हो ।८ असार, २०७६ Share
असार १० भित्र बजेट नल्याए सहयोग रोक्ने केन्द्रको चेतावनीसंघीय मामिला तथा सामान्य प्रशासन मन्तत्रालयले यस विषयमा देशभरका ७५३ वटै स्थानीय तहलाई परिपत्र गरिसकेको छ ।७ असार, २०७६ Share
‘सूचना प्रविधि विधेयक सामाजिक सञ्जालको विकृति रोक्न’सरकारले प्रतिनिधिसभामा दर्ता गरेको सूचना प्रविधि विकेयकमाथि संसद्को विकास तथा प्रविधि समितिमा छलफल भइरहेको छ । समितिमा छलफलका लागि शुक्रबारको बैठकमा उपस्थित भएका मन्त्री बाँस्कोटाले विधेयकप्रति आपत्ति मान्न नपर्ने सांसदलाई बताएका छन् ।७ असार, २०७६ Share
प्रशासन हाँक्ने कानुन निर्माणमा विलम्ब, सांसदका ‘बेतुकका तर्क’संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामी सेवासम्बन्धी विधेयकलाई ६ महिनाअघि नै राज्यव्यवस्था समितिमा पठाएको थियो । तर, राज्यव्यवस्था समितले महिनांैसम्म सो विधेयकलाई अघि बढ्न नदिएपछि त्यसै थन्कन पुगेको थियो ।७ असार, २०७६ Share
क्रिस्चियन लगानी बर्सेनी बढ्दैनेपालमा क्रिस्चियन लगानी बर्सेनी बढ्दै गएको छ । क्रिस्चियनसँग जोडिएका अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थामार्फत नेपालमा यो वर्ष १ अर्ब ९९ करोड रुपैयाँ खर्च भएको छ ।६ असार, २०७६ Share
विभाग नै रित्तिने गरी भ्रष्टाचारअख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ ।६ असार, २०७६ Share
१० दिन ढिलो पस्यो नेपालमा मनसुन, मुलुकभर फैलन एक हप्ता लाग्नेऔसतभन्दा १० दिन ढिलो गरी नेपालमा बिहीबार मनसुन प्रवेश गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार नेपालमा मनसुन प्रवेश गरेको पुष्टि गरेको हो ।६ असार, २०७६ Share
गुठी विधेयकविरुद्ध शक्ति प्रदर्शन, फिर्ता होइन, खारेजीकै मागराष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको आयोजनामा सभा आयोजना गरिएको हो । सुरुमा विरोध सभा आह्वान गरिएकोमा सरकारले तत्कालका लागि गुठी विधेयक फिर्ता लिएको घोषणा गरेपछि खबरदारी सभाका रुपमा परिणत गरिएको थियो ।५ असार, २०७६ Share
मिलेमतोमा १६ गैरनेपालीलाई नागरिकतागैरकानुनी रूपमा नागरिकता दिएको पाइएपछि गृह मन्त्रालयले सो कार्यालयका प्रशासकीय अधिकृतसहित तीन कर्मचारीलाई निलम्बन गरी छानबिन थालेको छ ।५ असार, २०७६ Share
त्रिवि सेवा आयोग परीक्षा प्रकरण, प्रश्नपत्र निर्माणदेखि नतिजासम्म त्रुटित्रिभुवन विश्वविद्यालय सेवा आयोगले सञ्चालन गरेको खुला परीक्षामा अनियमितता भएको पाइएको छ । प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनसम्म त्रुटि भएको पाइएको हो । आयोगले नियम मिच्दै एकलौटी तरिकाले प्रश्नपत्र निर्माणदेखि नतिजा निकालेको पाइएको हो ।३ असार, २०७६ Share
नेपाली स्याटेलाइटले सुरु गर्यो कामजापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थीले तयार गरेको यो स्याटेलाइट ५ वैशाख राति २ बजेर ३१ मिनेटमा प्रक्षेपण गरिएको थियो ।३ असार, २०७६ Share
सरकारी जग्गा सिध्याउने गरी भ्रष्टाचारअख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा नै सिध्याउने गरी भ्रष्टाचार गर्ने मालपोत अधिकृतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दर्ता गरेको छ ।३ असार, २०७६ Share
महानगरपालिकामा थपिए अत्याधुनिक दुई ब्रुमरकाठमाडौं महानगरपालिकाले चीनबाट दुई यान्त्रिक सफाइयन्त्र (ब्रुमर) भित्र्याएको छ । महानगरपालिकाले चीनको छेन्दु सहरबाट अनुदानस्वरूप ती ब्रुमर पाएको हो ।२ असार, २०७६ Share