निजी विद्यालयको प्रवेश परीक्षा, विद्यार्थीमा त्रास शुल्कमा मनोमानीमाध्यमिक शिक्षा (कक्षा १२ सम्म) निःशुल्क भनिए पनि निजी विद्यालयहरूले चर्को शुल्क लिएर अभिभावकमाथि दोहन गर्नेक्रम जारी राख्दै आएका छन् ।२१ असार, २०७६ Share
पाँच वर्षमा मनसुनजन्य विपदबाट १६११ को गयो ज्यानगृहका अनुसार विपद् व्यवस्थापनका नाममा पछिल्लो पाँच वर्षमा मात्रै सरकारी र गैरसकारी संस्थाले झन्डै २५ अर्ब बढी खर्च गरिसकेका छन् तर त्यसरी गरिएको खर्चको उपलब्धि भने निकै न्यून देखिएको गृहका अधिकारीकै स्वीकारोक्ति छ।२० असार, २०७६ Share
निजामती कर्मचारी अस्पतालमा बेथितिअस्पताल प्रशासनका अनुसार आम्दानीभन्दा खर्च बढी हुँदा अस्पताल घाटामा गएको हो । घाटामा जानुको मुख्य कारण निजामती कर्मचारीलाई दिइएको छुटको सोध भर्ना नपाउनु हो ।१९ असार, २०७६ Share
त्रिवि सेवा आयोग परीक्षामा अनियमितता, अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा१९ असार, २०७६ Share
आफन्तबाटै चार वर्षमा ६८४ मारिएतथ्यांकअनुसार पछिल्ला चार वर्षमा श्रीमान्बाट २७५ जना श्रीमतीको हत्या भएको छ । यस्तै यसबीचमा श्रीमतीबाट ५८ जना श्रीमान् मारिएका छन् । यसैगरी बाबुआमाले मिलेर १५ जना सन्तानको हत्या गरेका छन् भने छोराले मात्रै विगत चार वर्षबीचमा ५३ जना आमाबाबुको हत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ ।१८ असार, २०७६ Share
अंक थपेर तीन विषयमा डिग्री दिएको त्रिविद्वारा स्वीकारत्रिभुवन विश्वविद्यालयले एउटै विद्यार्थीलाई अंक थपेर तीन विषयमा स्नातकोत्तरको डिग्री दिएको स्वीकार गरेको छ । तर, यो संस्थागत नभई व्यक्तिगत त्रुटि भएको त्रिवि पदाधिकारीले तर्क गरेका छन् ।१८ असार, २०७६ Share
आज राष्ट्रिय धान दिवस : धान उत्पादनको लक्ष्य भेट्न मुस्किल२०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो ।१५ असार, २०७६ Share