त्रिविमा गैरकानुनी कामलाई प्रश्रयगैरकानुनी रूपमा परियोजना सञ्चालन गरेको भन्दै त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागविरुद्ध परेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान कार्यलाई अगाडि बढाएको छ ।४ साउन, २०७६ Share
सामाजिक सुरक्षा नपाएको भन्दै वडा कार्यालयमा तालाबन्दीसामाजिक सुरक्षा भत्ता पाउनको लागि दबाव दिने उद्देश्यले तालाबन्दी गरिएको स्थानीय ज्येष्ठ नागरिकले बताएका छन् । तिला गाउँपालिकाले चैत महिना देखिको समाजिक सुरक्षा भत्ता वितरण गरिएको छैन् ।३ साउन, २०७६ Share
कांग्रेसमा फेरि किचलो, नियमावलीमा अड्कियो १४ एजेन्डाको बैठकलामो किचलोपछि विभिन्न १४ एजेन्डा तय गर्दै सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक नियमावली मस्यौदाका केही विषयमा नै अड्किएको छ ।२ साउन, २०७६ Share
फेसबुकबाट ठग्ने तीन जना पक्राउ‘सस्तो मूल्यमा सामान दिने’ भन्दै फेसबुकमा विज्ञापन गरेर ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।१ साउन, २०७६ Share
नयाँ योजना आजदेखि लागू, ५० प्रतिशत मुद्दा फर्छ्याेट गर्नैपर्नेसर्वोच्च अदालतले न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना मंगलबार सार्वजनिक गरेको छ । छिटो, छरितो र गुणस्तरीय न्याय सम्पादन गर्ने मूल लक्ष्यसहित चौथो पञ्चवर्षीय रणनीतिक योजना ल्याएको हो१ साउन, २०७६ Share
पत्र पर्खाइमा विप्लव, वार्ताको पत्र पठाएन सरकारलेसरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहले वार्ताका लागि सरकारको औपचारिक पत्रको पर्खाइमा रहेको बताएको छ । तर सरकारले भने सो समुहलाई औपचारिक पत्र पठाउनुको साटो अनौपचारिक छलफल मात्रै गरेको छ ।१ साउन, २०७६ Share