७७ करोड फ्रिजबागलुङमा आर्थिक वर्ष २०७५/७६ को ७६ करोड ८० लाख बढी रकम फ्रिज भएको छ ।८ साउन, २०७६ Share
छात्रवृत्तिमा निजी विद्यालयको मोलमोलाइविद्यालय तहमा उपलब्ध गराउनुपर्ने छात्रवृत्तिमाथि झुटको खेती हुने गरेको पाइएको छ ।८ साउन, २०७६ Share
अख्तियार आक्रामक, धमाधम अख्तियारको फन्दामा, हिरासत खचाखचअख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्ध आक्रामक कारबाही तीव्र पारेपछि पक्राउ परेका व्यक्तिका लागि अख्तियारको हिरासत अपुग भएको छ ।७ साउन, २०७६ Share
विश्वसम्पदा सूचीमा अटाउला जनकपुर ?रामायणकालीन धार्मिक तथा सांस्कृतिक महत्व बोकेको जनकपुरधाम विश्वसम्पदाको सूचीमा सूचीकृत हुने विषयले चर्चा पाएको छ । चर्चासँगै सूचीमा पर्ला या नपार्ला भन्ने विषय राष्ट्रिय महत्वको मुद्दा बनेको छ ।७ साउन, २०७६ Share
मठाधीशको करतुत धमाधम खुल्दै, गुठी जग्गा विक्री गर्नेहरू कारबाहीमा पर्दैगुठीअन्तर्गतको जग्गा बिक्री गरेर भ्रष्टाचार गर्ने विभिन्न गुठीका मठाधीशहरूको कर्तुत एकपछि अर्को गर्दै खुल्न थालेका छन् ।६ साउन, २०७६ Share
पहिरोको कारण भोजपुरमा सय परिवार विस्थापितभोजपुरमा पहिरोको कारण एक सय घर विस्थापित भएका छन् भने पाँच जनाको ज्यान गएको छ । केहि दिन अघि परेको अबिरल वर्षातका कारण सय परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।४ साउन, २०७६ Share