राजनीतिक आडमा भएका भ्रष्टाचारको फाइल खोज्दै अख्तियारराजनीतिक आडमा भ्रष्टाचार बढेको गुनासो आइरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक दलका नेताले गर्ने भ्रष्टाचारको अनुसन्धान गर्ने भएको छ२४ मंसिर, २०७६ Share
भ्रष्टाचार मुद्दामा इन्जिनियर धेरैअख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला ६ महिनाको अवधिमा घुससहित १ सय ४० जनालाई नियन्त्रणमा लिएर अदालतमा मुद्दा दर्ता गरेको छ । घुससहित नियन्त्रणमा लिएकाबाट अख्तियारले १ करोड ३७ लाख ७० हजार ४ सय ६० रुपैयाँ जफत गरेको छ२३ मंसिर, २०७६ Share
दशकौंदेखि ट्याक्सी सिन्डिकेट, सस्तोमा चलाउँछु भन्नेले समेत पाउँदैनन्सरकारले सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गरेको घोषणा गरे पनि ट्याक्सीमा दशकौंदेखिको सिन्डिकेट भने उस्तै छ । दशकौं लामो सिन्डिकेटका कारण प्रतिस्पर्धाका आधारमा सस्तो दरमा ट्याक्सीमार्फत सेवा दिन्छु भन्नेले पनि पाएका छैनन् । सरकार आफैंले प्रतिस्पर्धामा नयाँ ट्याक्सी दर्ता खुला नगरेर सिन्डिकेट सिर्जना गरिरहेको हो२३ मंसिर, २०७६ Share
हिंसाको कारक मदिरामहिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा अधिकांश हिंसा मदिरा सेवनका कारण हुने गरेको तथ्य पत्ता लागेको छ ।२१ मंसिर, २०७६ Share
त्रिविमा चरम लापरबाहीः पाठ्यक्रम बाहिरको प्रश्नअनुदान आयोगको यो निर्देशनप्रति विश्वविद्यालयले कुनै चासो देखाएको छैन२१ मंसिर, २०७६ Share
सभामुख चयनमा दलीय मौनतासत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीमा यु विषयमा निर्णय नभएको बताए । पार्टीमा छलफल नभएकाले यस विषयमा बोल्न नमिल्ने उनको धारणा छ ।२१ मंसिर, २०७६ Share
साढे सात अर्ब प्रदूषण शुल्क सरकारी ढुकुटीमा थन्कियोमुलुकभर प्रदूषणको मात्रा बढे पनि यसको नियन्त्रणका लागि जम्मा भएको रकम सरकारी ढुकुटीमा थन्किएको छ१९ मंसिर, २०७६ Share
नेकपाले महत्वपूर्ण दुई स्थान गुमाउँदा कांग्रेसलाई फाइदाप्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका गरी ३७ जिल्लाका रिक्त ५२ पदमा शनिबार भएको उपनिर्वाचनमध्ये मुख्य स्थानमा नेकपाले आफ्नो स्थान गुमाएको छ१७ मंसिर, २०७६ Share
भत्कियो ६ दशकको ‘लालकिल्ला’सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सोचेजस्तो मत नल्याएपछि ६० वर्षको विरासत गुमाउनु परेको छ । कम्युनिस्ट पार्टीको गढको रूपमा रहेको धरानमा कांग्रेस उम्मेदवार विजयी भएपछि सबैले आश्चर्य मानेका छन् ।१७ मंसिर, २०७६ Share
भूकम्पले थलिएको दशरथ रंगशाला १३औं सागले ब्युँझायो१३औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन सत्रका लागि दशरथ रंगशाला बेहुलीझै सिँगारिएको छ । २०७२ सालको भूकम्पपछि थलिएको रंगशाला १३औं सागको उद्घाटनसँगै व्यस्त हुने भएको छ१६ मंसिर, २०७६ Share
‘काठमाडौं नेचुरोपेथी अस्पताल’ सञ्चालनमा‘काठमाडौं नेचुरोपेथी अस्पताल’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । आइतबार एक समारोहबीच उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेसँगै बसुन्धरामा रहेको अस्पताल सञ्चालनमा आएको हो१६ मंसिर, २०७६ Share
उपनिर्वाचनमा जहाँ परिणाम उल्टियोनिर्वाचनपछि विभिन्न कारणले रिक्त रहेका स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा शनिबार उपनिर्वाचन भएकामा कतै पहिले जितेका दलले पराजय भोगेका छन् भने कतै पहिले पराजित भएका दलले जितेका छन्१६ मंसिर, २०७६ Share
कार्यकारी अध्यक्ष पाएपछि प्रचण्ड चीन जाँदैनेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको भाइचारा सम्बन्धलाई नयाँ उचाइका साथ अघि बढाइने भएको छ१५ मंसिर, २०७६ Share
सांसदको कालापानी भ्रमण अन्योलमा, सेनाले माग्यो टोलीको संख्याराज्यव्यवस्था समितिको भ्रमणका लागि आवश्यक बजेटसमेत स्वीकृत नहुँदा भ्रमण रोकिएको समिति सचिवालय स्रोतले जानकारी दिएको छ । संसदीय समितिहरूको यस्ता भ्रमण बजेट स्वीकृत गर्ने अधिकार सभामुखलाई हुन्छ ।१४ मंसिर, २०७६ Share
प्रधानमन्त्री ओली खतरामुक्त,केही दिनमै डिस्चार्जप्रधानमन्त्रीलाई अझै केही दिन अस्पतालमा नै राखिने र शल्यक्रियापछि हुनसक्ने संक्रमणको जोखिम हटेपछि मात्रै अवस्था हेरेर डिस्चार्ज गरिने चिकित्सकले स्पष्ट पारेका छन् । प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको र खतरामुक्त रहेको निजी चिकित्सक डा. दिव्यासिंह शाहले जानकारी दिइन् ।१४ मंसिर, २०७६ Share
सावधान ! क्षयरोगले अकालमै ज्यान जालासन् २०३५ सम्म नेपालबाट क्षयरोग अन्त्य गर्ने लक्ष्य लिए पनि नेपालमा क्षयरोगका कारण हरेक दिन १८ जनाको ज्यान जाने गरेको छ१३ मंसिर, २०७६ Share
जारको पानी खान अयोग्य, न्यूनतम मापदण्ड पूरा नगरी बिक्रीकाठमाडौंका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा उत्पादकले न्यूनतम मापदण्ड नै पूरा नगरी पानी बिक्री गर्दै आएको पाइएको छ१३ मंसिर, २०७६ Share
त्रिचन्द्र क्याम्पस नौ करोड घाटामा, ११० प्रतिशत शुल्क वृद्धिदेशकै सबैभन्दा पुरानो शैक्षिक संस्था त्रिचन्द्र क्याम्पस नौ करोड रुपैयाँ घाटामा गएपछि क्याम्पस प्रशासनले शिक्षण शुल्क ११० प्रतिशतले बढाएको छ । क्याम्पसले १२ वर्षको अन्तरालमा शुल्क समायोजन गरेको जनाएको छ१३ मंसिर, २०७६ Share