१५ महिनामा ३४ सय बालबालिका हराएविगत १५ महिनाको अवधिमा ३ हजार ४ सय १८ जना बालबालिका हराएको एक तथ्यांकले देखाएको छ२ पुस, २०७६ Share
पूर्वमन्त्री केसीविरुद्ध अख्तियारमा उजुरीभ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको अभियोगमा पूर्वमन्त्री बलबहादुर केसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ१ पुस, २०७६ Share
आफैंले तयार गरेको चितामा आफैं जल्नुपर्दादीपक क्षत्रीका लागि उनले तय गरेको स्थानमा सोमबार भट्टराईकै श्रद्धाञ्जली सभा आयोजना गरियो । अर्को दुःखद संयोग के भने दीपक क्षत्रीका लागि भनेर सजाइएको आर्यघाटको १ नम्बरको चितामा सोमबार बेलुका भट्टराईकै पार्थिव शरीर जलाइयो । अभिनेता क्षत्रीको पनि भट्टराईसँगै २ नम्बर चितामा राष्ट्रिय सम्मानसाथ दाहसंस्कार गरियो ।१ पुस, २०७६ Share
अनिर्णयको बन्दी बन्दै कांग्रेसप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पछिल्ला हरेक बैठक निर्णयबिनै टुंगिँदै आएका छन्१ पुस, २०७६ Share
मासिँदै छन् उपत्यकाका ऐतिहासिक ढुंगेधारास्वयम्भू किमडोमा झाडीले पुरिएको अवस्थामा रहेको ढुंगेधारालाई अभियन्ता र नेपाली सेनाको सहयोगमा सरसफाइ गरी पुरानै अवस्थामा फर्काइएको छ । धाराबाट पानी आउन रोकिएसँगै सो धाराको संरक्षण नहुँदा बेवारिसे बनेको थियो३० मंसिर, २०७६ Share
कांग्रेस विवादः पौडेल मनाउँदै देउवामहाधिवेशको एजेन्डालाई केन्द्रीय समितिमा पेस गर्नुपर्ने माग राख्दै केन्द्रीय समिति बैठक बहिष्कार गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मनाउन सभापति शेरबहादुर देउवा सक्रिय भएका छन्२९ मंसिर, २०७६ Share
७ जनाविरुद्ध ६ करोड १४ लाख दाबीसहित मुद्दागैरकानुनी रूपमा नेपाल भित्यारइएका चोरीका गाडी वैधानिक बनाउन खोज्ने र भन्सारका अधिकृतहरू नै यस्ता कार्यमा संलग्न भएको भेटिएपछि राजस्व छलीका अनेक रूप सतहमा आएको हो२८ मंसिर, २०७६ Share
राज्यव्यवस्थाको निर्णयप्रति लोकसेवाको असन्तुष्टिआयोगका अध्यक्ष उमेशप्रसाद मैनाली समितिले पर्याप्त अध्ययनबिना नै हल्का निर्णय लिएको बताँउछन्२८ मंसिर, २०७६ Share
चिसोसँगै रोगको संक्रमण बढ्दोजाडो महिनामा बालबालिकामा रोटाभाइरसका कारण संक्रमण हुने सम्भावना रहेकाले सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन्२८ मंसिर, २०७६ Share
देउवाद्वारा विधानविपरीत ४१ विभाग प्रस्तावनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतबाटै पार्टीका रिक्त विभाग गठनको तयारी गरेका छन् । उनले विधानमा व्यवस्था भएभन्दा बढी संख्यामा विभाग गठन गर्ने तयारी गरेका हुन्२७ मंसिर, २०७६ Share
उपत्यकामै सार्वजनिक सम्पत्तिमा कर्के आँखाउपत्यकामा सार्वजनिक जग्गा अतिक्रमणमा उच्चपदस्थ र जनप्रतिनिधिकै संलग्नता रहेको पाइएको छ२७ मंसिर, २०७६ Share
स्थानीय तहमा टिक्नै सक्दैनन् प्रशासकीय अधिकृतदेशका १ सय ६० भन्दा बढी स्थानीय तहमा प्रशासकीय अधिकृत पद रिक्त रहेको छ । प्रशासकीय अधिकृत रिक्त हुँदा ती स्थानीय तह निमित्त प्रशासकीय अधिकृतको भरमा चलिरहेका छन्२६ मंसिर, २०७६ Share
अख्तियारमा बसेर गएका नै धमाधम भ्रष्टाचार मुद्दामा तानिदैैअख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक घुस प्रकरणमा मुछिएपछि उनीमाथि विशेष अदालतमा मुद्दा दर्ता भयो । विशेष अदालतले ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा पाठकसँग ७८ लाख नै धरौटी मागेको थियो२६ मंसिर, २०७६ Share
नेपालले पठाएको पत्रको भारतले जवाफ दिएननेपाल र भारतबीच सीमा विवाद समाधानका लागि नेपालले पठाएको पत्रको जवाफ भारत सरकारले अहिलेसम्म पनि नदिएको परराष्ट्र मन्त्रालयले जनाएको छ२५ मंसिर, २०७६ Share
बोल्न नसक्ने महिलाको पेटमा बलात्कारबाट ७ महिनाको गर्भबलात्कारबाट तुलसीपुरमा एक महिला गर्भवती भएको रहस्य खुलेको छ२५ मंसिर, २०७६ Share
नायिका दीपिका आफ्नै अनुहार देखेर तर्सिएपछि...अभिनेत्री दीपिका पादुकोणले फिल्म छपाकमा आफ्नो अनुहार हेरेर आफैं तर्सिएको बताएकी छन् । सुटिङको क्रममा एसिडले जलेको स्वरूपको आफ्नो तस्बिर हेरेर बाँकी कलाकार र प्राविधिक पनि तर्सिएको अनुभव उनले सुनाएकी छन्२५ मंसिर, २०७६ Share
मानव विकास सूचकांकमा माथि उक्लियो नेपालमानव विकास सूचकांकमा नेपाल १४७औं स्थानमा आउन सफल भएको छ । नेपाल गत वर्षभन्दा दुई स्थान माथि उक्लन सफल भएको हो । गत वर्ष नेपाल १ सय ४९औं स्थानमा रहेको थियो भने यसको अघिल्लो वर्ष १ सय ४८औं स्थानमा रहेको थियो२५ मंसिर, २०७६ Share
यस्तो सहमति भयो कोहलपुर घटना साम्य पार्नबाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा बसेको राजनीतिक दल, नागरिक समाज, अभिभावक, विद्यालय व्यवस्थापन गरी सर्वदलीय बैठक बसेर सो सहमति गरिएको छ ।२४ मंसिर, २०७६ Share