चटारो (लघुकथा)ठेकेदारले जति भने पनि मिठु निश्चिन्त हुन सकिन । सम्भव असम्भव अनेक आशंकाले घेर्थ्यो उनलाई । तर, मिठुका सबै आशङ्का आशङ्कामै सीमित रहे, केही भएन । तर, केही भएन भन्दाभन्दै पनि केही त भयो- मिठुले खाना खान भ्याइन ।८ भदौ, २०८१2 min read Share
ठूल्दिदीको घुर्मैलो फोटोठुल्दिदी बित्नुभएको धेरै भयो तर ठुल्दिदीले सहन गर्नुभएको विभेद, नियन्त्रण र हिंसाको स्वरूप परिवर्तन भएको मात्र देखिएको छ, पितृसत्तात्मक समाजमा कतिपय महिलाहरू हाम्रै ठुल्दिदीको जीवनको पछिल्लो संस्करणजस्तै जीवन बाँचेका हुन सक्दछन् ।८ भदौ, २०८१8 min read Share
दूरी (कविता)सँगसँगै भएर पनि म तिमी र मेरोबीचमा निकटताको अभाव अनुभव गर्दै आएकी छुनिकटता घट्दै आए हामी प्रेममा एकाकार हुन्छौँहामीबीचको दूरी यथावत् रहे हामी स्वामी र दासी नै रहन्छौँमलाई तिम्रो दासी होइन,जीवनसाथी हुन मन छ ।१ भदौ, २०८१2 min read Share
लघुकथा- तोडपार्वतीलाई लाग्यो– ‘घरमा पहिले भित्रिएकी म । दिदी हुँ । मलाई सिट छाड्नै पर्थ्यो, छाडी । सोमतको भाँडो पूरै घोप्टिएको होइन रहेछ । अलिअलि त बाँकी नै रै'छ । सिट छोडिदिई । ठीक छ, बस्छु ।’२६ साउन, २०८१2 min read Share
अठासीवर्षे तन्नेरीभन्नुभयो–‘तिमीहरू छौ र मलाई ढाडस छम लडिहालेँ भने उठाउने मेरा आफ्नै मान्छे छन् भन्ने छ ।१९ साउन, २०८१2 min read Share
लघुकथा- मन्त्रहेम अहिले पनि रामेलाई सम्झिन्छ । ऊ रामेकै शब्द लिएर छोरानातिलाई मन्त्र सुनाए जसरी भन्छ- ‘यहाँ जे–जे बेचे पनि हुन्छ, जोगिनु भने पर्छ ।’१२ साउन, २०८१2 min read Share
भेटघाट (लघुकथा)हामी नजिकका साथी हौँ । हामीसँगै खेल्यौँ, सँगै पढ्यौँ, सँगै हुर्कियौँ । फोन/फेसबुकले भेटघाटलाई टार्दै आउँछ भन्ने त थियो । तर, यतिसम्म होला भनेर सोचिएको थिएन ।५ साउन, २०८१2 min read Share
सन्तुष्टि (ईश्वर पोखरेलको कविता )एक दिन प्रसन्न मुद्रामा भेटिनु भो- बडा'बामैले कुरा उठाउनु के थियोभन्नुभयो-‘एउटा सुन्दर कन्तुर भेटेको छु- रकम थन्क्याउनेपाउने सुविधा नलिएरभन्दा लिएर सन्तुष्ट छु, बाबु !’२९ असार, २०८१1 min read Share
धङधङी (लघुकथा)‘कुन पार्टीको आमसभा रहेछ ?,’ सावित्रीको मनमा एउटा प्रश्न जन्मियो । ‘आss.. जसको भए पनि मलाई के ?,’ सावित्रीले आफैँलाई भनी ।२२ असार, २०८१2 min read Share
अस्ट्रेलिया जाने छोरासँग (ईश्वर पोखरेलको कविता)अब बाह्र पास भइस्‘अस्ट्रेलिया जान्छु’ भन्न थालिस्बाले मलाई रोकेको भए म शहरको हुन्नथेँ भन्ठान्छुत्यसैले तैँले उचालेको पाइलामाहामीले बाधा बन्नु हुँदैन भन्ने ठान्छुकम उमेरमै जीवनका ठूल्ठूला निर्णय गर्न थालेका छौ तिमीहरू‘हुर्किएछ, परिपक्व भएछ’ भन्ठान्छु; अलिकति भर लाग्छ ।१ असार, २०८१2 min read Share