गाउँमा मलामीको खडेरीखोलाको पानी बगेझैँ सोपानक्रमले समय बितिरह्यो, पत्तै भएन । बित्दै गरेका ती समय त मेरै पनि रहेछन् । विगतका पल र क्षणहरू सम्झेँ, अनि मात्र मलाई बोध भयो, जिन्दगीले उमेरका ५२औँ शिखरहरू चढिसकेछ ।१५ भदौ, २०८१9 min read Share
मातृ पार्टीले अल्कोलिज्मतिर धकेलेको थियो, धन्न मधुराज भेटिएनशामा लट्ठिएर बरबरिँदै, लरखरिँदै, हुत्तिँदै र बत्तिँदै आबा न चाबाको सुरुङभित्र बेहोसको गफमा रुमल्लिइरहेको बेला एकाएक मधुराज केरुङसँग भेट भयो ।५ साउन, २०८१9 min read Share
उसले साेधेझैँ लाग्याे, 'के तिमी समाधिस्थलका लागि गाउँ फर्केको हो ?'आज म शहर छोडेपछि एक सेकेन्ड भए पनि मेरो आयु बढ्दै छ भन्नेमा ढुक्क छु । सिंहदरबारबाट फर्केपछि र गाउँ आउनुअघिसम्म मलाई छोपिरहने त्यो अनिश्चितताको स्याउला जब हट्यो, तब म आफैँ आनन्दले खुलेँ । खुसीले खुलेँ र समयअनुसार खुल्दै गएँ सन्तुष्टिले ।१९ वैशाख, २०८१11 min read Share
एकअर्कालाई दोषारोपण गरेर हैन, यसरी गर्न सकिन्छ कोशी प्रदेशको पुनः नामकरणकिराँत’ हुनुपर्छ भन्दै गर्दा कतै यो धर्मनिरपेक्षताको मर्मविपरीत त हुँदै छैन ?४ साउन, २०८०8 min read Share