शीर्ष नेताको साइड टकदेखि पहिलोपटक संसद छिर्दाको उल्लाससम्मशपथ लिन आएका सांसदहरू आ–आफ्नो वेशभूषामा सजिएर आएका थिए । विविधतामा एकता देखिन्थ्यो संसद भवन परिसरमा ।७ पुस, २०७९8 min read Share
आयोगका कर्मचारीलाई समानुपातिक उम्मेदवारको फोन– म माननीय बन्छु कि बन्दिनँ ?१८ मंसिर, २०७९6 min read Share
ठूला दलको प्रतिनिधिसभाको समानुपातिक मत घण्टीमा, प्रदेशको हलोमा ट्रान्सफरमुख्य दलहरूले गुमाएको मत नयाँ पार्टीमा ट्रान्सफर भएको देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशमा उम्मेदवार नउठाएका कारण दलहरूले प्रदेशमा बढी मत पाएको तथ्यांकले देखाउँछ । प्रदेशमा घण्टी नभएकाले धेरै मत हलोमा गएको देखिन्छ ।१६ मंसिर, २०७९6 min read Share
५ प्रतिशत मत बदर, १ प्रतिशमा झार्ने आयोगको प्रक्षेपण फेल४ मंसिरमा भएको प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षतर्फ ५.०५ प्रतिशत मत बदर भएको छ ।१२ मंसिर, २०७९4 min read Share
समानुपातिकमा एमालेले ६ र कांग्रेसले ७ प्रतिशत मत गुमाए, गुमाएको मत घण्टी र हलोलाईनिर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार समानुपातिकतर्फ ९३ लाख २१ हजार मतगणना भएको छ । अब करिब १६ लाख मतगणना हुन बाँकी छ ।१२ मंसिर, २०७९6 min read Share
रामचन्द्र पौडेललाई प्रश्न- प्रधानमन्त्रीका लागि दौडधुप गर्नुभएको हो ?गठबन्धन फुटाउन विभिन्न कोसिस र प्रलोभन आइरहेको माधवजीले भन्नुभयो । तर, हामी गठबन्धनलाई राम्रोसँग लिएर जाने हो । गठबन्धन जोगाउने हो । १२ मंसिर, २०७९3 min read Share
देउवा नै प्रधानमन्त्री बने सरकारमा नजाने रवि लामिछानेको संकेत, ओलीप्रति नरम८ मंसिर, २०७९6 min read Share
देख्दा सानो देखिन्छु तर जनताले ठूलो जिम्मेवारी दिनुभयो: सोविता गौतम (अन्तर्वार्ता)देख्दा सानो देखिन्छु । तर, जनताले ठूलो जिम्मेवारी दिनुभएको छ । विश्वास र भरोसा गर्नुभएको छ । एक सक्षम र उपयुक्त व्यक्तिलाई सदनमा प्रतिनिधित्व गराउनु भएको छ । ७ मंसिर, २०७९3 min read Share
विराजभक्तसँग अन्तर्वार्ता, ‘मान्छेको मन जित्यो भने बन्दुक बोक्नु नपर्ने रैछ’मान्छेको मन जित्यो भने बन्दुक बोक्नु नपर्ने रहेछ । सडकमा ढुंगामुढा टायर बाल्नु नपर्ने रहेछ । ठूलो हृदय भएको नागरिक रहेछन् । जनताले कलिलो उमेरमा ठूलो जिम्मेवारी दिनुभएको छ । ७ मंसिर, २०७९5 min read Share
अघिल्लो चुनावमा मेयर, अहिले सांसद बनेका सन्ताेष चालिसेसँग अन्तर्वार्तायो संयोग हो । ३० वर्षदेखि लागातार कहिले वडामा कहिले गाविसमा कहिले पालिकामा विजयी भइरहेको छु । अनौठो संयोगकोरुपमा लिएको छु । ६ मंसिर, २०७९4 min read Share
'विचारै नमिल्ने पार्टीहरू गठबन्धन गरेर भोट माग्न आए, मतदाताले रुचाएनन्'५ मंसिर, २०७९7 min read Share
जब आफ्नो पार्टीको चुनाव चिह्न हुनुपर्नेमा अर्कैको चिह्न राखेर मतपत्र छापियो१ मंसिर, २०७९3 min read Share
चुनावको तयारी पूरा, दल र उम्मेदवारको सूक्ष्म निगरानीनिर्वाचन आयोगले मतदानका लागि आवश्यक पर्ने मतपत्र छपाइको काम सकाएर सम्बन्धित क्षेत्रमा पुर्याइएको जनाएको छ ।१ मंसिर, २०७९9 min read Share
चुनावी उत्सव: कतै हिँडेर, कतै हेलिकोप्टरबाट सामग्री बोकेर मतदान केन्द्रतर्फ लागे अधिकृतसहितका टोलीकर्णाली प्रदेशको दुर्गम मतदान केन्द्रमा निर्वाचन सामग्री बोकेर मतदान अधिकृत र सहायक अधिकृतको टोली केन्द्रतर्फ प्रस्थान गर्न थालेका छन् ।२९ कात्तिक, २०७९5 min read Share
मतले बलिया राईलाई अन्तर्घातको डर, चालिसेलाई गठबन्धनको भरसम्पूर्ण एमाले पृष्ठभूमिमा हुर्किएका हुन् । तर, शान्ति प्रक्रियामा आएपछि उनीसहितको टिम माओवादीमा छिरेको थियो ।२८ कात्तिक, २०७९13 min read Share
मतदाता शिक्षाको नमुना मतपत्र आयोगमै थन्कियो, ‘कन्सर्ट’मा २८ लाख खर्च‘नमुना मतदानबारे केही थाहा छैन,’ गाउँपालिका उपाध्यक्ष गुरुङले भने । आयोगका अनुसार शुक्रबारसम्म ३२ वटा पालिकामा नमुना मतदान भएको छ ।२७ कात्तिक, २०७९6 min read Share
पुकार बमलाई ५ हजार, पचरौता नगरपालिका प्रमुख जैसवारलाई २५ हजार जरिवाना, अरु को को परे ?२६ कात्तिक, २०७९2 min read Share