आयोगको खोटपूर्ण निर्णयले ३ करोड मतपत्र खेर जाँदा राज्यको झण्डै २२ करोड स्वाहा११ माघ, २०७९6 min read Share
राष्ट्रपतिको पदावधि विवाद: माघमा चुनाव भए एक महिनामा दुई राष्ट्रपतिराष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ४ (१) मा राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन हुने गरी निर्वाचन आयोगले निर्वाचनको मिति तोकी सोको जानकारी नेपाल सरकारलाई दिनुपर्ने उल्लेख छ । १० माघ, २०७९6 min read Share
संसद् सचिवालयकाे प्रष्टाेक्ति– कांग्रेसलाई प्रतिपक्षी दलको मान्यता दिइएको छैन१० माघ, २०७९5 min read Share
ठूला दलले चुनाव खर्च लुकाए, नेकपा एसले १ कराेड ९० लाख खर्च गर्दा एमालेकाे १ कराेड ३३ लाखप्रमुख दलहरूले चुनाव खर्च कम राखेर निर्वाचन आयोगमा विवरण पेस गरेका छन् ।९ माघ, २०७९7 min read Share
विपक्षी दल कांग्रेस कि नेमकिपा ?संसद्को प्रतिपक्षी दल नेपाली कांग्रेस कि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) भन्ने विषय पेचिलो बनेको छ ।८ माघ, २०७९7 min read Share
के छ चेलीको खबर भन्दै सोवितालाई ओलीले भनेका थिए– तपाईंको राम्रो छ, तयारी गर्नुस्६ माघ, २०७९4 min read Share
संसद्का ‘रेफ्री’ : दलको ‘रबर स्ट्याम्प’ बन्ने कि साझा ?संसद्का ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले घिमिरे बहुमतले घिमिरे सभामुख भएको घोषणा गरे । निर्वाचित भएका सभामुख निष्पक्ष र तटस्थ हुनेमा संसद् हलमै सांसदहरूले आंशका गरे ।५ माघ, २०७९9 min read Share
सरकारमा ६५ प्रतिशत नयाँ अनुहार, नयाँ ऊर्जाको परीक्षणविस्तारित मन्त्रिपरिषद्मा ६५ प्रतिशत पहिलोपटक मन्त्री भएकाहरू छन् । २० मन्त्री र ३ राज्यमन्त्री गरी २३ जना मन्त्री हुँदा १५ जना नयाँ अनुहार हुन् ।३ माघ, २०७९6 min read Share
चुनौतीको चाङमा शिक्षामन्त्री खनाल, शपथ खाँदा जब ८० लाख विद्यार्थीलाई सम्झिए३ माघ, २०७९9 min read Share
सांसदको तलब नबढ्ने, कति हुन्छ तलब ?नयाँ सांसदहरूको तलब नबढ्ने भएको छ । गत ४ मंसिरमा भएको निर्वाचनबाट निर्वाचित २७५ सांसदको तलब नबढ्ने भएको हो । अघिल्लो निर्वाचनबाट निर्वाचित सांसदहरूले पाएको बराबरकै तलब नयाँ सांसदहरूले पाउने संसद् सचिवालयले जनाएको छ ।२९ पुस, २०७९3 min read Share
यसरी हुन्छ सभामुखको चयनसंसद्को पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार संसद् सचिवालय सभामुख र उपसभामुखको निर्वाचनको तयारीमा जुटेको छ ।२८ पुस, २०७९4 min read Share
जब प्रचण्ड ओली र देउवा एकसाथ विश्वासको मत दिन उभिएरोचक त के थियो भने विश्वासको मत दिने समयमा प्रधानामन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा मुस्कुराउँदै एकले अर्कोलाई हातको इसाराले विश्वसको मत दिने कक्षमा सँगै जान बोलाइरहेका थिए ।२६ पुस, २०७९6 min read Share
सर्वदलीय बैठक बोलाउने तयारीमा संसद सचिवालय, पहिले बैठकको एजेन्डा के ?नियमावली कस्तो बनाउने, विश्वासको मत कहिले लिने, सभामुख चयन कहिले गर्ने, पहिलो बैठकमा कुन-कुन नेता सांसदले बोल्नेलगायतका विषयमा सर्वदलीय बैठकमा छलफल हुनेछ ।१३ पुस, २०७९3 min read Share
संसदीय दलको कार्यालयमा रास्वपाको चित्त दुखाइ, साना दलसँग मिसाएकोमा असन्तुष्टि‘सानो दललाई छुट्टै भवन र कर्मचारी दिइएको छ । हाम्रो भवन र कर्मचारी पनि संयुक्त छ,’ रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले भने, ‘नयाँ जनादेशले हैसियत परिवर्तन भएको छ ।’१२ पुस, २०७९5 min read Share
जब एकै ठाउँमा बसेका ओली र प्रचण्डलाई देउवाले पालैपालो पाँचवर्षे प्रधानमन्त्रीको अफर गरे‘प्रचण्ड बालुवाटार जानुअघि नै टुंग्याएर आउने सन्देश आएको थियो,’१० पुस, २०७९5 min read Share