भ्रष्टाचार मुद्दामा हदम्याद : २०७५ अघिका भ्रष्टाचार आरोपीलाई उन्मुक्ति दिने जुक्तिप्रधानमन्त्री केपी शर्मा ओली सुशासनप्रतिको प्रतिबद्धता जनाउने क्रममा ‘भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ’ भन्छन् । उनकै शब्दमा भन्दा त भ्रष्टाचार ‘कलङ्क’ नै हो । २८ साउन, २०८१7 min read Share
बंगलादेशका लागि नेपाली पूर्वराजदूत मिश्रको निष्कर्ष : तीन कारणले बंगलादेशमा राजनीतिक सङ्कट गहिरियो (भिडियाे)२७ साउन, २०८१3 min read Share
टीआरसी द्वन्द्वपीडितमैत्री, ढिलै भए पनि द्वन्द्वपीडितले न्याय पाउँछन् : गणेशदत्त भट्ट (भिडियाेवार्ता)बिहीबार विधेयक संसदको कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मत पारित भएको छ ।२४ साउन, २०८१2 min read Share
कुलमान घिसिङसँग अपराधीजस्ताे व्यवहार गरियाे : लेखनाथ दाहाल (भिडियाे वार्ता)नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री केपी शर्मा ओली करोडौँ कमिसनको चक्करमा फसेको गम्भीर आरोप लगाएका छन् । २० साउन, २०८१2 min read Share
‘प्रचण्ड–देउवा पक्राउ पर्न सक्छन्, टीआरसी विधेयक पीडकमैत्री छ’ (भिडियो अन्तर्वार्ता)नेपालसँग कुनै देशले सन्धि नगर्न सक्छ । सम्बन्ध नै तोडिन सक्छ । आर्थिक साझेदारीका लागि बाह्य देशहरू पन्छिन सक्छन् । पीडकहरूविरुद्ध उजुरी परेको अवस्थामा पक्राउ पर्न सक्छन् । १८ साउन, २०८१5 min read Share
केन्द्रमा सहजै सरकार बन्दा प्रदेशमा किन भइरहेकाे छ किचलाे ?कोशीको हकमा त्यहाँका पूर्वमुख्यमन्त्रीहरू उद्धव थापा र केदार कार्कीबाहेकका कांग्रेस सांसदहरू मन्त्री बन्न हाँपझाँप गरिरहेका छन् ।१६ साउन, २०८१7 min read Share
‘राष्ट्रिय मुक्ति क्रान्ति’ गर्दै राजेन्द्र महतो, के हतियार उठ्छ ? (भिडियाे वार्ता)मधेश आन्दोलनलाई साढे तीन दशक हाँकेपछि राजेन्द्र महतो ‘राष्ट्रिय मुक्ति क्रान्ति’को नामबाट पहाड हुँदै हिमाल उक्लिेका छन् । देशमा बहुलराष्ट्रिय राज्य निर्माण गर्ने उनको अभिष्ट छ ।१५ साउन, २०८१4 min read Share
माओवादी सांसद सुदन किराँतीकाे प्रश्न– प्रचण्डलाई कसले हटाउन सक्छ ?सुदन किराँती प्रचण्ड निर्विकल्प नभए पनि विकल्प खोज्ने स्थिति नभएको बताउँछन् । ‘माओवादी धाराको मनोवैज्ञानिक रूपमा पनि उहाँ लिडर हो’, उनले भने, ‘शान्ति प्रक्रिया र अहिलेको व्यवस्थाको प्रमुख नेता हुनुहुन्छ । त्यसैले अहिले उहाँको विकल्प खोज्ने बेला भइसकेको छैन ।’११ साउन, २०८१3 min read Share
ओली सरकारले गिरीबन्धुुकाे फाइल पनि खाेल्छ : योगेश भट्टराई (भिडियाे अन्तर्वार्ता)नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले झापाको गिरीबन्धु टि–इस्टेटकाण्डको छानबिन गर्ने एमाले सचिव योगेश भट्टराईले दाबी गरेका छन् । यो काण्डमा ओली स्वयम् मुछिएका छन् ।३० असार, २०८१4 min read Share
सरकार फेरबदलबारे माओवादी र रास्वपाले भ्रम फैलाए: प्रकाशशरण महत (अन्तर्वार्ता)नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकार फेरबदलबारे माओवादी केन्द्र र रास्वपाका नेताहरूले अनर्गल प्रचार गरेको बताएका छन् ।२८ असार, २०८१4 min read Share
'कांग्रेस र एमाले हिन्दु राष्ट्र पुनःस्थापनाकाे चलखेलमा लागे : लीलामणि पाेखरेल (भिडियाे अन्तर्वार्ता)सचिव पोखरेलले कांग्रेस–एमालेले समानुपातिक निर्वाचन प्रणाली हटाउने समझदारी गरेर संविधान क्षत्विक्षत् बनाउनेतर्फ अग्रसर भएको पनि बताए ।१९ असार, २०८१2 min read Share
'एमालेबाट राजीनामा दिनु गल्ती भो, आत्मालोचना गर्दा पनि ओलीले आउनुहोस् भन्नु भएन' (भिडियाे वार्ता)१९ असार, २०८१4 min read Share
भीम रावल भन्छन्– रास्वपा नासिन्छ, संघीयता खारेज गर्नुपर्छ (भिडियोसहित)नेकपा एमालेमा जिम्मेवारीविहीन भएपछि पार्टी राजनीतिमा निष्क्रिय देखिएका पूर्वउपाध्यक्ष डा. भीम रावलले नयाँ दल नखोल्ने बताएका छन् ।१३ असार, २०८१3 min read Share
बाबुरामको पार्टीको अस्तित्व नस्वीकार्ने प्रचण्डलाई गण्डकीमा बदला (भिडियो) २९ जेठ, २०८१4 min read Share
नेकपा एसनिकट युवा संघको विवाद, किन बन्यो समानान्तर कमिटी ? (भिडियो) पार्टीनिकट युवा संघ नेपालमा तीव्र विवाद छ । विवादले समानान्तर कमिटी निर्माणसम्मको रुप लिएको छ ।२७ जेठ, २०८१3 min read Share
बजेटमा 'माओवादी रङ' मात्रै देखियो: सुरेन्द्र पाण्डे (अन्तर्वार्ता)'जनयुद्ध' र झापाको सुखानीका शहीदको महत्त्व त समान हो नि । अनि बजेटमा जनयुद्ध र सुखानीका शहीद भन्न उचित हुन्थ्यो कि हुँदैनथ्यो ? त्यही भएर बजेटका यस्ता भाषा हेरियो भने माओवादीको गन्ध आउँछ । २४ जेठ, २०८१10 min read Share
भारतमा किन घट्याे माेदीकाे क्रेज, के भन्छन् विश्लेषक लाेकराज बराल ? (भिडियाे संवाद)चुनावमार्फत झन् शक्तिशाली बन्दै ‘मोदी राज’ खडा गर्न उद्धत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शक्ति क्षयीकरण भएको छ ।२३ जेठ, २०८१2 min read Share
सराेजकुमार यादवले २३ गते विश्वासकाे मत पाउनुहुन्न, त्याे हामी पुष्टि गरिदिन्छाैँ : चन्दन सिंह (अन्तर्वार्ता)अल्पमतमा परेका जसपा मुख्यमन्त्री सरोजकुमार यादवले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।२१ जेठ, २०८१2 min read Share