‘राष्ट्रिय मुक्ति क्रान्ति’ गर्दै राजेन्द्र महतो, के हतियार उठ्छ ? (भिडियाे वार्ता)मधेश आन्दोलनलाई साढे तीन दशक हाँकेपछि राजेन्द्र महतो ‘राष्ट्रिय मुक्ति क्रान्ति’को नामबाट पहाड हुँदै हिमाल उक्लिेका छन् । देशमा बहुलराष्ट्रिय राज्य निर्माण गर्ने उनको अभिष्ट छ ।१५ साउन, २०८१4 min read Share
माओवादी सांसद सुदन किराँतीकाे प्रश्न– प्रचण्डलाई कसले हटाउन सक्छ ?सुदन किराँती प्रचण्ड निर्विकल्प नभए पनि विकल्प खोज्ने स्थिति नभएको बताउँछन् । ‘माओवादी धाराको मनोवैज्ञानिक रूपमा पनि उहाँ लिडर हो’, उनले भने, ‘शान्ति प्रक्रिया र अहिलेको व्यवस्थाको प्रमुख नेता हुनुहुन्छ । त्यसैले अहिले उहाँको विकल्प खोज्ने बेला भइसकेको छैन ।’११ साउन, २०८१3 min read Share
ओली सरकारले गिरीबन्धुुकाे फाइल पनि खाेल्छ : योगेश भट्टराई (भिडियाे अन्तर्वार्ता)नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले झापाको गिरीबन्धु टि–इस्टेटकाण्डको छानबिन गर्ने एमाले सचिव योगेश भट्टराईले दाबी गरेका छन् । यो काण्डमा ओली स्वयम् मुछिएका छन् ।३० असार, २०८१4 min read Share
सरकार फेरबदलबारे माओवादी र रास्वपाले भ्रम फैलाए: प्रकाशशरण महत (अन्तर्वार्ता)नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकार फेरबदलबारे माओवादी केन्द्र र रास्वपाका नेताहरूले अनर्गल प्रचार गरेको बताएका छन् ।२८ असार, २०८१4 min read Share
'कांग्रेस र एमाले हिन्दु राष्ट्र पुनःस्थापनाकाे चलखेलमा लागे : लीलामणि पाेखरेल (भिडियाे अन्तर्वार्ता)सचिव पोखरेलले कांग्रेस–एमालेले समानुपातिक निर्वाचन प्रणाली हटाउने समझदारी गरेर संविधान क्षत्विक्षत् बनाउनेतर्फ अग्रसर भएको पनि बताए ।१९ असार, २०८१2 min read Share
'एमालेबाट राजीनामा दिनु गल्ती भो, आत्मालोचना गर्दा पनि ओलीले आउनुहोस् भन्नु भएन' (भिडियाे वार्ता)१९ असार, २०८१4 min read Share
भीम रावल भन्छन्– रास्वपा नासिन्छ, संघीयता खारेज गर्नुपर्छ (भिडियोसहित)नेकपा एमालेमा जिम्मेवारीविहीन भएपछि पार्टी राजनीतिमा निष्क्रिय देखिएका पूर्वउपाध्यक्ष डा. भीम रावलले नयाँ दल नखोल्ने बताएका छन् ।१३ असार, २०८१3 min read Share
बाबुरामको पार्टीको अस्तित्व नस्वीकार्ने प्रचण्डलाई गण्डकीमा बदला (भिडियो) २९ जेठ, २०८१4 min read Share
नेकपा एसनिकट युवा संघको विवाद, किन बन्यो समानान्तर कमिटी ? (भिडियो) पार्टीनिकट युवा संघ नेपालमा तीव्र विवाद छ । विवादले समानान्तर कमिटी निर्माणसम्मको रुप लिएको छ ।२७ जेठ, २०८१3 min read Share
बजेटमा 'माओवादी रङ' मात्रै देखियो: सुरेन्द्र पाण्डे (अन्तर्वार्ता)'जनयुद्ध' र झापाको सुखानीका शहीदको महत्त्व त समान हो नि । अनि बजेटमा जनयुद्ध र सुखानीका शहीद भन्न उचित हुन्थ्यो कि हुँदैनथ्यो ? त्यही भएर बजेटका यस्ता भाषा हेरियो भने माओवादीको गन्ध आउँछ । २४ जेठ, २०८१10 min read Share
भारतमा किन घट्याे माेदीकाे क्रेज, के भन्छन् विश्लेषक लाेकराज बराल ? (भिडियाे संवाद)चुनावमार्फत झन् शक्तिशाली बन्दै ‘मोदी राज’ खडा गर्न उद्धत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शक्ति क्षयीकरण भएको छ ।२३ जेठ, २०८१2 min read Share
सराेजकुमार यादवले २३ गते विश्वासकाे मत पाउनुहुन्न, त्याे हामी पुष्टि गरिदिन्छाैँ : चन्दन सिंह (अन्तर्वार्ता)अल्पमतमा परेका जसपा मुख्यमन्त्री सरोजकुमार यादवले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।२१ जेठ, २०८१2 min read Share
अस्थिर प्रचण्ड र षड्यन्त्रकारी ओलीविरुद्ध मधेशबाट वैकल्पिक गठबन्धनकाे सुरुवात हुन्छ : मेटमणि चाैधरी ( भिडियाे अन्तर्वार्ता)१७ जेठ, २०८१1 min read Share
कांग्रेस सांसद जबरालाई प्रश्न– रविलाई क्लिनचिट दिन खाेजिएकाे हाे ? (अन्तर्वार्ता)३१ वैशाख, २०८१3 min read Share
जसपा प्रवक्ता मनिष सुमनलाई प्रश्न– उपेन्द्र यादवसँग नेताहरू किन मिल्न सक्दैनन् ? (भिडियो)कसरी भन्ने तीन टुक्रा ? बराबरी हैसियतको भए पो तीन टुक्रा भन्ने । जसपा नेपाल एक ढिक्का छ । केही साथीहरू भ्रममा परेर अलग्गिएका छन् । ३० वैशाख, २०८१8 min read Share
कोशीका मुख्यमन्त्री कार्कीको जिकिर- मैले विश्वासको मत लिनु पर्दैन (अन्तर्वार्ता)विश्वासको मत दिएका एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिए पनि संविधानको धारा १६८ को उपधारा (५) अनुसार नियुक्त मुख्यमन्त्रीको हकमा विश्वासको मत लिनुपर्ने प्रावधान लागू नहुने मुख्यमन्त्री कार्कीको तर्क छ । २५ वैशाख, २०८१2 min read Share
'मंसिर ४ मा खसाएको मत गलत ठाउँमा खसाएछौँ भन्नुभएको छ, यसपटक मलाई दिनुहुन्छ'ठूलो संख्यामा जित हासिल गर्न पर्याप्त हुने सङ्ख्यामा मानिसहरू हामीसँग जोडिने क्रम जारी छ । १५ वैशाखसम्म नतिजा हाम्रो पक्षमा हुन्छ । ५ वैशाख, २०८१5 min read Share
नियतवश प्रदेश प्रमुखले थारूको छोरालाई मुख्यमन्त्री बनाउनु भएन : लक्ष्मणकिशोर चौधरी५ वैशाख, २०८१4 min read Share