यी ६ कारण जसले सत्ता गठबन्धनमा सिट बाँडफाँट गुजुल्टियो, कांग्रेसकै तीनथरी दाबीआगामी चुनावमा गठबन्धनमा रहेका दलहरूबीच तालमेल गर्ने तयारीमा रहेको कांग्रेस चुनावपछि भने गठबन्धन बाहेकका दलको सहायतामै संसदमा बहुमत पुर्याउने रणनीतिमा छ । १६ भदौ, २०७९9 min read Share
रवीन्द्र मिश्रको राप्रपा प्रवेशमा बुद्धिमान बाधक विवेकशील साझाबाट आउँदा मिश्रलाई सहअध्यक्ष र शरद पाठकलाई महामन्त्रीसहित केही पदाधिकारी दिने सहमति पनि भएको थियो । तर, उपाध्यक्षहरू बुद्धिमान तामाङ र विक्रम पाण्डेबीच को सिनियर भन्ने विवाद रहिरहँदा मिश्रको प्रवेशलाई तामाङले रुचाएनन् ।१५ भदौ, २०७९5 min read Share