चितवन- ३ः 'एन्टी प्रचण्ड मुभमेन्ट' क्यास गर्ने एमालेको दाउ, सहजै चुनाव जित्ने माओवादीको दाबी१३ असोज, २०७९8 min read Share
प्रभावशाली नेताले टिकट नपाउने देखेपछि कांग्रेसमा 'विद्रोह', यी हुन् शेखरले दाबी गरेका ३२ क्षेत्र१२ असोज, २०७९8 min read Share
कांग्रेस प्रवक्ता भन्छन्- गठबन्धनको सिट बाँडफाँटमा यो टुंगियो, त्यो टुंगियो भन्ने अवस्था छैनअहिले यो बाँकी छ त्यो बाँकी छ भन्न सक्ने अवस्था छैन । यो टुंगियो त्यो टुंगियो भन्ने अवस्था छैन ।११ असोज, २०७९4 min read Share
काेइराला समूहलाई 'साइजमा' ल्याउन देउवाका सात विकल्प दोस्रो तहका नेताको अभियानमा इतर समूहका शीर्ष नेता तथा पदाधिकारी र टिकटका आकांक्षी कोही पनि देखिएका छैनन् ।१० असोज, २०७९11 min read Share
नागरिकता विधेयक : विकल्पविहीन सत्तारुढ दलहरूका नजर सर्वोच्चतर्फ, राष्ट्रपतिले के गर्लिन् ?६ असोज, २०७९13 min read Share
अन्तर्घात र बागी छल्न राजनीतिक दलको बठ्याइँ‘पार्टीको मापदण्डमा रहेर प्रारम्भिक सूची निर्वाचन आयोगमा बुझाएका छौँ,’ माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले शिलापत्रसँग भने, ‘यसमो विचार विमर्श गर्नुपर्ने र सोच्नुपर्ने वा थपघट गर्नुपर्ने हो भने २–४ दिनको समय हुन्छ ।’ ४ असोज, २०७९10 min read Share
पाँच वर्ष केपी ओलीको वरपर घुमेकाे संसद्का चर्चित १४ घटना आफ्नै पार्टीको प्रचण्ड-माधव नेपाल समूहले अविश्वास प्रस्ताव पेस गर्न थालेको सुँइको पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुस २०७७ मा पहिलाेपटक प्रतिनिधिसभा विघटन गरे ।१ असोज, २०७९12 min read Share
कांग्रेसमा देखिन थाल्यो शेखरले भनेको 'विद्रोह', ४० प्रतिशतकाे मागमा अडिगकांग्रेसले गठबन्धन गर्दा १०० सिट कम्तिमा राख्नुपर्ने नत्र विद्रोह हुने संस्थापन इतर समूहका नेता डा शेखर कोइराले चेतावनी दिँदै आएका छन् ।३१ भदौ, २०७९6 min read Share
सिट भागवण्डा मिलाउन बालुवाटारमा म्याराथन बैठक, घटाउने गृहकार्य गर्दा कांग्रेसकाे दाबी झन् बढ्याे२८ भदौ, २०७९6 min read Share
माओवादीलाई नदिएर जबर्जस्ती गर्न खोजिए नुवाकोट १ मा विद्रोह हुन्छ: हितबहादुर तामाङ (अन्तर्वार्ता)मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दा माओवादीको जित हुने हो । देउवाले दाबी गर्दा पनि त्यही भन्नुहुन्छ होला । उहाँले जित्नुभयो भने मैले उहाँलाई माला लगाइदिऊँला, मैले जिते मलाई माला लगाइदिनुहोला । २८ भदौ, २०७९12 min read Share
गठबन्धनपछि देउवाले कांग्रेसभित्रै मिलाउनुपर्ने छ भागबन्डा, १० सिटमा सिटौलाका आँखाविद्यार्थी राजनीतिदेखि टिम बनाएर राजनीतिक अभ्यास गरेका काफ्ले सिटौला र देउवा दुवैलाई मनाउन लागि परेका छन्२५ भदौ, २०७९7 min read Share
भक्तपुर-१ : अरु दलले चुनावै लड्न नचाहने नेमकिपाको गढयो क्षेत्र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को गढ हो, जहाँ अन्य प्रतिस्पर्धीहरू आधा भन्दा कम मतले पराजित हुन्छन् ।२४ भदौ, २०७९6 min read Share
मधेसमै थर्ड पोल बन्ने सपना बोकेको लोसपालाई एमालेसँगको तालमेल कति सहज ?स्थानीय चुनावमा पार्टी फुटको असर देखिएपछि मधेसकेन्द्रित दलहरू आगामी चुनावमा गठबन्धनको टेको लिने ध्याउन्नमा छन् ।२२ भदौ, २०७९6 min read Share
देउवालाई इतर पक्षको चेतावनी- पेलेर अघि बढे चुनावमा भागै लिँदैनौँ‘गठबन्धनको वैशाखी चढेर पार्टीभित्रको एउटा समूहको मात्र सभापति हुन खोज्नुभयो भने त्यसले गम्भीर दुष्परिणाम दिन सक्छ भनेर उहाँकै अगाडि भनेको छु,’ कांग्रेस नेता अर्जुननरसिंह केसीले भने, 'ल... तपाईंहरूले नै चुनाव लड्नुस्, हामी कतै कोही पनि सहभागी हुन्नौँ भन्ने अवस्था आउँछ । सम्मान भएन भने समर्पण हुँदैन ।’२१ भदौ, २०७९7 min read Share
कांग्रेसभित्र प्रचण्डीकरण हुँदैछ, आन्दोलनको सर्वनाशको पात्र शेरबहादुर देउवा बन्दैछन् : पुरञ्जन आचार्य२१ भदौ, २०७९29 min read Share