डिल्लीजी 'हुन्छ बहादुर' मात्रै हो, मैले त कामै गरेर देखाएको छु: घनश्याम पाण्डे (अन्तर्वार्ता)एयरपोर्ट सञ्चालन गर्न उहाँहरूले केही पनि गर्नुभएन । हुन्छ बहादुर मात्र हो । २०७४ को चुनावमा मैले भोट माग्ने बेलामा मलाई मतदान गर्नुस्, एयरपोर्ट सञ्चालन १ वर्षभित्र गरेर देखाउँछु भनेँ । जितेर गएपछि काम पनि गरेर देखाएँ ।२८ कात्तिक, २०७९11 min read Share
कोमल वली टिकटकमा सीमित हुनुहुन्छ, चुनाव मैले जित्छु: दीपक गिरी (अन्तर्वार्ता)२७ कात्तिक, २०७९11 min read Share
'हाम्राे पार्टीका उम्मेदवारबीच केमेस्ट्री मिलेको छ, चुनाव जित्नेमा ढुक्क छौँ' (अन्तर्वार्ता)दंगालीले लामो समय एकैलाई भोट हालेर बस्दैनन् । जनताले नयाँ मान्छे खोजेका छन् । त्यो नयाँ मान्छे मै हुँ ।२६ कात्तिक, २०७९11 min read Share
चुनावी मुद्दा मात्र बन्छ दाङको विमानस्थल, प्रायः रद्द हुन्छ नेपाल एयरलाइन्सको उडान‘नेपाल एअरलाइन्सको दुईवटा ट्विनअटर बि मान थियो, एक बिग्रिएर ग्राउण्डेड भएको छ,’ अर्यालले उडान स्थनगन गरिएको बारे जानकारी दिए ।२६ कात्तिक, २०७९7 min read Share
‘भोट हाल्न गए के पाइन्छ ? घाँस काट्न गए एक डोको घाँस आउँछ’'रहर लागे भोट हाल्न जाने हो, नलागे घाँस काट्न जाने । भोट हाल्नुभन्दा घाँस काट्न फाइदा । एक डोको घाँस आउँछ,’ उनले भने ।२४ कात्तिक, २०७९7 min read Share
चुनावैपिच्छे दल फेर्ने गुप्ताको पाँचौँ संसद्यात्रामा आचार्यले लगाऊलान् ब्रेक ?२४ कात्तिक, २०७९5 min read Share
चिन्ता थरीथरीकाः उम्मेदवारलाई भोटको, जनतालाई भोककोमंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिँदै गर्दा चुनावलाई बेवास्ता गर्दै बिहान बेलुकीको छाक टार्ने जोहो गर्न निस्कने श्रमजीवीहरूको संख्या ठूलो छ । उनीहरूलाई भोटको भन्दा भोकको चिन्ता छ । यस्तै जमात भेटिन्छन्, लुम्बिनी प्रदेशको मुकाम बुटवलमा२३ कात्तिक, २०७९6 min read Share
कांग्रेसका आचार्यलाई दोस्रोपटक सांसद बन्न एमालेका संस्थापक तामाङको चुनौतीयस जिल्लामा मतदातालाई आर्थिक प्रभावमा पार्न सकिने र चुनावी नतिजा तलमाथि पार्न सकिने यहाँका नेताहरू नै बताउँछन् ।१७ कात्तिक, २०७९7 min read Share
कार्यकर्ता प्रधानमन्त्री बन्दिनुस् भन्छन्, प्रकाशमान उत्तरै दिँदैनन् १६ कात्तिक, २०७९10 min read Share
तेस्रो प्रयासमा संसद छिर्लान् रामनाथ ? रोक्ने रणनीतिमा लोहनीधादिङ २ मा सत्ता गठबन्धनबाट कांग्रेस जिल्ला सभापति रामनाथ अधिकारी र एमालेबाट खेम लोहनी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।१५ कात्तिक, २०७९7 min read Share
सत्तासँग बार्गेनिङ गरेपछि मधेसवादी दलको ओरालो यात्रा सुरु भयो : विजयकान्त कर्ण११ कात्तिक, २०७९17 min read Share
एमालेको 'ट्रायल' क्षेत्रमा 'ह्याट्रिक' गर्न भीमसेनदासलाई सर्वेन्द्र चुनाैती ४ कात्तिक, २०७९10 min read Share
कांग्रेस प्रवक्ता भन्छन्- मंसिर ४ पछि पनि देउवा नै प्रधानमन्त्री बन्नुहुन्छ, यो भनिरहनै पर्दैन (अन्तर्वार्ता)शेरबहादुर देउवा कांग्रेसका सभापति र प्रधानमन्त्री हुनुहुन्छ । स्वाभाविक रूपमा उहाँ नै प्रधानमन्त्री हुनुहुन्छ । यो भनिरहनुपर्दैन । स्वतः सिद्ध छ ।३ कात्तिक, २०७९20 min read Share
प्रकाशमानको १५ वर्षे समीक्षा, कसलाई हाेला फाइदा ? सिंहले १५ वर्षमा के काम गरे भनेर राप्रपाका उम्मेदवार मिश्रले प्रश्न उठाइरहन्छन् । मिश्रले कांग्रेसबाट उम्मेदवार बनेका सिंहलाई मुख्य प्रतिस्पर्धी मानेका छन् ।२ कात्तिक, २०७९10 min read Share
कांग्रेस-माओवादीको चेपुवामा एकीकृत समाजवादी, उम्मेदवारै नभएपछि एमालेले तान्न थाल्याे कार्यकर्ता स्थानीय तहमा गठबन्धन गर्ने पहिलो र भत्किने पनि पहिलो जिल्ला भयो नुवाकोट ।३१ असोज, २०७९12 min read Share
राप्रपा छिरेका रवीन्द्र मिश्रले पपुलर मत घटाउलान् कि बढाउलान् ? वाम गठबन्धन देशभर हाबी हुँदा याे क्षेत्रमा कमजाेर थियाे । त्यसमा मिश्रको क्रेज छँदै थियो । जसले गर्दा कांग्रेसका उम्मेदवार प्रकाशमानलाई २०७४ को चुनावमा मिश्रले कडा टक्कर दिएका थिए ।२९ असोज, २०७९10 min read Share
गठबन्धनको बलमा एमालेसँग हारको बदला लिन तम्सिएका अर्जुननरसिंहकेही वर्षअघिसम्म परिस्थिति यस्तो थियो– जुनसुकै दलको सरकार बने पनि नुवाकोटबाट निर्वाचित सांसदहरूमध्ये एकजना मन्त्री भएकै हुन्थे ।२७ असोज, २०७९11 min read Share
चौथो पटक मैदानमा रहेका गठबन्धनका तामाङलाई एमालेका मैनालीको डेब्यू काउन्टर कति सहज ?०७४ सालको निर्वाचनमा एमालेको मतसहित वामगठबन्धनको मत पाएर जितेका तामाङलाई यो पटक पाँचदलीय गठबन्धनबाट कांग्रेसको साथ छ ।२७ असोज, २०७९8 min read Share