खर्च नहुने बजेटले कसरी बदलिन्छ कर्णाली ?‘धेरैजसो पुरानै नीतिगत कुराहरू दोहोरिएका छन्,’ विष्ट भन्छन्, ‘नयाँ उत्साह जगाउने खालका कार्यक्रम छैनन् ।’२ असार, २०८१13 min read Share
कर्णालीको बजेटमा गरिबी निवारण, रोजगारी र पूर्वाधार विकास प्राथमिकतामा (पूर्णपाठ)कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार बजेट सार्वजनिक गरेको छ ।१ असार, २०८१14 min read Share
कर्णाली सरकारले आज बजेट ल्याउँदै, आकार घट्ने अनुमानकर्णाली प्रदेश सरकारले आज आगामी वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै छ । अर्थमन्त्री महेन्द्र केसीले चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार घटाएर प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरेका छन् ।१ असार, २०८१7 min read Share
२१औँ शताब्दीमा एक गाग्रो पानीका लागि कहिलेसम्म कुर्ने सरकार ?पानी पनि अड्कलेर पिउनुपर्छ भन्दा धेरैलाई आश्चर्य लाग्ला । तर, यो वास्तविकता हो ।३२ जेठ, २०८१11 min read Share
दुई वर्षदेखि प्रयोगविहीन तीन प्रदेशको मौसम निगरानी गर्ने राडारकर्णाली र सुदूरपश्चिममा मौसमजन्य घटनाहरूको बाह्रै महिना पूर्वानुमानको विश्लेषण गरी पूर्वसूचना प्रवाह गर्न स्थापना गरिएको अत्याधुनिक प्रविधियूक्त ‘रेडियो डिटेक्सन एण्ड रेन्जिङ’ (राडार) दुई वर्षदेखि प्रयोगविहीन छ ।३० जेठ, २०८१7 min read Share
विचौलिया पोस्ने कर्णालीको कृषि अनुदान, वास्तविक किसानलाई सधैँ उपेक्षाकृषि विकास निर्देशनालय सुर्खेतले दुई सय २२ व्यक्ति तथा नाफामूलक संस्थालाई तीन करोड २९ लाख ३२ हजार अनुदान उपलब्ध गराएको छ । निर्देशनालयबाट वितरित अनुदानको अभिलेख राखेर पारदर्शी नबनाइएको भन्दै महालेखाले प्रश्न उठाएको छ२९ जेठ, २०८१11 min read Share
पाँच वर्षदेखि डीपीआरकै गोलचक्करमा सुर्खेत मेडिकल कलेजआयोजना बन्ने क्षेत्र वीरेन्द्रनगर नगरपालिका ११ र १३ मा वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न गरेको कार्यालय विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणकै गोलचक्करमा छ ।२६ जेठ, २०८१9 min read Share
विपन्नताले बालगृहको कहरमा छन् कर्णालीका बालबालिकाकर्णालीका बालबालिकालाई शहर पुर्याउने, बेचबिखनमा पर्नेलगायतका घटनाहरू दोहोरिँदै आइरहेका छन् । अभिभावकविहीन, विपन्नता र चरम गरिबीको मारमा कर्णालीका बालबालिकाहरू परेका छन् । उनीहरू बेचबिखन, जोखिमयुक्त र असुरक्षित काममा संलग्न हुन बाध्य छन् ।२६ जेठ, २०८१12 min read Share
कर्णालीको विद्युत् विकासमा जताततै छेकबारकर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका नागरिक केही महिनायता अनियमित बिजुलीका कारण हैरानी व्यहोर्न बाध्य छन् । छिनमै आउने र छिनमै जाने तथा आए पनि भोल्टेज कम हुने समस्याले बैशाख–जेठको प्रचण्ड गर्मीको समयमा यहाँका नागरिक आजित बनिरहेका छन् ।१८ जेठ, २०८१8 min read Share
संघीय सरकारको बजेटमा कर्णाली : काम कम चर्चा बढी हुने आयोजनामै प्राथमिकता संघीय सरकारको आगामी वर्षको बजेटमा विगतका वर्षमा निरन्तर समेटिने तर निर्माणको प्रारम्भिक चरणमै प्रवेश नगरेका आयोजनाहरू पुनः प्राथमिकतामा परेका छन् । १५ जेठ, २०८१10 min read Share
बजेट निर्माणको प्राथमिकतामै पर्दैन कर्णालीका बालबालिकाको सवालआगामी आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम तथा बजेट निर्माणको चरणमा रहेको प्रदेश सरकारले गएका तीन आर्थिक वर्षको बाल विकासका लागि विनियोजन हुने बजेटको अंक २ प्रतिशत पनि पुर्याउन सकेको छैन ।१५ जेठ, २०८१10 min read Share
वित्त व्यवस्थापनमा अब्बल बन्दै कर्णालीकर्णाली प्रदेश सरकारले प्रदेश तथा स्थानीय सरकारको काम कारबाही चुस्त, दुरुस्त तथा प्रभावकारी बनाउन २२ वटा कानुनी मस्यौदा निर्माण तथा अद्यावधिक गरेको छ ।९ जेठ, २०८१7 min read Share
विपद्को फितलो सरकारी पूर्वतयारीले पुनर्स्थापित हुनै सक्दैनन् विस्थापित नागरिककर्णालीमा गएको विगत आठ वर्षको अवधिमा विभिन्न मनसुनजन्य विपद्मा परी पाँच सय ४७ जनाले ज्यान गुमाएका छन् ।७ जेठ, २०८१11 min read Share
एकपछि अर्को गर्दै किन घटिरहेका छन् सामाजिक विग्रहका घटना ?बढ्दो बेरोजगारी, एकात्मक परिवार, आर्थिक, सामाजिक, राजनीति, शिक्षा, अनैतिक सम्बन्ध, व्यक्तिगत रिसिइबी, मानसिक समस्या आदि जस्ता कारणले यस्ता घटनामा बृद्धि हुँदै जान थालेको प्रहरीको तथ्यांकले देखाउँछ ।६ जेठ, २०८१9 min read Share
काठमाडौंको बालुवाटारको साथ खोजिरहेको सुर्खेतको बालुवाटारझट्ट ‘बालुवाटार’ सुन्नासाथ संघीय राजधानी काठमाडौं सम्झन्छन् आमनागरिक । देशकै राजधानीमा रहेको बालुवाटारप्रतिको बुझाइ र कर्णाली प्रदेशको राजधानी सुर्खेतको बालुवाटारको कथा भने फरक छ ।४ जेठ, २०८१9 min read Share
शपथ नलिएर मुख्यमन्त्री कँडेलसँग जाेरी खाेजेका शाह मन्त्रीबाट बर्खास्त, के हाे विवाद ? शाहले शपथग्रहणका लागि निर्धारण गरिएको आठ मिनेटअघि मात्रै कृषि मन्त्रीको जिम्मेवारी दिइएको विषय थाहा पाएको दाबी गर्दै आएका छन् ।३ जेठ, २०८१4 min read Share
प्रदेशसभामा उठान गर्ने विषयकै आधारमा सरकार अघि बढेको छ : मुख्यमन्त्री कँडेलकर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारका नीति तथा कार्यक्रममा रहेका कमीकमजोरीबारे आफूले प्रदेशसभामा उठान गर्ने विषयवस्तुकै आधारमा सरकार अगाडि बढेको बताएका छन् ।१ जेठ, २०८१3 min read Share