जनसंघर्षबाट जन्मिएको कर्णाली प्रदेश स्थापनाको ९ वर्ष, शहीद परिवारले अझै गरेका छैनन् न्यायको अनुभूति२६ साउन, २०८१8 min read Share
कर्णाली सरकारको सामूहिक दुर्घटना बीमाअन्तर्गत विपद् पीडितले पाए ६ करोड राहत, कसरी गरिन्छ यो बीमा ?२४ साउन, २०८१7 min read Share
म्याद सकियो बनेनन् कर्णालीका जिल्ला अस्पतालकर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा जिल्ला अस्पतालका भौतिक पूर्वाधार निर्माणअन्तर्गत अगाडि सारेका बहुवर्षीय आयोजनाहरू तोकिएको समयमा निर्माण सम्पन्न हुन सकेनन् ।२३ साउन, २०८१9 min read Share
कर्णालीमा अझै बनेनन् एक जिल्ला एक नमुना विद्यालय, बर्सेनि फ्रिज हुन्छ करोडौँ बजेट२२ साउन, २०८१9 min read Share
कांग्रेस, एमाले र माओवादीले बाँडीचुँडी सत्ता चलाउँदा कर्णालीमा सात वर्षमा चार मुख्यमन्त्री र ४७ मन्त्रीएमाले कांग्रेसबीचको आलोपालो सरकार चलाउने सहमतिअनुसार पुनः एक मुख्यमन्त्रीसहित सात मन्त्री थपिने निश्चित छ ।२० साउन, २०८१5 min read Share
बुवाका सदावहार प्रतिस्पर्धीलाई हराएर घनश्याम भण्डारीले मारेको राजनीतिक छलाङ२० साउन, २०८१8 min read Share
कर्णालीका दूध उत्पादक किसानलाई झण्डै सवा करोड अनुदानकर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा कर्णालीका दूध उत्पादक किसानलाई प्रोत्साहन बापत झण्डै सवा करोड रकम उपलब्ध गराएको छ ।१५ साउन, २०८१10 min read Share
एसईईमा सुर्खेतकै नाम चलेका चार निजीसहित २१ विद्यालय निलसुर्खेतका चार निजी र १७ सरकारी लगानीका सामुदायिक विद्यालयको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा निराशाजनक आएको छ । यी विद्यालयबाट एसईई परीक्षामा सहभागी चार सय २६ जना विद्यार्थी माथिल्लो कक्षामा पढ्न नपाउने गरी नन ग्रेडेड भएका छन् ।१२ साउन, २०८१11 min read Share
एक वर्षभित्र ७० प्रतिशत कर्मचारी भर्ना गर्दै कर्णाली सरकार कर्मचारी अभावकै कारण बर्नेनि सरकारको कार्यसम्पादनमा नकरात्मक असर पर्दै आएको छ । सामान्यतया कर्णालीमा कर्मचारी आउन पनि मान्दैनन् । आएका कर्मचारी पनि धेरै समय बस्दैनन् । ११ साउन, २०८१6 min read Share
कर्णालीको बजेट कार्यान्वयनमा नौ बुँदे प्रतिवद्धताकर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारको नीति कार्यक्रम तथा बजेट कार्यान्वयनको लागि नयाँ पद्धतीको थालनी गरेका छन् ।११ साउन, २०८१4 min read Share
कांग्रेसमा मन्त्रीका आकांक्षीकाे लर्काे, देउवा रिझाउन सांसदहरूको बूढानीलकण्ठमा दाैडधुपकर्णालीमा पहिलोपटक नेकपा (एमाले) सँग सत्ता साझेदार बन्न लागेको नेपाली कांग्रेसभित्र सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो नलाग्दा सरकार पुनर्गठनमा ढिलाइ भएको छ ।१० साउन, २०८१6 min read Share
सत्ताको मातले ‘आधार इलाका’ गुमाएको माओवादीप्रदेश सरकार स्थापनाको ६ वर्षमा पहिलोपटक नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशमा प्रतिपक्षमा पुगेको छ । १७ असारको मध्यरात संघीय संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर जाने सहमति भएसँगै माओवादी केन्द्रदेखि सातवटै प्रदेशका राजकीय पदहरूबाट बाहिरिँदा कर्णालीमा पनि प्रतिपक्षी बेन्चमा पुगेको हो ।७ साउन, २०८१11 min read Share
मौसमी फेरबदलको चपेटामा किसानपाँच वर्षअघि सुर्खेतको गुर्भाकोट नगरपालिका– ४ का कृषक जितबहादुर ओलीको बारीमा लटरम्म टमाटर फल्थ्यो । दुईवटा प्लास्टिक टनेलबाट एक सिजनमा २३ क्वीन्टलसम्म टमाटर फलाउँथे ओली । सुरुका तीन/चार वर्ष टमाटर खेतीबाट राम्रै आम्दानी गरेका ओलीको परिवार कृषि पेसामा आश्रित छ ।७ साउन, २०८१8 min read Share
कर्णालीका मन्त्रीहरूको सम्पत्तिः सामाजिक मन्त्रीको घरैघर, केहीसँग फालाफाल सुन४ साउन, २०८१13 min read Share
भेरी बबई डाइभर्सनको भौतिक प्रगति ६५.८ प्रतिशतगत आवमा आयोजना कार्यान्वयनका लागि विनियोजन भएको कुल १ करोड ५६ लाख बजेटमध्ये असार मसान्तसम्म १ करोड ४९ लाख खर्च भएको छ ।३ साउन, २०८१7 min read Share
भूकम्पमा जोगिए, अहिले पहिरोले लग्योअविरल वर्षापछि आएको बाढीले अस्थायी टहरामा सुतेका उनका दुई नातिनीसँगै तीन बालिकाको ज्यान लिएपछि पुनको परिवार मात्र होइन, सिङ्गो गाउँ शोकमा डुबेको छ ।२ साउन, २०८१10 min read Share
कर्णालीको पूर्वाधार विकासको जिम्मेवारी पाएको मन्त्रालयकै बजेट खर्च निराशाजनककर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयन गत आर्थिक वर्षको तुलनामा ७.५५ प्रतिशतले ह्रास आएको छ ।१ साउन, २०८१11 min read Share
रुकुम पश्चिममा बाढीमा परी तीन जना बालिकाको मृत्युगए रातिको अविरल वर्षाका कारण आएको बाढीमा परी रुकुम पश्चिममा तीन जना बालिकाको मृत्यु भएको छ ।१ साउन, २०८१1 min read Share