कर्णाली प्रदेश अस्पतालमा थपियो अत्याधुनिक एमआरआई मेसिन, महँगो खर्च गरेर प्रदेशबाहिर जानुपर्ने बाध्यता हट्ने आशा२८ भदौ, २०८१7 min read Share
कर्णालीमा मानसिक उपचार गर्ने जनशक्तिसँगै पूर्वाधारको अभावकर्णालीमा आठ वर्षको अवधिमा २ हजार ५६ जनाले आत्महत्या गरेका छन्२७ भदौ, २०८१15 min read Share
स्वमूल्यांकनमा सबल छैनन् कर्णालीका अधिकांश स्थानीय तहसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै सार्वजनिक गरेको स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) नतिजामा कर्णाली प्रदेशका १३ स्थानीय तहले मात्रै ८० अंक कटाएको पाइएको छ । ७९ पालिकामध्ये केही पालिकाले ५० अंक पनि कटाउन सकेका छैनन् ।२५ भदौ, २०८१7 min read Share
कर्णालीमा बालविवाहको डरलाग्दो तथ्यांक, किशाेरभन्दा किशाेरी झण्डै तेब्बरले धेरै कर्णालीमा अझै पनि ४३.६ प्रतिशतले २० वर्ष नपुग्दै बिहे गर्ने गरेको तथ्यांकले देखाएको । तीमध्ये ५५.६ प्रतिशत किशोरी र २९.२ प्रतिशत किशोर रहेको भर्खरै राष्ट्रिय जनगणना २०७८ को बालबालिकासम्बन्धी सार्वजनिक तथ्यांकमा उल्लेख छ ।२२ भदौ, २०८१11 min read Share
मानव तस्करीको जोखिममा कर्णालीका महिला र बालिकाकर्णालीमा यसरी बेचबिखनमा पर्ने महिला र बालिकाहरू भारतसहित श्रीलंका, लिबिया, कुवेत, चीन, इराक, इन्डोनेसिया, म्यानमारलगायत देशमा पु्ग्ने गरेका गरेका छन् ।२० भदौ, २०८१6 min read Share
कर्णालीको सामाजिक मन्त्रालयको मनपरी, वरिष्ठ सर्जनलाई दरबन्दी नै नभएको ठाउँमा सरुवा१८ भदौ, २०८१6 min read Share
सातै प्रदेशमा विस्तार हुँदै छ क्यान्सरको निदान र उपचार सेवासरकारको यो निर्णयसँगै अब क्यान्सरको उपचारका लागि संघीय राजधानी काठमाडौं तथा चितवनको भरतपुरलगायतका ठाउँमा धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ ।१७ भदौ, २०८१7 min read Share
बर्सेनि ‘कर्णाली उज्यालो’ कार्यक्रममा करोडौँ बजेट, विद्युतीकरण भने शून्यकर्णाली प्रदेश सरकारले २०७६ मा ‘कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६’ जारी गर्यो ।१६ भदौ, २०८१9 min read Share
कर्णाली राजमार्ग स्तरोन्नतिमा राज्यको उपेक्षाले जोखिमपूर्ण यात्रा गर्न बाध्य नागरिकबुधबार रातिको अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध छ ।१४ भदौ, २०८१10 min read Share
तीन वर्षभित्र भेरीको पानी उपत्यकामा ल्याउने गरी अघि बढ्यो वीरेन्द्रनगरको ‘ड्रिम प्रोजेक्ट’१३ भदौ, २०८१9 min read Share
कैलाली-कञ्चनपुरमा बढ्दो मानव-वन्यजन्तु द्वन्द्वः जमिनदारबाट मुक्त भइयो, जनावरबाट कसरी हुने ?अहिले अर्को संकट आइलागेको छ । अहिले उनीहरू जंगली जनावरको त्रासमा छन् । वन्यजन्तु र उनीहरूबीचको द्वन्द्व चर्किरहेको छ ।११ भदौ, २०८१17 min read Share
कर्णालीका तीन पालिकामा ‘एकीकृत सेवा प्रवाह’, जनप्रतिनिधि भन्छन्- सेवा दिन सहज भयोस्थानीय तहहरूमा सार्वजनिक सेवा प्रवाहलाई छिटो, गुणस्तरीय, पहुँचयोग्य, जनसहभागितामूलक तथा निष्पक्ष नहुँदा झन्झट व्यहोर्नुपर्ने बाध्यता रहेको आमनागरिकको गुनासो रहँदै आएको छ ।१० भदौ, २०८१8 min read Share
अनिश्चिततातर्फ धकेलिँदै कर्णालीमा खेलकुदको १०औँ ‘महाकुम्भ’ आगामी २ देखि ९ मंसिरसम्म कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलुकद हुने तय भए पनि त्यो समयमा प्रतियाेगिता हुने निश्चित भएको छैन ।५ भदौ, २०८१15 min read Share
अनियमित विद्युत्ले उकुसमुकस कर्णाली, तर बोल्दैनन् नागरिक र संस्थाआइतबार बिहानदेखि सिङ्गो कर्णाली प्रदेश नै विद्युत्को राष्ट्रिय प्रसारणबाट अलग बन्यो । आइतबार बिहान ५ बजेबाट अवरुद्ध विद्युत् सेवा झण्डै ३९ घण्टा बित्दासमेत नियमित नहुँदा यहाँका नागरिक उकुसमुकुस बने५ भदौ, २०८१10 min read Share
कर्णाली प्रदेश प्राप्तिका नौ वर्ष : शहीद र समृद्धिका सपना पूरा हुने बाटोमा लागेको दाबीचार जनाको ज्यान जाने गरी भएको उक्त आन्दोलनका कारण ४ भदौ २०७२ का दिन भेरी र कर्णालीका १० जिल्लालाई समेटेर ६ नम्बर प्रदेश घोषणा भएको थियो ।४ भदौ, २०८१8 min read Share
कर्णालीमा सुध्रँदै कुपोषणको अवस्था, राष्ट्रिय लक्ष्य भेट्न भने चुनौतीकर्णालीमा पछिल्लो समय कुपोषणको अवस्था सुध्रँदै गएको पाइएको छ । पाँच वर्षको अवधिमा कुपोषणका कारण पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपन, ख्याउटेपन र कम तौल हुने समस्यामा घटेको पाइएको हो ।३२ साउन, २०८१11 min read Share
कानुनी प्रक्रिया पूरा नहुँदै भटाभट ठेक्का दिने पूर्वाधार निर्देशनालयको हतारोले अलपत्र पर्छन् आयोजना३० साउन, २०८१13 min read Share
बाढीले उठिबास लगाएको एक दशक पुग्यो, अझै सुरक्षित बासको खोजीमा गिरिघाटको विपन्न बस्तीकर्णाली राजमार्ग छेउमा अवस्थित यो बस्तीमा घाम, पानी, हावा थेक्दा थेक्दै त्रिपाल पनि झुत्रा भइसके । तर, त्रिपालको डोरी समाउनेहरू भने अझै थाकेका छैनन् ।२९ साउन, २०८१10 min read Share
बर्दिया निकुञ्जको उत्तरी क्षेत्रमा वन्यजन्तुको उपद्रो, विस्थापनको संघारमा बस्ती‘हामीसँग लालपुर्जा छैन । निकुञ्ज लालपुर्जा भएकालाई मात्र राहत दिन्छ,’ तिलसरा भन्छिन्, सरकार लालपुर्जा दिँदैन । दिनदिनै जनावरले पशु तथा बालीनालीमा क्षति पुर्याउने क्रम बढ्दो छ । लालपुर्जा नभए पनि के हामी यहाँका बासिन्दा होइनौँ र ?’२८ साउन, २०८१21 min read Share