पर्यावरणीय कृषिले फेरिँदै लेकबेँसी नगरपालिकाका दलित महिलाको जीवनशैली‘तीन वर्षअघिसम्म हामीलाई तरकारी खेती गर्ने तरिका नै थाहा थिएन,’ निर्मला भन्छिन्, ‘अहिले हामीलाई राष्ट्रिय कृषक समूह महासंघको सहयोगले धेरै कुरा सिकेका छौँ । घरमा आफैँ प्राङ्गारिक मल बनाउनेदेखि मौसमअनुसारका तरकारी बाली लगाउने सीप सिकेका छौँ । पहिले किनेर खाने अवस्था थियो । अहिले बेच्छौँ ।’६ मंसिर, २०८१8 min read Share
कर्णालीमा कांग्रेस-माओवादीलाई विरासत गुम्ने डर, फर्काउने आसमा एमालेकर्णालीमा दलहरूले स्थानीय तह उपनिर्वाचनको प्रचार-प्रसारलाई व्यापक बनाएका छन् ।५ मंसिर, २०८१11 min read Share
रुकुमपूर्वमा रोचक बन्दै उपचुवनावः रुख चिह्नमा एमाले उम्मेदवार !उपाध्यक्ष पदकी उम्मेदवार एमाले रुकुमपूर्वकी जिल्ला उपसचिव केशकुमारी तुलाचनले कांग्रेसको रुख चिह्नबाट चुनाव लड्नेछिन् ।३ मंसिर, २०८१2 min read Share
उपचुनाव : कर्णालीका आठ पदमा ४५ जनाको उम्मेदवारीकर्णालीका आठवटा स्थानीय तहमा रिक्त रहेका आठ पदका लागि ४५ जनाको उम्मेदवारी दर्ता भएको छ ।२ मंसिर, २०८१10 min read Share
सुर्खेतका सडकको काम अलपत्र छोडेर आफ्नै सरकारलाई ढाँटिरहेका ठेकेदार राज्यमन्त्री तामाङकुनै सडकको नाला मात्र निर्माण भएका छन्, कुनैमा ग्राभेल हालेर त्यसै छाडिएको छ । कतै कालोपत्रे गर्ने तयारी गरेर अलपत्र पारिएको छ ।१ मंसिर, २०८१8 min read Share
कर्णालीका साँघुरा सडक, गाडीको तीव्र गति र ओभरलोडले गुम्दै नागरिकको ज्यानउत्साहपूर्वक परिवारसँग छुट्टिएकाहरू कोही सदाका लागि नफर्किने भएका छन्, अधिकांश शारीरिक अपाङ्गगताको सिकार बनेका छन् ।२६ कात्तिक, २०८१9 min read Share
कालीकोट जिप दुर्घटनामा ६ जनाको मृत्यु *कालीकोटको पलता गाउँपालिका–३, मा भएको जिप दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।२५ कात्तिक, २०८१1 min read Share
उपनिर्वाचनको तयारीमा जुटे कर्णालीका राजनीतिक दलविशेष गरी प्रमुख तीन ठूला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रलगातका दलहरू उपनिर्वाचनको तयारीमा जुटेका हुन् ।२४ कात्तिक, २०८१4 min read Share
पाँच वर्षसम्म पनि राजमार्गले पाएनन् कानुनी मान्यताप्रस्ताव स्वीकृत गरेको सरकारले निर्णय भएको पाँच वर्षसम्म पनि पुनः वर्गीकरण गरिएका सडकलाई कानुनी मान्यता दिएको छैन ।२३ कात्तिक, २०८१7 min read Share
कर्णालीका रैथाने बाली जोगाउन नयाँ बालीको अनुसन्धान गर्दै नार्ककर्णाली प्रदेशमा उत्पादन हुने पोषणयुक्त रैथाने बालीहरूले मिहिनेतअनुसार उत्पादन नदिँदा बिस्तारै लोप हुने अवस्थामा पुगेका छन् ।२१ कात्तिक, २०८१5 min read Share
नेपाली सेनामा बढ्दै छ महिलाको आकर्षणसुदूरपश्चिम प्रदेशको कैलालीबाट पहिलोपटक कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगर आएकी थिइन प्रेमा चौधरी । बुधबार नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वाटरमा भेटिएकी चौधरीको अनुहार हर्षले भरिएको थियो ।१८ कात्तिक, २०८१8 min read Share
जाजरकोट भूकम्पको एक वर्ष : उठेनन् ढलेका बस्ती जाजरकोट भूकम्पले ढलेका बस्तीहरू भने अझै पनि उठ्न सकेका छैनन् । विपद् प्रतिकार्यमा राज्यको कमजोर उपस्थितिले एक वर्षसम्म पनि नागरिक अस्थायी टहरामा बस्न बाध्य छन् ।१७ कात्तिक, २०८१5 min read Share
तीन किलोमिटर गहिराइमा पुग्यो दैलेखमा पेट्रोलियम अन्वेषणको ‘ड्रिलिङ’ नेपालको इन्धन विकाससँग जोडिएको दैलेखको पेट्रोलियम अन्वेषणअन्तर्गत अन्तिम चरणको जमिनमुनी ड्रिलिङ गर्ने काम तीन किलोमिटर गहिराइमा पुगेको छ ।१७ कात्तिक, २०८१8 min read Share
कर्णालीमा इन्धनबाट चल्ने गाडीसँग प्रतिस्पर्धा गर्दै विद्युतीय गाडीकर्णालीमा पछिल्लो समय सार्वजनिक यातायातका रुपमा विद्युतीय सवारीको प्रयोग बढ्दै गएको छ ।१६ कात्तिक, २०८१5 min read Share
भूकम्पको वर्ष दिनसम्म पनि ढलेका बस्तीमा पुनर्निर्माणका लागि पुगेन राज्यत्यो विनाशकारी भूकम्प गएको १७ कात्तिकमा एक वर्ष पूरा हुँदै छ । तर, जाजरकोट भूकम्पले ढलेका बस्तीहरू भने अझै पनि उठ्न सकेका छैनन् ।८ कात्तिक, २०८१9 min read Share
आठ वर्षपछि कर्णाली प्रदेशमा बन्यो स्थानीय सेवा ऐनकर्णाली प्रदेश सरकारले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी ऐन बनाएको छ ।७ कात्तिक, २०८१6 min read Share