यस्ता छन् संघीय सरकारको बजेटमा कर्णालीका अपेक्षाकँडेलले कर्णालीका लागि नीतिगत र कार्यक्रमगत विषय/क्षेत्रमा संघीय सरकारले अगाडि बढाउनैपर्ने तथा सुधार गर्नुपर्ने विषयहरू समेट्नुपर्ने माग गरेका छन् ।३१ वैशाख, २०८१11 min read Share
प्रथम ज्ञान कर्णाली हाफ म्याराथनः उपाधि विभागीय टिमको पोल्टामा प्रथम ज्ञान कर्णाली हाफ म्याराथनको पुरुष र महिलातर्फको उपाधि विभागीय टिम नेपाल आर्मी र सशस्त्र प्रहरीको पोल्टामा परेको छ ।२९ वैशाख, २०८१3 min read Share
ठेकेदार सांसद शाहीको लापर्वाहीले बड्डीचौर-खम्बागाडे सडक निर्माण सुस्त कार्यादेश सकिन तीन महिना बाँकी रहँदासमेत ३० प्रतिशत भौतिक प्रगति हासिल गर्न सकेको छैन । शाही सांसदमा निर्वाचित भएपछि भने कम्पनीको जिम्मेवारी उनका छोरा सन्देश शाहीले सम्हाल्दै आएका छन् ।२८ वैशाख, २०८१9 min read Share
७७ वटै जिल्लामा सडक सञ्जाल विस्तार, राष्ट्रिय सञ्जालमा जोडियो हुम्लानेपालका ७७ वटै जिल्लाहरूमा सडकको राष्ट्रिय सञ्जाल विस्तार भएको छ । सडको ट्र्याक खोल्न सुरु भएको झण्डै एक दशकपछि हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो ।२६ वैशाख, २०८१11 min read Share
‘पोड-वे’ प्रविधिले कायापलट हुन सक्छ कर्णालीको सार्वजनिक यातायात कर्णाली प्रदेशमा अत्याधुनिक प्रविधिमा आधारित सार्वजनिक यातायातको रूपमा पोड-वे (तारमा गुड्ने माइक्रो रेल) सञ्चालन गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ ।२५ वैशाख, २०८१6 min read Share
दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको मुख्य ‘ड्रिलिङ’ सुरु कर्णालीको समृद्धिसँग जोडिएको दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको मुख्य ड्रिलिङको काम सुरु भएको छ ।२३ वैशाख, २०८१4 min read Share
सुविधासम्पन्न अस्पतालमै सुरक्षित छैन आमाको ज्यानप्रदेशमा भौगोलिक रूपले मात्रै होइन, सुविधासम्पन्न अस्पताल र दक्ष जनशक्ति उपलब्ध भएको भनिएको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमै सुत्केरी हुन पुग्ने ठूलो संख्यामा महिलाले ज्यान गुमाउने गरेको तथ्य सार्वजनिक भएको छ ।२३ वैशाख, २०८१11 min read Share
बालनीति निर्माणमा जहिल्यै उदासीन कर्णाली सरकारप्रदेश बालबालिका खोजतलास सेवा, प्रदेशस्तरीय अस्थायी संरक्षण तथा पुनर्स्थापना केन्द्र, बाल हेल्पलाइन स्थापना र परिचालनलगायतका कामहरू प्रदेश सरकारले अझै पनि अगाडि बढाउन सकेको छैन ।२० वैशाख, २०८१8 min read Share
भीमाको शव २० दिनदेखि प्रदेश अस्पतालमा, न्याय माग्दै अदालत पुगे आफन्तकर्णाली प्रदेश अस्पताल सुर्खेतको लापर्वाहीले मृत्यु भएको भनिएकी दैलेखको आठबिस नगरपालिका– ५, पीपलकोटकी २२ वर्षीया भीमा गुरुङका आफन्तले न्यायका लागि अदालत गुहारेका छन् । १९ वैशाख, २०८१6 min read Share
दैलेखका पुरातात्विक सम्पदाको बेहालः संरक्षणको अभावमा नासिँदै ‘खस राज्य’को इतिहासदैलेखका अधिकांश ऐतिहासिक तथा पुरातात्विक एवम् धार्मिक महत्त्वका स्थलहरू ओझेलमा मात्रै परेका छैनन्, नामेट हुने चरणमा पुगेका छन् ।१९ वैशाख, २०८१15 min read Share
कर्णालीमा विनाेदकुमार शाहले किन गरे मन्त्रीकाे शपथ बहिष्कार ?सुरुमा गोप्य राखिएको मन्त्रीहरूको नामावली प्रदेश प्रमुखको कार्यालयले सार्वजनिक गर्यो । उक्त नामावलीमा भौतिक मन्त्रीको शपथ लिने तयारी गरेका शाहकाे नाम भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा थियाे । १८ वैशाख, २०८१4 min read Share
बिउ उत्पादनसँगै मनग्य आम्दानी गर्दै पूर्वी सुर्खेतका किसानस्थानीयस्तरमा तरकारी तथा खाद्य बालीको बिउ उपलब्ध नहुँदा पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–७ का खड्कबहादुर खत्रीलाई १० वर्षअघि बिउ खरिद गर्न छिन्चु वा वीरेन्द्रनगर धाउनुपर्ने बाध्यता थियो ।१६ वैशाख, २०८१7 min read Share
विश्वासकाे मत पाएपछि मुख्यमन्त्री कँडेललाई प्रश्न- सत्ता साझेदारसँग कसरी सहकार्य हुन्छ ?हामी दलीय प्रणालीमा छौँ । गठबन्धनमा भागवण्डाको विषयमा केही विमति हुनुलाई अन्यथा लिनुपर्ने विषय होजस्तो लाग्दैन । १३ वैशाख, २०८१6 min read Share
जुम्ला पुर्याइँदै छ राष्ट्रिय प्रसारणको १३२ केभी लाइनसरकारले आगामी साढे दुई वर्षभित्र जुम्लामा विद्युत्को १३२ केभी प्रसारण लाइनलाई विस्तार गर्ने गरी प्रक्रिया अगाडि बढाएको छ ।१३ वैशाख, २०८१6 min read Share
कर्णालीमा घट्दै छ औलोको जोखिम, संक्रमण चार जिल्लामा सीमितजिल्लागत तथ्यांक अनुसार हाल हुम्ला र कालीकोटमा एक/एक, सुर्खेतमा २० र मुगुमा दुई गरी जम्मा २४ जनामा स्थानीय तथा आयातित औलो संक्रमण पुष्टि भएको छ ।१३ वैशाख, २०८१9 min read Share
आन्तरिक रडाकोले माओवादीलाई मन्त्री छान्नै सकस, एमालेभित्र पनि उस्तै रस्साकस्सीमुख्यमन्त्री नियुक्त भएलगत्तै कँडेलले चाहेको सानो आकारको मन्त्रीमण्डल बन्न सकेन । तर, परिस्थितिमा सुधार नभएकै कारण १५ दिनसम्म कँडेल सरकार निरीह भएर बसेको छ । १२ वैशाख, २०८१7 min read Share
कर्णाली सरकारको थैलीमै थन्कियो १५ अर्बभन्दा बढीको विकास बजेटकर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष सुरु भएको नौ महिनासम्म पनि विकास बजेट खर्चको ग्राफ बढाउन सकेको छैन ।११ वैशाख, २०८१9 min read Share
कर्णालीमा एक सदस्यीय मन्त्रिपरिषद् चलाइरहेका यामलाल कँडेलकर्णालीमा नेकपा एमालेका यामलाल कँडेल मुख्यमन्त्री बनेको दुई साता पुग्नै लाग्दा पनि उनी एक्लै सरकार चलाइरहेका छन् ।९ वैशाख, २०८१9 min read Share