जनक शिक्षाको हेपाहा प्रवृत्तिले मुगुका विद्यार्थीको हात खाली ! समयमै पाठ्यपुस्कत नपाउँदा कर्णालीको शैक्षिक गुणस्तर बर्सेनि खस्कँदै गएको पछिल्लो नतिजाले देखाएको छ ।१६ मंसिर, २०७९5 min read Share
प्रदेशसभामा महिलालाई समानुपातिककै भर प्रत्यक्षमा महिला उम्मेदवार नबनाउँदा दलहरूले आफूले पाएको समानुपातिक सिटमा सबै महिला पठाउनुपर्ने भएको छ ।१४ मंसिर, २०७९4 min read Share
कर्णालीको जनमतले दोहोर्याउन सक्छ २०७४ कै राजनीतिक अभ्यासमाओवादीले अन्य प्रदेशभन्दा कर्णालीलाई प्राथमिकतामा राखेको छ भने कांग्रेसले बहुमतका आधारमा सरकारको नेतृत्व आफूले पाउनुपर्ने बताउँदै आएको छ । यसरी गठबन्धनमा उत्पन्न भागवण्डाको किचलोले तेस्रो शक्ति अगाडि आउने सम्भावना पनि उत्तिकै छ ।१३ मंसिर, २०७९6 min read Share
मुख्यमन्त्रीमा दोहोरिने दाउमा जीवनबहादुर शाही शाही मात्र कर्णालीमा मुख्यमन्त्रीका कांग्रेसका एक्ला दाबेदार होइनन् । जाजरकोट प्रदेशसभा (ख) बाट निर्वाचित राजीवविक्रम शाह पनि मुख्यमन्त्रीका आकांक्षी हुन् ।१२ मंसिर, २०७९7 min read Share
कर्णालीमा परिवर्तनको सन्देश: प्रदेशसभामा निर्वाचित २४ मध्ये २० नयाँ अनुहार१० मंसिर, २०७९5 min read Share
गठबन्धनले कर्णालीमा कांग्रेसको उदय, प्रतिनिधिसभामा एमाले र प्रदेशमा नेकपा एस निलसत्ता गठबन्धनका कारण कर्णालीमा कांग्रेसको उदय भएको छ । कर्णालीबाट प्रतिनिधिसभामा एमाले र प्रदेशसभामा नेकपा एकीकृत समाजवादी निल भएको छ ।१० मंसिर, २०७९4 min read Share
दलहरूभित्रकाे आन्तरिक रडाकाेले जुम्लामा गठबन्धन क्लिन स्वीप हुने निश्चितटिकट वितरणलाई लिएर रुष्ट बनेका कांग्रेसकै देवेन्द्रकुमार शाहीले सभापति शाहीविरुद्ध स्वतन्त्र उम्मेवारी दिएपछि ललितजंगले हार्ने निश्चित भएको हो ।७ मंसिर, २०७९4 min read Share
तानातानमा बालुवाटारका मतदाता, कोही फकाउँछन्, कोही धम्क्याउँछन्संघीय राजधानी काठमाडौंको बालुवाटार राजनीतिक चर्चामा रहँदा कर्णाली प्रदेशको राजधानी सुर्खेतको बालुवाटारको कथा भने फरक छ । १८ कात्तिक, २०७९6 min read Share
सुर्खेत २: दशकौँ पुराना एजेण्डा लिएर मतदाता फकाउँदै उम्मेदवारकांग्रेस र माओवादी केन्द्रका मात्र नभई एमाले र नेकपा एकीकृत समाजवादीका उम्मेदवारले पनि दशकौँ पुराना एजेण्डा अघि सारेर मत मागिरहेका छन् ।१६ कात्तिक, २०७९7 min read Share
गठबन्धनको बलमा कर्णालीमा पहिलो शक्ति बन्ने दाउमा कांग्रेस, सकसमा एमालेकर्णालीका ७९ पालिकामध्ये कांग्रेसले ३२ पालिकाको नेतृत्व गर्दा माओवादी केन्द्रले २३ पालिका जितेको छ । त्यस्तै, एमाले १५ पालिकामा सीमित भएको छ । गठबन्धन एकातिर एमाले एक्लो हुँदा एमालेले आफ्नो साख जोगाउन निकै संघर्ष गर्नुपर्ने देखिन्छ ।३ कात्तिक, २०७९13 min read Share
कर्णाली: चुनावी मैदानमा आमनेसामने भएका पूर्वसहकर्मीहरूकाे राेचक प्रतिस्पर्धाएउटै पार्टीमा रहेर काम गरेका पूर्वसहकर्मीहरू आमनेसामने हुने भएपछि यसपटकको चुनावी प्रतिस्पर्धा निकै रोचक हुने भएको छ ।२ कात्तिक, २०७९6 min read Share
कर्णालीका यी सात निर्वाचन क्षेत्र, जहाँ हुँदैछ रोचक प्रतिस्पर्धाआगामी प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका सातवटा निर्वाचन क्षेत्रमा हेभिवेट नेताको उम्मेदवारी र उनीहरूका प्रतिस्पर्धीका कारण रोचक प्रतिस्पर्धा हुने देखिएको छ । ३१ असोज, २०७९7 min read Share
अझै भेटिएनन् पहिरोमा पुरिएका कालिकोटका १३ मलामी, खोजीका लागि जुम्लाबाट खटियो प्रहरी२४ असोज, २०७९2 min read Share
तीन दशकपछि कँडेल र शाक्यबीच चुनावी मैदानमा भिडन्तकांग्रेसमा गुटगत राजनीतिले नेकपा एमालेका कँडेलसँग मेयरमा हारेका उनै शाक्य ३ दशकपछि पुनः कँडेलसँग चुनावी मैदानमा प्रतिस्पर्धा गर्न आएका छन्२४ असोज, २०७९4 min read Share
कर्णालीका मुख्यमन्त्री शाहीलाई च्यालेन्ज दिँदै हुम्लाका छक्कबहादुरकर्णालीका वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीलाई हुम्ला प्रदेश निर्वाचन क्षेत्र नम्बर ख मा निर्वतमान स्वतन्त्र सांसद छक्कबहादुर लामाले चुनौती दिने भएका छन् ।२३ असोज, २०७९3 min read Share
कर्णालीका अधिकांश सडक अवरुद्ध, वीरेन्द्रनगरको दक्षिणी भाग जलमग्न बुधवारदेखि परेको अविरलका वर्षाका कारण पहिरो झरेपछि कर्णाली प्रदेशका पहाडी र हिमाली जिल्ला जोड्ने अधिकंश सडक अवरुद्ध भएका छन् ।२१ असोज, २०७९2 min read Share