कर्णालीको मन्त्रिपरिषद्मा महिला र दलित शून्यसंविधानले नै राज्यका निकायहरूमा महिला, दलितलगायतलाई समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक दिए पनि उक्त संवैधानिक व्यवस्थासँग मेल नखाने गरी कर्णालीमा मन्त्रिपरिषद् विस्तार भएको हो ।११ माघ, २०७९3 min read Share
कर्णालीमा मन्त्रिपरिषद् विस्तार, यस्तो बन्यो 'टिम राजकुमार'कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मुख्यमन्त्रीमा नियुक्त भएको दुई सातापछि मन्त्रीमण्डललाई पूणर्ता दिएका छन् ।११ माघ, २०७९2 min read Share
कर्णालीमा राप्रपालाई बाइपास गर्दै एमाले-माओवादीले गरे मन्त्रालय भागवण्डाकेन्द्रीय सत्ता समीकरण दलहरूबीच भएको छलफलमा राप्रपालाई पनि प्रदेशमा मन्त्री बनाइने सहमति भए पनि कर्णालीमा भने एमाले–माओवादीले एकलौटी मन्त्रालय लिएका छन् ।११ माघ, २०७९3 min read Share
कर्णाली प्रदेश सरकारको विकास खर्च निराशाजनकप्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९–८० को ६ महिनामा विकास बजेट ९ प्रतिशत कार्यान्वयन गरेर निराशाजनक वित्तीय प्रगति प्रस्तुत गरेको छ ।१० माघ, २०७९4 min read Share
कहाँ अड्कियो कर्णालीमा मन्त्रिपरिषद् विस्तारको हलो ?मुख्यमन्त्रीसहित माओवादी केन्द्रले ३ र एमालेले ३ मन्त्रालय लिने सहमति भए पनि कुन मन्त्रालय कसले लिने भन्ने विषयमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।८ माघ, २०७९4 min read Share
खुसी साट्न हिँडेका स्वास्थ्यकर्मी दुर्घटनामा परेपछि...सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११, झुप्रा खोलानजिक कर्णाली प्रदेश ०१० २६ च ९२१३ नम्बरको जिप दुर्घटना हुँदा दैलेखका चार जना स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् ।८ माघ, २०७९5 min read Share
कर्णालीमा माओवादी र एमालेको कुरा नमिल्दा नेतृत्वविहीन बने मन्त्रालय, मन्त्रीहरू जिम्मेवारीविहीन६ माघ, २०७९3 min read Share
कर्णालीका पुरुष सांसदले मन्त्रीमा दाबी गर्दा महिलालाई अवसरपुरुष सांसदले मन्त्रीमा दाबी गर्दा यसपटक कर्णालीले नयाँ इतिहास रचेको छ । प्रदेशसभाको पहिलो कार्यकालमा ७ वटै प्रदेशमा महिलालाई उपसभामुखमा सीमित गरिएको थियो५ माघ, २०७९4 min read Share
कर्णाली प्रदेशमा एमाले-माओवादीबीच कुरा मिलेन, विश्वासको मतपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने माओवादीका प्रदेश इञ्चार्ज कालिबहादुर मल्लले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रालयको टुङ्गो लगाइने बताए३० पुस, २०७९3 min read Share
कर्णालीकाे तेस्राे मुख्यमन्त्री बनेका राजकुमार शर्मा काे हुन् ?पहिलो प्रदेशसभामै मुख्यमन्त्री बन्ने मौका पाएको माओवादी केन्द्रले दोस्रो प्रदेशसभामा पनि मुख्यमन्त्री पाएको छ ।२७ पुस, २०७९6 min read Share
को बन्ला कर्णालीको सभामुख ?कर्णाली प्रदेशसभाको दोस्रो बैठकले सभामुख र उपसभामुख चयनको मिति तय गरेसँगै भावी सभामुखका बारेमा चर्चा हुन थालेको छ ।२६ पुस, २०७९3 min read Share
कर्णालीको सत्ता माओवादीको हातमा, फेरि ‘डिबक्स बाहिर' यमलालमाओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको जोडबलका अगाडि एमालेको सीप नचलेपछि कँडेल फेरि मुख्यमन्त्री हुनबाट रोकिएका छन् ।२५ पुस, २०७९8 min read Share
नगरपालिकाको गैरजिम्मेवारपनले स्वरुप गुमाउँदै सुर्खेतको घण्टाघर पार्कघडी बिग्रिएको लामो समयसम्म पनि नयाँ घडी पाउन नसकेको घण्टाघर अहिले संरक्षणको अभावमा कुरुप बन्दै गएको छ ।२४ पुस, २०७९8 min read Share
यस्तो छ सुर्खेतको भाइरल बाघको मूर्तिको भित्री कथा पार्कमा राखिएको बाघका शालिक दुई कारणले चर्चामा आएको देखिन्छ । पहिलो, बाघको नमिलेको आकृति र अर्को बनाउन लागेको खर्च ।२२ पुस, २०७९5 min read Share
यमलाललाई कर्णालीको मुख्यमन्त्री बनाउन माग गर्दै बालकोट पुगेका नेताहरूलाई ओलीले के भने ? बालकोट पुगेका नेताहरूलाई अध्यक्ष ओलीले कर्णालीमा एमालेकै नेतृत्वमा सरकार बन्ने गरी गठबन्धनमा भागवण्डा गरिने आश्वासन दिएका छन् । २१ पुस, २०७९3 min read Share
म्यानेजरले हपारेपछि विदेश जाने सपना त्यागेका इमानसिं च्याउखेतीबाट स्वदेशमै गर्छन् करोडको कारोबारजहाँ–जहाँ अर्डर आउँछ, अटो रिक्साले त्यहीँ डेलिभरी गरिदिन्छ । उनले प्रतिकेजी २०० र खुद्रा मूल्य २५० रुपैयाँसम्ममा च्याउ बिक्री गर्दै आएका छन् ।२१ पुस, २०७९7 min read Share
कर्णालीकाे मुख्यमन्त्री बन्न शक्ति केन्द्र धाउँदै नेताहरू, माओवादी पछि नहट्नेकर्णालीमा कुन दलले सरकारको नेतृत्व गर्ने भन्नेमा सत्ता गठबन्धनमा सहमति हुन नसक्दा सरकार गठनमा अन्यौलता छाएको छ ।२० पुस, २०७९3 min read Share