पर्यावरणीय कृषिमा महिला: आम्दानी बढेपछि आत्मविश्वासी मात्र होइन, जागरुकसमेत बन्न थालेबाँसघारी कृषक समूहकी अध्यक्ष खड्का र सचिव विक मात्रै होइन, यो क्षेत्रका महिलाहरूले खेतबारीमा युरिया र विभिन्न विषादी प्रयोग गर्दै आएका थिए । अहिले उनीहरूले खेतबारीमा रासायनिक मल प्रयोग छोडेका छन् ।१९ पुस, २०७९9 min read Share
कर्णाली प्रदेशसभाको पहिलो बैठकः भ्रष्टाचार नगर्ने कसमदेखि राजसंस्था फर्काउनेसम्मको बहसबैठकमा स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले भ्रष्टाचार अन्त्यका लागि आमाको कसम खानुपर्ने बताए ।१८ पुस, २०७९4 min read Share
हुम्लाको पालिका सुर्खेतबाट सञ्चालन, उपाध्यक्षले दिए अख्तियारमा उजुरी उपाध्यक्ष रोकाय र गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहबीच पनि टकरावको स्थिति छ । सिंह र रोकायाबीच गत वैशाख ३० को स्थानीय तहको निर्वाचनदेखि नै तिक्तता बढेको देखिन्छ ।१७ पुस, २०७९4 min read Share
झण्डै बहुमत हुँदा मुख्यमन्त्री हुन नपाएका यामलाललाई नयाँ समीकरणबाट आशाकेन्द्रमा बनेको नयाँ सत्ता समीकरणले कँडेल फेरि मुख्यमन्त्रीको पद नजिक पुगेका छन् । उनी एमाले संसदीय दलको नेता चयन भइसकेका छन् ।१४ पुस, २०७९9 min read Share
कर्णालीमा कांग्रेस बिउ जोगिँदा मुख्यमन्त्री, पहिलो बन्दा प्रतिपक्षको कुर्सी प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ ५ सिटमा जित हासिल गरेर पहिलो दल बनेर आफ्नो नेतृत्वको सरकार बनाउने कसरतमा लागेको कांग्रेस अन्तिममा प्रमुख प्रतिपक्षमा पुगेको छ ।१२ पुस, २०७९5 min read Share
के भन्छन् कर्णालीका नवनिर्वाचित सांसद ?प्रदेशसभा भवनमा आयोजित शपथग्रहण समारोहपश्चात् नवनिर्वाचित सांसदहरूले कर्णालीलाई समृद्ध बनाउन एकजुट भएर काम गर्ने बताएका छन् ।११ पुस, २०७९6 min read Share
केन्द्रको समीकरणले कर्णालीमा कांग्रेस ‘रिङआउट’ भावी नेतृत्वमा माओवादी कि एमाले ?१० पुस, २०७९6 min read Share
कर्णालीमा संसदीय दलको नेताका लागि कुनै पनि दलमा छैन सर्वसम्मति, यी हुन् कांग्रेस, एमाले र माओवादीका आकांक्षीनेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेभित्र संसदीय दलको नेता को हुने भन्ने विषयमा चर्चा भइरहँदा आँकाक्षी नेताहरूको नाम अगाडि आएको छ ।७ पुस, २०७९5 min read Share
प्रयासले पूरा भयो पत्रकार बन्ने हुटहुटीजलवायु परिवर्तन र प्रकोपका समस्या न्यूनीकरणमा समावेश हुने मौका पाएका यी तीनै जना मिलेर अहिले आफ्नै कर्णाली मिडिया हाउसको स्थापना गर्न सफल भएका छन् । ७ पुस, २०७९8 min read Share
लेकबेँसीमा के सिकाउँदैछ जलवायु उत्थानशीलताले ?निरन्तरको विपद् र जोखिमबाट बच्नकै लागि लेकवेँशी नगरपालिकाले सचेताको अलवा कानुनी आधारमा सक्रिय भएको छ ।६ पुस, २०७९9 min read Share
कर्णालीमा सरकारको नेतृत्व लिन कांग्रेस र माओवादी केन्द्रबीच रस्साकस्सीकर्णालीमा गठबन्धन दल कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग सरकार गठनका लागि आवश्यक बहुमत छ । तर, भागवण्डामा पहिलो नेतृत्व कसले गर्ने भन्ने विषय भने पेचिलो बन्दै गएको छ । ५ पुस, २०७९6 min read Share
आठ वर्षअघिको बाढीपछि विपद् जोखिमबारे जागे स्थानीय‘विपद् आइहाल्यो भने योसँग लड्न सक्ने क्षमता नगरपालिकासँग छ भन्ने महसुस सिकाइ केन्द्रको स्थापनापछि भएको छ,’५ पुस, २०७९9 min read Share
कर्णालीका समानुपातिक सांसद : नेताका श्रीमती, पूर्वपत्रकार, मिसेस ब्युटी र चुनाव हारेकासम्म २९ मंसिर, २०७९4 min read Share
जसले १३ वर्षको उमेरदेखि रेटिरहेका छन् सारङ्गी७० वर्षीय गोरे गन्धर्व काँधमा झोला र सारङ्गी बोकेर वीरेन्द्रनगरका दैलो चहार्दै हिँड्न थालेको करिब ६ दशक बित्यो । अहिले पनि गोरेको दिनचर्या बुढो उमेरसँगै सारङ्गी बजाउँदै गुजरा चलाउनु हो ।२७ मंसिर, २०७९7 min read Share
कर्णाली सरकार गठनमा केन्द्रकै भर, नेतृत्वका लागि कांग्रेस माओवादीबीच आन्तरिक संघर्ष २२ मंसिर, २०७९5 min read Share
कर्णाली प्रदेशसभामा डिग्री होल्डरदेखि अन्डर एसएलसीसम्मका सांसदप्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदमध्ये ५ जनाले स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका छन् भने तीन जना एसएसली फेल रहेका छन् ।२२ मंसिर, २०७९4 min read Share
श्रीमतीमाथि शंकाले निम्त्याएकाे बीभत्स हत्याआलेले बोकेको प्लास्टिक झोलामा अरु केही नभई आफ्नै ३० वर्षिया श्रीमती मीना आलेमगरको टाउको रहेछ । २१ मंसिर, २०७९4 min read Share
नयाँ सांसदलाई स्वागत गर्न चिटिक्क पारिँदै कर्णाली प्रदेशसभा प्रत्यक्ष र समानुपातिक प्रणालीबाट चुनिएर आएका ४० जना सांसदहरूको स्वागत र सम्मानका लागि प्रदेशसभा सचिवालयले काम थालेको हो । १७ मंसिर, २०७९2 min read Share
१० वर्षे द्वन्द्वको अवशेषमा परेका कालीकोटका पाँच बालबालिकागत कात्तिक १२ गते बिहान ८ बजेको समयमा कोदो काटेको खेतमा सदाझैँ घाम ताप्दै खेल्न पाँच बालबालिका जम्मा भए । साथीहरूसँग मिलेर खेल्ने क्रममा झरनाले शंकास्पद वस्तु फेला पारिन् । झरनाले फेला पारेको शंकास्पद वस्तु (सकेट बम) खेलाउनेबित्तिकै विस्फोट भयो ।१६ मंसिर, २०७९5 min read Share