कुकुर पाल्नेहरूको नाममाआजकाल प्रायः धनाढ्यको घरमा विदेशी जातका कुकुरहरू हुन्छन् । तर नेपाली समाजमा स्थानीय जातको कुकुर सदियौँदेखि मानिससँग नजिकको नाता जोडेर बसेका छन् ।१५ कात्तिक, २०८१7 min read Share
अनि म शाकाहारी बनेँअस्पतालमा हुँदा उहाँसँग धेरै कुरा भएका थिए । राति धेरै समय बस्ने, खानपानमा ध्यान नदिनाले मलाई यस्तो भो भनेर उहाँले मलाई सुनाउनुहुन्थ्यो ।२५ असोज, २०८१10 min read Share
...अनि एक टुक्रा जग्गा बेचेर अस्ट्रेलियातिर लागेँबाबालाई देखेर राजनीति मन परेन, ममीलाई देखेर नर्स । १२ कक्षा पास गरेँ । त्यतिञ्जेल ममीको पेन्सन हुन लागेको थियो । ममीको सञ्चय कोष र बाबाको गाउँको एक टुक्रा जग्गा बेचेर म आईटी पढ्न अस्ट्रेलियातिर लागेँ ।५ साउन, २०८१12 min read Share
पुष्करलाई मनसराको माया अर्ग्यानिक लाग्छ रे !जब रक्सीले बेहोस हुन्छन्, अनि उनलाई मनसराको याद आउँछ । मेरो सम्झना आउन पनि रक्सी चाहिन्छ ।१० चैत, २०८०7 min read Share
पुष्कर शाह र मनसराको प्रेम (भाग -२)मेराे बुद्धि ढिलाे आयाे, पुष्करको कुरा मानेर ऊसँगै घरजम गरेको भए पनि हुने रहेछजस्तो लाग्न थाल्यो । उसको विवाह प्रस्ताव मिनी सेकेन्ड पनि नसोची मैले इन्कार गरिदिएँ ।७ पुस, २०८०10 min read Share
तुम्लिङटारबाट नेपालगञ्ज पुग्दा फेरिएको दसैँहिमाली जिल्ला संखुवासभाको पुछारमा सभाखोला र अरुण खोलाको दोभान, उत्तरमा लामो समतल टार छ । दायाँबायाँ सभा र अरुण खोलाले छिनाएको यो टार अर्थात् तुम्लिङटार संसारकै होचो अरुण उपत्यका हो, जहाँ मेरो बाल्यकाल बित्यो । ५ कात्तिक, २०८०7 min read Share
नेपालगञ्जको ‘सडकछाप’ कुकुरको अमेरिका यात्रा (भिडियाेसहित)सानो बेला बुबाको कथावाचन सुन्दा फिलिम नै हेरेजस्तो लाग्थ्यो । तर, यसपटक हामीले पनि हाम्री प्यारी ‘कोको’लाई विमान चढायौँ, तर अमेरिकाको । ७ कात्तिक, २०७९9 min read Share
मनसरासँग प्रेममा परिणत हुन नसकेकाे पुष्कर शाहकाे बिहेऊबेला युवायुवतीमाझ ‘युवामञ्च’ पत्रिका खुब प्रख्यात थियो । त्यसको पछाडिको पृष्ठमा पत्रमित्र भन्ने पाना हुन्थ्यो । त्यसैमा एउटा पत्रमित्रका लागि फोटो छापिएको थियो ।२१ साउन, २०७९17 min read Share