कति टिक्ला सर्वोच्चमा मुद्दा खेपिरहेको हिक्मत कार्कीको सत्ता ? सदनबाट विश्वासको मत लिएपछि भने सर्वोच्च अदालतमा भएको मुद्दा कमजोर हुने संवैधानिक कानुनका जानकारहरूको मत छ ।३० वैशाख, २०८१7 min read Share
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त, तेस्रो इनिङको कार्यकाल सुरुनेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की डेढ वर्षमा तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।२७ वैशाख, २०८१4 min read Share
कोशीमा पेचिलो बन्दै सत्ता हस्तान्तरण, नयाँ सरकार गठनका लागि आह्वान गर्ने प्रदेश प्रमुखको तयारी एमाले-माओवादीका सांसदहरूले बुधबार प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्ने बताउँदै आएका छन् ।२५ वैशाख, २०८१7 min read Share
विशेषाधिकार बहस : सदनको अवहेलनामा के हुन्छ कारबाही ?नेपाली संसदीय इतिहासमा पञ्चायतकालको समयमा केही छिटफुट रूपमा सदनको अवहेलनामा कारबाही गर्न विशेषाधिकार समिति बनाएर मुद्दा अघि बढाएको देखिन्छ ।२१ वैशाख, २०८१11 min read Share
ल फर्मबाट राजनीतिमा मोडिएका सुहाङको अब हुनेछ पार्टी, संसद र विकासे नतिजामा परीक्षणसुहाङ कानुनसँग सम्बन्धित व्यक्ति हुन, जसरी उनका बुबाले संविधान बनाउन भूमिका खेलेका थिए, सुहाङले पनि अब सदनमा कानुन बनाउन आफ्नो सक्रियता देखाउनुपर्छ१८ वैशाख, २०८१8 min read Share
इलाम-२ उपनिर्वाचन प्रचारको अन्तिम दिन: प्रतिष्ठाको लडाइँले रणनीतिक मुभमा उम्मेदवारकडा प्रतिस्पर्धाको बीचमा गएको निर्वाचनमा गठबन्धन नगरी सुवास नेम्वाङले झिनो मतले जितेका थिए ।१२ वैशाख, २०८१11 min read Share
सरकारविरुद्ध कोशीमा बिहीबार सङ्कल्प प्रस्ताव : पारित भए 'कानुन'सरह, कार्कीको मुख्यमन्त्री पद के हाेला ?५ वैशाख, २०८१5 min read Share
काेशी प्रदेशसभामा एमाले र माओवादीले पेस गरेकाे सङ्कल्प प्रस्तावमा के छ ?६ वैशाखमा बस्न लागेको कोशी प्रदेशसभाको विशेष अधिवेशनको बैठकका लागि एमाले र माओवादी मिलेर मुख्यमन्त्री केदार कार्कीविरुद्ध सङ्कल्प प्रस्ताव दर्ता गराएका हुन् ।३ वैशाख, २०८१8 min read Share
काेशीमा एक्लिँदै गएका केदार कार्की, राजीनामा देलान् कि मध्यावधि राेज्लान् ?‘विश्वासको मत कहिले लिनुहुन्छ ?’ अल्पमतमा परेका कोशीका मुख्यमन्त्री केदार कार्कीले तारन्तार खेप्ने प्रश्न हो, पछिल्लो समय । तर, कार्की भने प्रायः प्रश्नकर्तालाई ‘प्रश्न सोध्नुभन्दा अगाडि संविधान पढेर मात्र आउनू’ भन्ने जवाफ दिन्छन् ।२९ चैत, २०८०7 min read Share
३० दिनपछि बन्नसक्छ कोशीमा नयाँ सरकार, सर्वोच्चको व्याख्याले नयाँ गठबन्धनलाई राहतशक्तिशाली मुख्यमन्त्री भएको दाबी गर्दै आएका कोशीका मुख्यमन्त्री राजनीतिकसँगै कानुनी हिसाबमा सोमबारदेखि अल्पमतमा परेका छन् ।२६ चैत, २०८०7 min read Share
बाक्लिन थाल्यो संवाद, कोशीमा नयाँ सरकार कहिले ?काेशीमा केदार कार्कीलाई मुख्यमन्त्री बनाउँदा दिएको 'समर्थन' फिर्ता लिन प्रदेश प्रमुखकोमा आइतबार बिहान पुग्ने तयारी एमाले सांसदहरूको थियो । एमालेका ३९ सांसदहरूको समर्थन फिर्ता लिएको पत्र पनि तयार थियो ।२५ चैत, २०८०6 min read Share
कोशी प्रदेश : माओवादी छलफलमा, समर्थन फिर्ता लिन एमाले सांसदको हस्ताक्षर तयार २४ चैत, २०८०5 min read Share
पाँच पालिकामा कर्फ्यु लगाउनुपर्ने गरी सुनसरीकाे हरिनगरमा के भएकाे हाे ?एसईई परीक्षाको आज अन्तिम दिन । परीक्षा सुरक्षाको रूपमा प्रहरी परिचालन नियमितभन्दा बढी थियो हरिनगर गाउँपालिका स्थित बालकृष्ण माविमा ।२३ चैत, २०८०5 min read Share
काेशीमा सत्ता जाेगाउन केदार कार्कीले फाल्न सक्ने कार्डहरूएमाले–माओवादीसहितको गठबन्धनको सहज संसदीय गणित भए पनि सोझो संवैधानिक हिसाबमा सरकार परिवर्तन हुने विषयमा भने माथापच्ची हुने देखिन्छ ।१४ चैत, २०८०6 min read Share
काेशीमा कार्की सरकार ढाल्न एमालेले चाल्न सक्ने दुई कदमअन्य प्रदेशहरूमा बहुमत देखाएर सोझो संवैधानिक हिसाबमा सरकार परिवर्तन गर्ने स्थिति देखिन्छ । तर, कोशीमा भने संसदीय गणित सरल देखिए पनि सोझो संवैधानिक हिसाबमा सरकार परिवर्तन हुने विषयमा भने माथापच्ची हुने देखिन्छ१३ चैत, २०८०7 min read Share
पूर्वसांसद कार्की: छोरा जोगाउन नक्कली लाइसेन्स, अहिले खेलकुद बोर्डको उपाध्यक्षकांग्रेसबाट यसअघि समानुपातिक तर्फबाट प्रदेश सांसदसमेत रहिसकेकी कार्कीलाई कोशी सरकारले खेलकुद विकास बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो ।१० चैत, २०८०6 min read Share
इटहरी 'शिक्षा ऐन' किर्ते प्रकरण : उच्च अदालतमा बुधबार पेसी (भिडियोमा हेर्नुस् सक्कल ऐन)विद्यार्थीको पोशाक विद्यालयले कि नगरपालिकाले तोक्ने भन्ने विषयमा एकै कानुनमा फरक-फरक प्रावधान भएपछि इटहरी उपमहानगरले बनाएको 'शिक्षा ऐन' यतिबेला अदालती परीक्षणमा छ ।६ चैत, २०८०6 min read Share