नदीको २० मिटर विवाद : मुआब्जामा २१ खर्ब खर्चको अनुमानपछि सर्वोच्चले दिएको पुनरावलोकनआर्थिक विषय मात्र होइन, सरकारले सर्वोच्चको परमादेशले प्रचलित कानुनी मान्यताको समेत उल्लङ्घन जिकिर निवेदनमा गरेको थियो ।७ मंसिर, २०८१8 min read Share
के कर्तव्य ज्यानमा सोझिन सक्छ दुर्गा प्रसाईंको मुद्दा ?महान्यायाधिवक्ता कार्यालयका एक अधिकृत भने दुर्गा प्रसाईंमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान हुने बाटो रहेको बताउँछन् ।४ मंसिर, २०८१6 min read Share
ग्रामथानमा १६ जनाको उम्मेदवारी, एमालेलाई बागीको तनावमोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा १६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।२ मंसिर, २०८१3 min read Share
ग्रामथानमा तात्यो उपचुनावको पाराे, धानबारीमा भोट माग्ने चटारोग्रामथान ७ धोबियारीकि पार्वती चौधरीलाई अहिले धान काट्न भ्याईनभ्याई छ । पार्वती आफ्ना केही छिमेकीहरूसहित धान काट्न व्यस्त छिन्१ मंसिर, २०८१7 min read Share
चतरामा 'पानी सुल्के' : के छ पानीमा ढुङ्गा उफार्ने अनौठो खेलको इतिहास ?सुनसरी, बराहक्षेत्र नगरपालिकास्थित चतरामा स्थानीय युवाहरू मिलेर ढुङ्गा सुल्काउने खेललाई प्रतियोगितात्मक बनाउने भएका छन् । 'स्टोन स्किपिङ च्याम्पियनसिप' नाम दिएर दोस्रो संस्करणको लगातार दोस्रो वर्ष 'ढुङ्गा सुल्काउने' खेल खेलाउने भएका हुन् ।१२ कात्तिक, २०८१4 min read Share
काेशीमा कोइरालापक्षले मन्त्री नपठाएपछि राईले पाए स्वास्थ्य मन्त्रालयकाे जिम्मेवारीबिहीबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आफूसँगै राखेको स्वास्थ्य मन्त्रालय भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईलाई जिम्मा लगाए ।८ कात्तिक, २०८१3 min read Share
कानुन कुल्चिँदै हर्क साम्पाङ: उपमेयरलाई बाइपास, वडाध्यक्षलाई कार्यवाहकउपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएपछि धरानमा पुनः एक पटक हर्क भर्सेस अन्य राजनीतिक दल आमनेसामने भएका छन् ।१ कात्तिक, २०८१5 min read Share
दसैँमा सेतो टीका, के हो पूर्वी नेपालको यो परम्परा ?दसैँ भन्नेबित्तिकै आम रूपमा रातो टीका र जमराको चित्र आउँछ । गीत सङ्गीतमा समेत रातो टीका र जमराकै बिम्बमा दसैँलाई देखाइएको हुन्छ । दसैँ मनाउनेहरूले देशभर एकै तरिकाले भने मनाउँदैनन् ।२६ असोज, २०८१6 min read Share
चिट्ठा कानुन : पञ्चायत हुँदै बन्यो, सङ्घीयतामा आइपुग्दा कार्यान्वयन छैन'अहिलेसम्म मैले चिट्ठाको विषयमा अनुमति दिएको छैन । काम गरेको लामै समय भयो तर, कानुनको विषय ठ्याक्कै जानकारी भएन,' सहसचिवस्तरका एक प्रमुख जिल्ला अधिकारीले भने, 'यदि कानुन देखाएर अनुमति माग्न कोही आएछन् भने हामी कानुन हेरेर सोहीबमोजिम अघि बढाउँछौँ ।'२२ असोज, २०८१8 min read Share
घट्न थाल्यो कोसीमा पानी, टरेको छैन विपत्तिसप्तकोसीले कयौँ रेकर्डहरू एकएक गर्दै तोड्यो । ५६ वर्षकै सबैभन्दा ठूलो बाढी कोसीमा आयो । आइतबार बिहान ६ बजे कोसी ब्यारेज कन्ट्रोल रुमको अपडेटअनुसार ६ लाख ६१ हजार ५ क्युसेक पानी मापन गरिएको थियो ।१३ असोज, २०८१3 min read Share
सप्तकोशी नदीमा पानीको बहाव ३७ वर्षयताकै उच्च सप्तकोशी नदीमा पानीको बहाव ३७ वर्षयताकै उच्च भएको छ । शनिबार दिउँसो १२ बजे कोशीमा पानीको बहाव ५ लाख ७ हजार ६९० क्युसेक पुगेको हो ।१२ असोज, २०८१1 min read Share
कोशीमा 'रेड अलर्ट': बिहारको पूर्व चेतावनी, व्यारेजमा ७ लाख क्युसेक पुग्न सक्छ जलसतहबेसिन क्षेत्रमा अत्यधिक वर्षा भएको भन्दै भारतको बिहार राज्यको जल संशाधन विभागले पूर्व चेतावनी जारी गरेको छ ।१२ असोज, २०८१3 min read Share
६ करोड ३६ लाखमा विद्युतीय बस खरिद, निजीक्षेत्रलाई दिन मिल्ने कार्यविधि बनाउँदै इटहरी उपमहानगरपालिका३१ भदौ, २०८१4 min read Share
कोशीमा कांग्रेसको कोइराला समूह किन गएन सरकारमा ?संस्थापन समूहभित्र देउवा समूह र कृष्ण सिटौला गुट तथा संस्थापनइतरको कोइराला समूहलाई कतिवटा मन्त्रालय दिने भन्ने विवादमा फसेको थियो, कांग्रेस ।२८ भदौ, २०८१3 min read Share
इटहरीको विद्युतीय बसमा चलखेलको 'धुवाँ' : सञ्चालन 'मोडालिटी' छैन, हतार-हतार खरिद !एजेन्ट कम्पनी खडा गरेर बजार मूल्यभन्दा धेरै मूल्यमा नगर बस खरिद गरेको भन्दै उपमहानगरपालिकाको नेतृत्वमाथि प्रश्न उठेको छ ।२८ भदौ, २०८१10 min read Share
केदार कार्कीकाे अनशनमा कांग्रेसका क–कसले दिए साथ, वार्तामा काे–काे छन् सहभागी ?उहाँले जुन माग सार्वजनिक गर्नुभएको छ, ती मागहरूका विषयमा हामीले कुनै पनि योजनाहरू खारेज गरेका छैनौँ२६ भदौ, २०८१4 min read Share
पूर्वमुख्यमन्त्रीको आमरण अनशन : कोशीमा एमाले–कांग्रेस गठबन्धन के होला ?'अहिलेसम्म कांग्रेसले कुनै निर्णय गरेको छैन । उहाँले (केदार कार्की) गरेको व्यक्तिगत निर्णय हो,' प्रमुख सचेतक तामाङले शिलापत्रलाई भने ।२५ भदौ, २०८१3 min read Share