बजेट परेको पूर्वाधारमा 'कोशी प्रदेश सरकारद्वारा निर्मित' लेखिने, खर्च नभए १५ चैतभित्रै 'बजेट सरेन्डर'मार्गदर्शनले सरकारी बजेट खर्चलाई चुस्त बनाउन १५ चैतसम्म योजना कार्यान्वयन गर्न वा कार्यान्वयन गर्नुपर्ने व्यवस्थालाई कडाइका साथ पालना गर्न भनेको छ ।७ साउन, २०८१5 min read Share
इटहरीकाे बजेटमा 'बार्गेनिङ' : हावादारी बजेट भन्दै बहिस्कार गरेको एमालेलाई कसले मिलायो ?१ साउन, २०८१6 min read Share
ओली क्याबिनेटमा किन भएन दलितकाे प्रतिनिधित्व ?प्रदेश मन्त्रिपरिषद्मा महिला र दलित समुदाय नअटाएपछि कर्णाली प्रदेश सरकर विरुद्ध उच्च अदालत सुर्खेतमा २५ माघ २०७८ मा रिट दायर भयो । तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो क्याबिनेटमा महिला र दलित समुदायलाई सहभागिता नगराइएको भन्दै अधिवक्ता शेरबहादुर खत्री लगायत रिट लिएर अदालत पुगेका थिए । ३१ असार, २०८१5 min read Share
कोशीमा माओवादीले सरकार छाड्न चाहेन, कांग्रेस भन्छ- छुट्टै अभ्यासको परम्परा छैनसंघमा परिवर्तन भएको राजनीतिक समीकरणले कोशी प्रदेशमा प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ ।३० असार, २०८१5 min read Share
एमाले–कांग्रेस मिलन : आशाभन्दा आशंका धेरैयता, संवैधानिक कानुनका जानकार डा. विपिन अधिकारी भने कांग्रेस–एमालेको सहकार्यमा सरकार बनाउने कुराले बहुसङ्ख्यक जनताको प्रतिनिधित्व हुने बताउँछन् ।१८ असार, २०८१8 min read Share
कोशीका दुई उपमहानगर : धरानमा छैन बजेट आउने टुङ्गो, इटहरीमा कहिले हाेला पारित ?धरानमा मुख्यतः बजेट निर्माणमा मेयर साम्पाङले अड्को थापिरहेको आरोप खेपिरहेका छन् ।१४ असार, २०८१7 min read Share
घुमाउरो बाटोबाट कोशीमा सांसदलाई बजेट, चालु खर्च बढाएकोमा सत्तारुढ नेता नै असन्तुष्ट'बजेटले कुनै क्षेत्र प्राथमिकतामा राख्नुपर्थ्यो तर अहिलेको बजेटमा कुनै पनि प्राथमिकता देखिँदैन,' आङ्बोले भने ।२ असार, २०८१4 min read Share
संघमा निर्भर प्रदेश : काठमाडौंले अनुदान काट्दै गयो, कोशीको बजेट घट्दै गयो कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शनिबार आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट प्रदेशसभामा पेस गरे१ असार, २०८१7 min read Share
कस्तो आउँदै छ कोशी प्रदेशको बजेट ?आउने आर्थिक वर्षको बजेटको तयारी गरिरहँदा चालु आर्थिक वर्षमा प्रदेशले अनुमान गरेको बजेटको स्रोत जुटाउन हम्मेहम्मे पर्ने देखिन्छ ।२९ जेठ, २०८१5 min read Share
मनसुन लागेपछि मात्र हुन्छ कोसी बहस, सरकारी पहलमाथि प्रभावितकाे छैन विश्वास वैशाखभर सङ्लो पानीमा ‘वैसाखी स्नान’ गर्न मान्छेहरूको सप्तकोसीमा मेलाझैँ थियो२४ जेठ, २०८१9 min read Share
कोशी नीति तथा कार्यक्रमः पर्यटन पर्यावरण र कला संस्कृति प्राथमिकता नीति तथा कार्यक्रममा प्रारम्भिक रूपमा मुख्यतः पर्यटन, पर्यावरण, कला संस्कृति र सुशासनलाई प्राथमिकतामा राखिएको छ ।२१ जेठ, २०८१4 min read Share
बजेटमा कोशी : उद्योग 'हब' बन्नेमा आशावादी छैनन् व्यवसायीउद्योग विशेष क्षेत्र बनाउने 'अमूर्त' योजनामा कोशी क्षेत्रका उद्योगी व्यवसायीहरू आशावादी देखिएका छैनन् ।१५ जेठ, २०८१6 min read Share
कोशी टप्पुको दुर्लभ गहना 'खरमुजुर'विशाल टापुहरूको घाँसे मैदान रहेको कोशीमा पनि कुनै समय खरमुजुर सहजै देखिन्थ्यो । तर, पछिल्लो समय यसको संख्या कोशी क्षेत्रमा समेत घट्दै गएको छ ।१२ जेठ, २०८१10 min read Share
एमाले सुनसरी अधिवेशन: 'सरकारी' र 'गैरसरकारी'लाइनको प्रतिस्पर्धा ओलीपछि शंकर पोखरेल र विष्णु पौडेलको गुटको चर्चा अन्य जिल्लामा रहे पनि सुनसरीको अधिवेशनमा त्यस्तो चर्चा छैन । ५ जेठ, २०८१5 min read Share
काेशीमा हिक्मत कार्कीका सारथीहरू : पहिलाेपटक सांसद बनेकादेखि पटकपटक मन्त्री भएकासम्म४ जेठ, २०८१6 min read Share
कोशी प्रदेशसभा : सरकार बनाउने/भत्काउने खेलमा समय बिताउँदा कानुन निर्माणले पाएन प्राथमिकता२ जेठ, २०८१8 min read Share