समस्याग्रस्त घोषित सहकारीबारे समितिले के दियो सुझाव ?समितिका सभापति सूर्य थापाले सोमबार संसदमा पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि सभामुख देवराज घिमिरेले सरकारलाई पठाइसकेका छन् ।३१ भदौ, २०८१4 min read Share
देउवा तयार नभई २०८२ मा विधानले पनि हुन दिँदैन कांग्रेसको महाधिवेशन२७ साउनमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा डा. शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन २०८२ मा गर्ने सुनिश्चित हुनुपर्ने बताएपछि सभापति शेरबहादुर देउवाले झोँक्किँदै भने– 'कल्ले ढिला गर्या'छ ?' १२ भदौ, २०८१5 min read Share
शेखरले २२ महिनापछि गरे आफ्नो गुटको बैठक, नेताहरूले सोधे– गगनसँग मिलेर जाने कि एक्लै ? ९ भदौ, २०८१5 min read Share
सिंहदरबारमा नयाँ मन्त्रीलाई बधाई दिन भारत र चीनका राजदूतको दौडधुपएमाले अध्यक्ष केपी शर्मा ओली गत आइतबार प्रधानमन्त्री बनेसँगै काठमाडौंमा भारतीय राजदूत नवीन श्रीवास्तवको सक्रियता बढेको छ । २ साउन, २०८१5 min read Share
चार महिनामै देउवाले प्रचण्डसँग लिएको राजनीतिक बदला जब आफूमाथि नै ‘धोका’ हुन्छ उनी बदला लिन पनि पछि पर्दैनन् भन्ने साेमबार मध्यरात बनेकाे नयाँ राजनीतिक समीकरणले पुष्टि गरिदिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकाे चर्चा गुन नबिर्सिने नेताका रूपमा हुने गर्छ ।१८ असार, २०८१4 min read Share
कहिले प्रतिबन्ध त कहिले मौसमले सताएको दक्षिण अफ्रिका क्रिकेट खेल्न थालेकाे दुई सय वर्षपछि उपाधिनजिक (भिडियो)१३ असार, २०८१5 min read Share
कुवेतमा आगलागीः दूतावासले भन्यो– नेपाली परेको पुष्टि भएको छैन सो भवनमा नेपालीहरू पनि बस्ने गरेको बताइएको छ । कुवेतस्थित नेपाली राजदूतावासले सो आगलागीमा नेपाली परेको भन्नेमा पुष्टि नभएको जनाएको छ ।३० जेठ, २०८१1 min read Share
निर्वाचन प्रणालीले एकल बहुमत दुर्लभ हुँदा प्रदेशदेखि संघसम्म साना दलको शासन मधेश प्रदेशमा साढे ६ वर्षपछि जसपा नेपाल सत्ताबाट प्रतिपक्षीमा पुग्दा गत निर्वाचनबाट उदाएकाे नयाँ दल जनमत पार्टी सरकारको नेतृत्वमा पुगेकाे छ२७ जेठ, २०८१5 min read Share
सहकारी ठगीले इलाम २ मा तनाव दिएपछि रवि लामिछानेको नयाँ स्टन्ट, धन्यवाद दिन गृह मन्त्रालय पुग्ने को हुन् ?१४ वैशाख, २०८१4 min read Share
माधव नेपालले गठबन्धन छाडे कति टिक्ला प्रचण्ड सरकार ?एकीकृत समाजवादीले सुदूरपश्चिममा चालेको मुभले केन्द्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमाथि पनि संकटको संकेत गरेको छ । ३ वैशाख, २०८१4 min read Share
दीपेन्द्रसिंह ऐरी बने 'शिलापत्र वर्षखेलाडी २०८०', जसको रेकर्ड अब कसैले तोड्न सक्ने छैन२८ चैत, २०८०6 min read Share
मुख्यमन्त्री बन्न प्रदेश झरेका यामलालले ६ वर्षमा गरेका ६ प्रयासतीन दिनको अनवरत भेटघाट, छलफलपछि अन्ततः मुख्यमन्त्री शर्माले राजीनामा दिएर छैटौँ प्रयासमा कँडेलका लागि मुख्यमन्त्री बन्ने ढोका खुलेकाे हाे । २१ चैत, २०८०6 min read Share
कामभन्दा हल्ला धेरै गरेर सीआईबीले भीआईपीहरूमाथि गरेकाे ‘टेस्ट’ अनुसन्धानप्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी भीमप्रसाद ढकाल भने कुनै व्यक्तिलाई पक्राउ गर्नुअघि पनि अनुसन्धान हुने बताउँछन्८ चैत, २०८०5 min read Share
बदलाकाे मुडमा रहेका देउवा प्रचण्डका लागि बन्लान् सशक्त प्रतिपक्ष ?गरमागरम यी तीन दिनमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा भने संसदमा बोलेनन् । उनले आफ्ना पार्टीका अन्य नेताहरूलाई बोल्न लगाए ।१ चैत, २०८०6 min read Share
प्रधानमन्त्री प्रचण्डलाई झस्काउने कांग्रेसले उठाएका तीन प्रश्नआगामी दिनमा प्रधानमन्त्री कसरी अगाडि बढ्छन् र कांग्रेसले के गर्छ भन्ने विषयको छनक दुवैले दिएका छन् ।२४ फागुन, २०८०6 min read Share
अभिनाशको त्यो १८औँ ओभर जसले नेपालको उपाधि सपना चकनाचुर पार्योदर्शकको भरपूर साथ थियो नेपाली टोलीलाई । तर, मैदानमा नेपालले बाजी मार्न सकेन र उपाधिविहीन बन्न पुग्यो । २२ फागुन, २०८०4 min read Share
प्रधानमन्त्रीदेखि सांसदसम्मकाे बहिर्गमन नीतिले कांग्रेसमा आकर्षण ल्याऊला ?चार दिनसम्म चलेको यो बैठकले जनतालाई उत्साहित बनाउने गरी खासै बहस र निर्णयहरू गर्न नसकेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।११ फागुन, २०८०8 min read Share
कांग्रेस नेताहरूले किन चलाए प्रचण्ड सरकार विस्थापनको चर्चा ?जबसम्म देउवा तयार हुँदैनन्, त्यो बेलासम्म कांग्रेसभित्र कुनै निर्णय हुन सक्ने अवस्था पनि छैन । जसले गर्दा प्रचण्ड एक किसिमले ढुक्कै देखिन्छन् । १८ माघ, २०८०5 min read Share