१० वर्षपछि फेरि विश्वकपमा नेपालघरेलु मैदानमा पाएको अवसरको सदुपयोग गर्दै नेपाल १० वर्षपछि नेपाल टी २० विश्वकप क्रिकेटमा छनाेट भएको हो । नेपाल ८ विकेटले विजयी भएकाे हाे ।१७ कात्तिक, २०८०2 min read Share
'रेन्बो ग्यादरिङ' भन्दै रामारोशन जान लागेका ३५ देशका पर्यटक रोकिए, प्रशासन भन्छ– आयोजकसमेत थाहा नपाई कसरी अनुमति दिने ?१ असोज, २०८०4 min read Share
कोशीमा एमाले र कांग्रेसले देखाएको राजनीतिक दाउपेचको ‘नाङ्गो नाच’कोशी प्रदेशमा जे हुनुपर्ने हो, त्यो भइरहेको छैन, जे हुनु हुँदैन, त्यो भइरहेको छ ।४ भदौ, २०८०6 min read Share
सुन तस्करी छानबिनमा एमालेसँग नजिकिँदै कांग्रेस, प्रचण्डमाथि दबाब बढाउने रणनीतियत्रो दिनसम्म सुन प्रकरणमा भरियाबाहेक कोही पक्राउ परेको छैन । भरिया बनाउनेलाई पक्राउ गरिएको छैन ।२८ साउन, २०८०5 min read Share
महरालाई उन्मुक्ति दिएर अरु नेता समात्न थालेपछि प्रचण्डसँग बिच्किए गठबन्धन नेताहरूनक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना प्रभावशाली नेता बालकृष्ण खाँण पुर्पक्षका लागि जेल पर्दा पनि संयम देखाएको कांग्रेस सांसद सुनील शर्मा नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेपछि तरंगित बनेको छ । २६ साउन, २०८०6 min read Share
बालकृष्णकाे बचाउले उदाङ्गियो कांग्रेसको सुशासनविरोधी चेहेराबैठकमा एजेन्डामै नरहेको नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणको बचाउमा नेताहरू प्रतिस्पर्धा गरेरै उत्रिए । ८ साउन, २०८०6 min read Share
पार्टी कार्यालयमै भएकाे जिल्ला सभापति बैठकमा किन गएनन् देउवा ?संस्थापन इतर समूहले सभापतिमाथि दबाब बढाइरहेको र केही नेताहरूले रुपान्तरण अभियानको नाममा नेतृत्वविरुद्ध देशभर कार्यक्रम गरिरहेका छन् ।२२ असार, २०८०7 min read Share
जलहरी प्रकरणले आस्थाको केन्द्र पशुपतिमा अख्तियारको प्रवेश, अहिलेसम्म के के भयो ? अख्तियार पुग्नुपर्ने अवस्था आउनु नै लज्जाको विषय भएको कतिपयको भनाइ छ११ असार, २०८०7 min read Share
कांग्रेससँग स्वर्णिम वाग्लेको सम्बन्ध विच्छेदः देउवाबाटै अवसर, देउवालाई नै दोष१६ चैत, २०७९7 min read Share
तीन जितका तीन ‘हिरो’ कप्तान रोहित पौडेलले भनेका थिए, ‘ऐतिहासिक जित, पहिलोपटक नामिबियालाई पराजित गरेका छौँ । यो मोमेन्टमलाई जारी राख्छौँ ।’ ६ फागुन, २०७९5 min read Share
संसदमा नौलो अभ्यास: सरकारमाथि विश्वासको मतसँगै प्रतिपक्षीको कुर्सीमा पनि प्रतिनिधिसभाको घटनाले प्रतिनिधिसभालाई प्रतिपक्षीविहीन बनाइदिएको छ । कांग्रेसले प्रचण्ड सरकारलाई विश्वासको मत दिनु कतैबाट औचित्य पुष्टि नहुने राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको टिप्पणी छ । २६ पुस, २०७९5 min read Share
प्रधानमन्त्रीको अडानबाट किन नरम बने प्रचण्ड ? सभामुखका लागि यी हुन् माओवादीका आकांक्षी 'प्रधानमन्त्री माओवादीको बटमलाइन भन्ने होइन । सहमतिमै जिम्मेवारी आयो भने लिने कुरा हुन्छ । चुनावअघि आलोपालो गर्ने सहमति भएको हो, अहिले पनि छ त्यो समझदारी ।' ४ पुस, २०७९4 min read Share
अब ३५ दिनभित्र बन्नुपर्छ नयाँ सरकार, दलहरूलाई सरकार बनाउन आह्वान गर्ने राष्ट्रपतिको तयारी'चुनावी परिणाम राष्ट्रपतिसमक्ष पेस भइसकेकाे छ । अब राष्ट्रपतिले कुनै पनि बेला नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नुहुन्छ ।' २९ मंसिर, २०७९6 min read Share
संसद्मा खुम्चिए कम्युनिस्टहरू, फैलिए गैरकम्युनिस्ट४ मंसिरको चुनावले संसद्मा राजनीतिक दलको शक्ति सन्तुलन परिवर्तन हुने स्पष्ट भएको छ । चुनावको अन्तिम नतिजा आइनसके पनि संसद्मा कुन दलको अवस्था के हुन्छ भन्ने स्पष्ट भइसकेको छ । १८ मंसिर, २०७९6 min read Share
एमाले र माओवादी मिले सरकार बन्न सक्छ ? यस्तो छ गणित माओवादी केन्द्रले शनिबार बैठकबाटै सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेसँगै वर्तमान सत्ता गठबन्धन भत्किए र नयाँ गठबन्धन बन्न सक्ने संकेत देखिएको छ ।१७ मंसिर, २०७९4 min read Share
गैरआवासीय नेपालीलाई नागरिकता दिनेगरी विधेयक ल्याउँदै सरकार ओली सरकारले ल्याएको विधेयक फिर्ता लिएकै दिन शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता ऐन संशोधन विधेयक ल्याउने निर्णय गरेको छ ।२४ असार, २०७९3 min read Share