कोरियामा काेराेना संक्रमणका कारण एकैदिन ७१ जनाको मृत्युदक्षिण कोरिया, न्युजिल्याण्ड र मलेसियामा कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या अप्रत्यासित रूपमा बढेको छ ।१४ भदौ, २०७९2 min read Share
दक्षिण पाकिस्तानमा डुङ्गा दुर्घटना हुँदा सात जनाको मृत्यु, १३ बेपत्तापाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित सात जनाको मृत्यु हुनुका साथै अन्य १३ जना बेपत्ता भएका छन् ।१४ भदौ, २०७९2 min read Share
पाकिस्तानमा बाढीपहिरोको प्रकोपः एक हजारभन्दा बढीको मृत्यु, साढे ९ लाख घरमा क्षति१२ भदौ, २०७९2 min read Share
युक्रेनले स्वतन्त्रता दिवस मनाइरहँदा रुसकाे रकेट हमला, कम्तीमा २२ जनाकाे मृत्युरुसले युक्रेनको एक रेलवे स्टेशनमा आक्रमण गर्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ । आक्रमणमा अन्य दर्जनौँ मानिस घाइते भएका छन् । रुसले युक्रनमाथि आक्रमण थालेको ६ महिनामा रकेट हमला गरी कम्तीमा २२ जनाको हत्या गरेको हो । ९ भदौ, २०७९2 min read Share
थाइल्यान्डका प्रधानमन्त्रीलाई अदालतले गर्यो पदमुक्तथाइल्यान्डका प्रधानमन्त्री प्रयुत ओ चानलाई संवैधानिक अदालतले निलम्बन गरिदिएको छ । विपक्षी दलहरूले उनका विरुद्धमा सोमबार दिएको मुद्दाका आधारमा अदालतले निलम्बन गर्ने फैसला गरेको हो ।८ भदौ, २०७९2 min read Share
कोरोनाका कारण जापानमा एकै दिन ३४३ जनाको मृत्यु, २ लाखभन्दा बढीमा संक्रमण पुष्टि७ भदौ, २०७९1 min read Share
काश्मिरमा सडक दुर्घटना, ९ पाकिस्तानी सैनिकको मृत्युपाकिस्तान नियन्त्रित काश्मिरको बाग जिल्लामा आइतबार भएको सडक दुर्घटनामा कम्तीमा नौ पाकिस्तानी सैनिकको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएको उद्धार सेवाले जानकारी दिएको छ । ६ भदौ, २०७९1 min read Share
गाडी किनेपछि जब अञ्जान ग्राहकले महिन्द्रा कम्पनीका अध्यक्षसँग ट्विटरमा आशीर्वाद मागे४ भदौ, २०७९2 min read Share
१६ सय किलाेमिटर प्रतिघण्टाको रफ्तारमा पृथ्वी घुमिरहेको छ तर हामीलाई किन महसुस हुँदैन ?आउनुहोस्, पृथ्वी घुमिरहेकाे गति हामीलाई किन महसुस हुँदैन, केही उदाहरणका साथ बुझ्ने प्रयास गरौँः ४ भदौ, २०७९5 min read Share
सोमालियाको हयात होटलमा आतङ्वादी आक्रमण, कम्तीमा १० जनाकाे मृत्युपूर्वी अफ्रिकी देश सोमालियको राजधानी मोगादिसुस्थित हयात होटलमा आतङ्वादी समूह अल–शबाबले गरेको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । ४ भदौ, २०७९1 min read Share
अमेरिकाले ताइवानमा युद्ध भड्काउन खोजेको मलेसियाका पूर्वप्रधानमन्त्रीकाे आरोपमलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले ताइवानमा अमेरिकाले युद्ध भड्काउन खोजेको आरोप लगाएका छन् । ४ भदौ, २०७९1 min read Share
चीनमा बाढीले बगाएर १७ जनाको मृत्यु, अरु १७ जना बेपत्ताचीनको उत्तरपश्चिमी चिङ्हाई प्रान्तमा आएको बाढीमा परेर कम्तीमा पनि १७ जनाको ज्यान गएको छ ।३ भदौ, २०७९2 min read Share
अबको निर्वाचनमा मोदीकै रणनीति अपनाउने राहुल गान्धीको योजनाभारतको विपक्षी दलका नेता राहुल गान्धीले लोकसभाको आगामी निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको तत्कालीन रणनीतिलाई नै अपनाउने भएका छन् ।३ भदौ, २०७९1 min read Share