भारतीय कांग्रेसको अध्यक्षमा दिग्विजय सिंह र शशी थरुर भिड्ने, अशोक गहलाेतकाे च्याप्टर क्लाेज१३ असोज, २०७९3 min read Share
जब विमान उडिसकेपछि ३७ वर्षे यात्रीले भने, 'मेराे ब्यागमा बम छ'एयरलाइनले विज्ञप्ति जारी गरी सान फ्रान्सिस्कोबाट उडान भरेको १६ घण्टा २५ मिनेटपछि बुधबार बिहान करिब ५ः५० बजे चाङ्गी विमानस्थलमा सुरक्षित अवतरण गरिएको जनायो१२ असोज, २०७९3 min read Share
दक्षिण कोरियामा एकैदिन थपिए १४ हजार कोरोना सङ्क्रमितदक्षिण कोरियामा कोरोना भाइरसबाट थप १४ हजार भन्दा धेरै सङ्क्रमित भएका छन् ।१० असोज, २०७९2 min read Share
अफगानिस्तानको पाठ्यक्रम मुस्लिम कानुन अनुसार पुनरावलोकन गरिनेअफगानिस्तानको पाठ्यक्रमलाई मुस्लिम कानुन अनुसार परिमार्जन गरिने भएको छ । अफगानिस्तानमा तालिबान सरकार गठन भएपछि मुस्लिम कानुनलाई प्राथमिकता दिँदै आएकाले पाठ्यक्रम पनि त्यही अनुसार परिमार्जन गर्न लागिएको हो । ९ असोज, २०७९2 min read Share
आंशिक सेना परिचालनपछि देश छोड्न बाध्य रुसी नागरिकलाई जर्मनीले स्वागत गर्नेरुसका राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा भएको आंशिक सेना परिचालनका क्रममा मानिसहरू रुसबाट पलायन भएको समाचार आइरहेको छ । ७ असोज, २०७९2 min read Share
रुसलाई हतियार नदिएकाे उत्तर काेरियाकाे दाबी, गलत हल्ला नफैलाउन अमेरिकालाई चेतावनीयुक्रेन युद्धका लागि रुसलाई कहिल्यै पनि हतियार आपूर्ति नगरेको र त्यस्तो योजना पनि नभएको उत्तर कोरियाले दाबी गरेको छ ।६ असोज, २०७९1 min read Share
युद्धका बीच रुस र युक्रेनले गरे करिब ३ सय जना कैदी आदानप्रदानरुस र युक्रेनले करिब ३ सय जना कैदी आदानप्रदान गरेका छन् । सात महिनाअघि मस्कोको आक्रमण सुरु भएदेखिको सबैभन्दा ठूलो संख्यामा उनीहरूले कैदी आदानप्रदान गरेका हुन् ।६ असोज, २०७९2 min read Share
आणविक हतियार प्रयाेग गर्ने पुटिनकाे धम्कीबारे बाइडेन र जेलेन्स्कीले के भने ?रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियार प्रयोग गर्ने ‘गैरजिम्मेवार’ धम्कीलाई अमेरिकाले गम्भीरतापूर्वक लिएको ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले एक वरिष्ठ अमेरिकी अधिकारीले बुधबार बताएका छन् । ६ असोज, २०७९2 min read Share
नाइजरमा जिहादी समूहद्वारा ११ जना किसानको गाेली हानी हत्यानाइजरको दक्षिणपूर्वी क्षेत्रमा बोको हरामका संदिग्ध जिहादी लडाकुहरूले नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेको स्थानीय अधिकारीले बताएका छन् ।६ असोज, २०७९3 min read Share
बेलायती महारानीको अन्त्येष्टिमा जे देखियोबेलायतको राजधानी लण्डनमा रहेको प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबेमा बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कारसँग सम्बन्धित कायहरू सम्पन्न भएका छन् ।४ असोज, २०७९3 min read Share
दिवंगत बेलायती महारानीको आज अन्त्येष्टि गरिँदैबेलायतकी दिवंगत महारानी एलिजावेथ द्धितियको सोमबार अन्त्येष्टि गर्न लागिएको छ । ३ असोज, २०७९3 min read Share