बङ्गलादेशले दिएको सहयोग पाकिस्तानद्वारा अस्वीकारबाढी पहिरोबाट अत्यन्त प्रभावित भएर ठूलो क्षति भोगिरहेको पाकिस्तानले बङ्लादेशले दिएको सहयोग अस्वीकार गरेको छ । ३१ भदौ, २०७९3 min read Share
सिरियामा आईएसको आक्रमणबाट छ जनाको मृत्युसिरियाको हासकाह प्रान्तमा आईएसको आक्रमणमा परी कम्तीमा छ जनाको ज्यान गएको छ ।२७ भदौ, २०७९1 min read Share
ट्विन टावर आक्रमणको २१ वर्ष, बाइडेनद्वारा मृतकप्रति सम्मान व्यक्तआइतबार अमेरिकी राष्ट्रपति पेन्टागनस्थित रक्षा विभागको मुख्यालयको रूपमा रहेको विशाल भवनमा विमान खसालेको स्थानमा पुगी मृतकको सम्झना एवं सम्मान गरेका थिए । २७ भदौ, २०७९3 min read Share
पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनीपपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प भएको छ । आइतबार ७.६ म्याग्निच्युडको भूकम्प भएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।२६ भदौ, २०७९1 min read Share
बेलायतका नयाँ राजाको पहिलो सम्बोधन : जीवनभर सेवामा समर्पित हुने प्रतिबद्धता २५ भदौ, २०७९2 min read Share
एकै दिन दुई जनासँग याैन सम्पर्क राखेकी १९ वर्षीया युवतीले फरक पिता भएका जुम्ल्याहा बच्चा जन्माइन्‘त्यसपछि मलाई अर्का पुरुषसँग पनि यौन सम्पर्क गरेको याद आयो र उनलाई परीक्षण गर्न बोलाएँ’, ती महिलाले एक अन्तर्वार्तामा भनेकी छन्, ‘डीएनए मिलेको नतिजापछि म छक्क परेँ । मलाई थाहा थिएन कि यो हुन सक्छ ।’ २४ भदौ, २०७९2 min read Share
खेल्दाखेल्दै अफगानी र पाकिस्तानी खेलाडीबीच हात हालाहालपाकिस्तान र आफगानिस्तान क्रिकेट मैदानमा पारम्परिक प्रतिद्वन्द्वी होइनन् । तर हिजो भएको म्याचमा दुई टिमका खेलाडीबीच झण्डै हात हालाहाल भयाे२३ भदौ, २०७९3 min read Share
पुटिन र सीबीच आगामी साता भेट हुँदै, द्विपक्षीय र अन्तर्राष्ट्रिय चासोको विषयमा छलफल हुने२२ भदौ, २०७९2 min read Share
सिचुवान भूकम्प : मृत्यु हुनेकाे संख्या ६५ पुग्याेचीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्पमा परी ६५ जनाको मृत्यु भएको तथा एक सय ७० जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । २१ भदौ, २०७९1 min read Share
भारतमाथि पाकिस्तानले जित निकाल्दा भारतका यी खेलाडी ट्रोलको सिकार, सरकारले बढायाे सुरक्षा२० भदौ, २०७९2 min read Share
अफगानिस्तानको हेलमाण्ड विस्फोटमा तीन बालबालिकाको मृत्युअफगानिस्तानको हेलमान्ड प्रान्तमा विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन् ।२० भदौ, २०७९2 min read Share
साइरस मिस्त्री : भारतका गुमनाम खर्बपतिका छोरा, जसले उकासे टाटाको साखमिडियाको लाइमलाइटबाट टाढै रहने साइरस मिस्त्री कुनै साधारण नाम होइन । उनी भारतीय मूलका चर्चित खर्बपति पलोनजी शापूरजी मिस्त्रीका कान्छा छोरा हुन्१९ भदौ, २०७९3 min read Share
चीनसँग तनावका बीच ताइवानलाई एक अर्ब डलरको हतियार बेच्दै अमेरिकाचीनसँग बढ्दो तनावका बीच अमेरिकाले ताइवानलाई करिब १.१ बिलियन डलरको हतियार बेच्ने भएको छ१८ भदौ, २०७९1 min read Share
काेलम्बियामा घातक आक्रमण, आठ प्रहरी मारिएकोलम्बियामा विस्फोटक आक्रमण हुँदा आठ प्रहरी मारिएका छन्१८ भदौ, २०७९1 min read Share