अस्ट्रेलियामा यस वर्ष ५० लाख कंगारु मारिँदै, किन मारिन्छन् यो जीव ? (भिडियाे)पपुवा न्युगिनीमा ट्रि कंगारु पाइन्छ जसको संख्या मात्र ३ सयदेखि ५ सयको हाराहारीमा छ । उता अस्ट्रेलियामा भने कंगारुको संख्या ३ करोड ६५ लाख रहेको अस्ट्रेलियाको सरकारी तथ्यांकले देखाएको छ ।१३ चैत, २०७९3 min read Share
राहुल गान्धीको सांसद पद गयो अदालतले उनलाई दुई वर्षको जेल सजाय सुनाएको भोलिपल्ट शुक्रबार भारतीय संसद सचिवालयले उनको पद रद्द गरेको हो ।१० चैत, २०७९1 min read Share
सी चिनफिङ कसरी माओपछिकै शक्तिशाली चिनियाँ नेता बने ?शुक्रबार चिनियाँ संसद नेसनल पिपुल्स कंग्रेस (एनपीसी) का लगभग ३ हजार सदस्यले सीलाई सर्वसम्मतिले राष्ट्रपतिको रूपमा चयन गरेका छन् ।२६ फागुन, २०७९11 min read Share
चीनले सैन्य क्षमता बढाउँदा छिमेकी राष्ट्रहरू चिन्तितबेइजिङले गत वर्षभन्दा ७ दशमलब २ प्रतिशतले रक्षा बजेट बढाउँदा अब चीनले यसवर्ष २ सय २५ अर्ब अमेरिकी डलर आफ्नो सेना र हतियारमा खर्च गर्नेछ ।२५ फागुन, २०७९6 min read Share
अनुसन्धान भन्छ– डुब्दैछन् एसियाका ठूला शहरहरू, भारतकाे ३ करोड जनसंख्या जोखिममासो जर्नलका अनुसार सन् २१०० सम्ममा शहरहरू डुबानमा पर्दा ५ करोड मानिसहरू प्रभावित हुनेछन् जसमध्ये भारतकाे मात्र ३ करोड जनसंख्या प्रत्यक्ष रुपमा प्रभावित बन्नेछ ।२४ फागुन, २०७९2 min read Share
हाम्रो दिमागले कसरी काम गर्छ ? थाहा पाउनुस्, दिमागबारे रोचक तथ्यजब हामीले केही देख्छौँ वा सुन्छौँ तब हाम्रो दिमागले देख्ने, पढ्ने र सुन्ने चीजसँग जोडिएको जानकारीलाई मेमोरीले जस्तै स्टाेर गर्छ२० फागुन, २०७९3 min read Share
खडेरीका कारण केन्यामा २६ लाख भन्दा धेरै चौपाया मरेसबैभन्दा बढी प्रभावित दुई काउन्टी मार्साबिट र काजियाडोमा भोकमरीका कारण मर्नेमा सबैभन्दा बढी भेडा र गाईगोरु रहेको एनडीएमएले फेब्रुअरीमा प्रकाशित गरेको अद्यावधिकमा उल्लेख छ ।१९ फागुन, २०७९2 min read Share
युद्धग्रस्त यमनमा सहयोगका लागि संयुक्त राष्ट्रसङ्घद्वारा ४ अर्ब ३० करोड डलर माग १५ फागुन, २०७९2 min read Share