किम जोङलाई चेतावनी दिएपछि राष्ट्रपति योलले गीत गाउँदा बाइडेन यसरी रमाए (भिडियो)बाइडेन र योलले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको शासन समाप्त गरिदिने चेतावनी दिएकै दिन यसै हप्ताको बुधबार ह्वाइट हाउसको रात्रिभोजमा रमाइलो गरेको भिडियो सार्वजनिक भएको छ ।१५ वैशाख, २०८०2 min read Share
सुडानमा युद्धविराम अवधि लम्बियो तर युद्ध रोकिएन, लुटपाट मच्चियो (भिडियाे)साउदी अरब र अमेरिकाको दबाबमा द्वन्द्वरत दुवै पक्षले युद्धविराम गर्न सहमति जनाए पनि युद्ध भड्केकामा अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेको छ । उक्त समुदायले युद्ध बन्द गर्ने सहमति पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ । १५ वैशाख, २०८०3 min read Share
सिंगापुरमा एक केजी गाँजा तस्करी गर्ने व्यक्तिलाई फाँसी दिइयो४५ वर्षे तंगराजु सुपैयालाई सिंगापुरको चांगी जेलमा सन् २०१८ को घटनामा बुधबार फाँसीमा चढाइएको हो ।१३ वैशाख, २०८०2 min read Share
बङ्गालको खाडीमा दश जना माझीको शव हातखुट्टा बाँधिएको अवस्थामा फेलास्थानीय डुङ्गाचालकले सोनाडिया टापुको पश्चिमी भागमा माछा मार्ने डुङ्गा तैरिरहेको देखेपछि त्यसलाई किनारामा तानेको अधिकारीहरूले बताएका छन् ।११ वैशाख, २०८०1 min read Share
प्रश्नको घेरामा पर्न थालेपछि चीनले भन्यो– पूर्व सोभियत राष्ट्रको सार्वभौमिकताको सम्मान गर्छौं’सोभियत सङ्घको विघटनपछि सहभागी गणतन्त्रको सार्वभौम राज्यको हैसियतलाई चीनले सम्मान गरेको छ,” विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सञ्चारकर्मीसँग भने ।११ वैशाख, २०८०3 min read Share
थाइल्यान्डमा ३० वर्षमा पहिलोपटक जन्मियो लोपोन्मुख रातो टाउके गिद्ध (भिडियो)तर सो चिडियाखानाले ३० वर्षको प्रयत्नपछि प्रजनन गराउँदै एसियन किङ भल्चर भनेर चिनिने रातो टाउके गिद्ध जन्माउन सफल भएको हो । ७ वैशाख, २०८०2 min read Share
अमेरिकामा मरेका चराको शरीर प्रयोग गरेर बनाइयो ड्रोन, यसरी उड्छ (भिडियो)बन्यजन्तु अनुसन्धानका लागि यस चरा ड्रोन ज्यादै उपयोगी हुने मेकानिकल इन्जिनियरिङका प्राध्यापक डाक्टर मोस्ताफा हसानलियन बताउँछन् ।३ वैशाख, २०८०1 min read Share
सरकारसँगै पार्टीकाे नेतृत्वबाट हट्ने फिनल्याण्डकी प्रधानमन्त्रीको घोषणाफिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले सोसल डेमोक्र्याटिक पार्टीको अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेकी छन् ।२३ चैत, २०७९2 min read Share
आश्चर्यजनक र रोचक कहानीले भरिपूर्ण देश इन्डोनेसिया (भिडियो)यो १७ हजार ५ सय भन्दा बढी टापुहरू मिलेर बनेको अत्यन्तै सुन्दर र आकर्षक देश हो । १५ चैत, २०७९7 min read Share