पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री खानलाई तत्काल रिहा गर्न आदेशपूर्वप्रधानमन्त्रीलाई अदालतमा उपस्थित भएको केही समयपछि नै ठूलो राहत मिलेको हो ।२८ वैशाख, २०८०2 min read Share
चीनले किन बनायो तियानगोङ स्पेस स्टेसन ? अन्तरिक्षमा महाशक्ति बन्ला ? (भिडियो)२५ वर्षयता आईएसएस एक्लैले अन्तरिक्षसम्बन्धी विभिन्न अनुसन्धानमा विश्वलाई सघायो । आईएसएस निर्माणमा १५ राष्ट्रको देन छ । जसमध्ये अमेरिकाको नास, रुसको रोसकसमोस र युरोपियन स्पेस एजेन्सी एजेन्सीहरू मुख्य हुन् । २८ वैशाख, २०८०6 min read Share
युक्रेनलाई नयाँ सैन्य सहायता दिने अमेरिकी घोषणासंयुक्त राज्य अमेरिकाले युक्रेनको हवाई प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन र थप तोपखाना र गोलाबारुद उपलब्ध गराउन युक्रेनका लागि १.२ अर्ब अमेरिकी डलरको नयाँ सुरक्षा सहायता प्याकेजको घोषणा गरेको छ ।२७ वैशाख, २०८०2 min read Share
पेरुको सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्युपेरुको दक्षिणी क्षेत्रमा रहेको एक सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जना कामदारको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।२५ वैशाख, २०८०1 min read Share
चीनको नयाँ प्रतिजासुसी कानुनले अमेरिका चिन्तितसंशोधित कानुनले अमेरिकी व्यवसायी, शिक्षाविद् र पत्रकारहरूको केही सामान्य कार्यलाई समेत अवैध बनाउन सक्ने उनको बुझाइ रहेको एसिया टाइम्सले उल्लेख गरेको छ । २४ वैशाख, २०८०2 min read Share
सुडानमा जारी द्वन्द्व तत्काल अन्त्य गर्न संयुक्त राष्ट्रसघका प्रमुखको आग्रह२३ वैशाख, २०८०2 min read Share
पुटिन लक्षित ड्रोन आक्रमणमा अमेरिकी संलग्नता छ– रुस (भिडियो)बुधबार नै यस ड्रोन आक्रमण युक्रेनले गराएको बताउँदै रुसले उनीहरुको योजना राष्ट्रपति भ्लादमिर पुटिनको हत्या गर्नु रहेको बताएको थियो ।२१ वैशाख, २०८०2 min read Share
पुटिनलाई लक्षित गरी ड्रोन आक्रमण, उपयुक्त जवाफ दिने रुसको चेतावनीरसिया टुडेको एक रिपोर्टका अनुसार सन्देशमा भनिएको छ, 'यस आतङ्कवादी कार्यको परिणामस्वरुप रुसी महासङ्घका राष्ट्रपतिलाई कुनै चोट पटक लागेको छैन । उहाँको कार्यतालिका परिवर्तन भएको छैन, यो सधैँजस्तै जारी छ ।' २१ वैशाख, २०८०2 min read Share
सर्बियामा सात कक्षामा पढ्ने १४ वर्षे किशोरले विद्यालयमै बन्दुक चलाउँदा ९ जनाको मृत्युसात कक्षामा पढ्ने किशोरले आज बिहानै स्थानीय समयअनुसार ८ बजेर ४० मिनेट जाँदा अन्धाधुन्ध गोली चलाउँदा आठ बालबालिका र एक सुरक्षागार्डको मृत्यु भएको अलजजिराले जनाएको छ ।२० वैशाख, २०८०2 min read Share
विवादित फिल्म 'द केरल स्टोरी'माथि चल्यो कैँची, 'भारतीय कम्युनिस्ट पाखण्डी हुन्’ डाइलगबाट ‘भारतीय’ हटाइयो१९ वैशाख, २०८०5 min read Share
संयुक्त राष्ट्रसङ्घद्वारा अफगानिस्तान सङ्कटबारे तालिवानको अनुपस्थितिमा नै कतारमा वार्ता१८ वैशाख, २०८०2 min read Share
अमेरिकामा बालकसहित पाँच जनाको हत्या गरेर फरार फ्रान्सिस्को खोज्न २ सय प्रहरी परिचालनगत शुक्रबार टेक्ससमा ३८ वर्षे फ्रान्सिस्को ओरोपेसाले आफ्ना छिमेकीको घरभित्रै घुसेर पाँच जनाको हत्या गरे । उनको हातबाट ९ वर्षे बालकसहित पाँच जनाको मृत्यु भयो ।१८ वैशाख, २०८०2 min read Share
हिन्दु देवी कालीको अपमान गरेको भन्दै भारतीय नागरिकहरु युक्रेनसँग रुष्टआइतबार युक्रेनको रक्षा मन्त्रालयको आधिकारिक ट्विटर ह्यान्डलबाट हिन्दु देवी काली भगवतीको तस्वीर पोस्ट भएको थियो । तस्वीरमा बम बिस्फोटको तस्वीरलाई काली देवीसँग तुलना गरेर गज्जबको कला भनिएको छ ।१८ वैशाख, २०८०2 min read Share
चट्याङ लागेर भारतको पश्चिम बङ्गालमा १५ जनाको मृत्युचट्याङ लागेर खेतमा कामगरिरहेका १५ जना किसानले ज्यान गुमाएका तथा कैयौँ घाइते भएका सरकारी अधिकारीहरूले बताएका छन् । १५ वैशाख, २०८०1 min read Share
नेटोले हतियार दिएकै भोलिपल्ट रुसले युक्रेनमा हान्यो क्षेप्यास्त्र, १२ को मृत्यु रुसी सेनाले युक्रेनको उमानमा दुई वटा क्षेप्यास्त्र हान्दा त्यहाँका आवसीय भवनमा ठूलो क्षति पुगेको छ । क्षेप्यास्त्र आक्रमणमा परेर दुई बालबालिकासहित १२ युक्रेनी नागरिकको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।१५ वैशाख, २०८०2 min read Share