फेरिँदै उपत्यकाको अपराध ट्रेन्ड : साइबर र आर्थिक अपराध बढ्यो, गुन्डागर्दी घट्योगुन्डागर्दी तथा व्यक्ति अपहरणका घटना भने ठप्पजस्तै भएका छन् । पाँच वर्षयता व्यक्ति अपहरणका कुनै पनि मुद्दा दर्ता नभएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । संगठित प्रकृतिका अपराधको उजुरी पनि शून्यमा झरेको छ ।२३ जेठ, २०७६ Share
प्रदेशमा विकास खर्च १७.०७ प्रतिशतप्रदेश र स्थानीय सरकार गठन भएपछि विकासको मूल फुट्ने अपेक्षा जनताको थियो । तर, चालू आर्थिक वर्षमा पहिलोपटक पूर्ण बजेट ल्याएका यी सरकार विकास खर्च गर्न असफल भएका छन् ।२२ जेठ, २०७६ Share
सचिवको कार्यकाल तीन वर्ष बनाउन प्रस्तावसरकारका सचिवहरूको कार्यकाल पाँच वर्षबाट घटाएर तीन वर्ष बनाउने प्रस्ताव गरिएको छ ।२२ जेठ, २०७६ Share
उपत्यकाको चौडा सडकमा अब ‘लेजर स्पिड गन’तर, कारबाही प्रक्रिया भने एक सातापछि मात्रै सुरु हुनेछ । प्रयोग गर्न लागिएको प्रविधि नौलो भएकाले यसबीचमा सर्वसाधारणलाई सुसूचित गरिने ट्राफिक प्रहरीले जनाएको छ ।२१ जेठ, २०७६ Share
हावाहुरीले बांगियो साढे चार करोडमा निर्माणाधीन झोलुंगेपुलबर्दियाको मधुवन र बारबर्दिया नगरपालिकालाई जोड्ने बबई नदी कुसुम्बाघाटमा निर्माणाधीन झोलुंगेपुल हावाहुरीले बांगिएको छ । नटबोल्ट लट्ठामा कस्न नपाउँदै पुलको भाग माथि उठेको छ ।२१ जेठ, २०७६ Share
ओली -प्रचण्ड छलफल : पोलिटब्युरोअघि केन्द्रीय सदस्यहरूको कार्यविभाजनको गृहकार्यछलफलमा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल पनि सहभागी थिए । महासचिव पौडेलले तयार पारेको कार्यविभाजनको प्रारम्भिक सूचीमा केन्द्रित रहेर ओली र प्रचण्डले छलफल गरेका थिए ।२१ जेठ, २०७६ Share
सर्वोच्च शिखरको साखमा ह्राससरकार र शेर्पाहरू भने आरोहीको संख्या बढी भएकैले मृतकको संख्या बढेको अस्वीकार गर्छन् । अनुभवी गाइड र शेर्पा नलगेकाले आरोहीको मृत्यु भएको जानकारहरू बताउँछन् । यस वर्ष तीन सय ८१ जनाले पर्यटन विभागबाट आरोहणको अनुमति लिएका थिए ।२० जेठ, २०७६ Share
डेनमार्कमा कांग्रेसको कार्यक्रममा परिवारसहित २५ जनाको टोलीआगामी २१ देखि २३ जुन (६–८ असार)सम्म हुने ३२ वटै देशमा रहेका समितिका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यसहितका कार्यकर्तालाई दिइन लागेको प्रशिक्षण कार्यक्रममा नेपालबाट नेता र तिनका आफन्तको लर्को लाग्ने भएको हो ।२० जेठ, २०७६ Share
दुई मात्रै कोठामा पाँच कक्षासम्म पढाइत्यसैले बेग्लाबेग्लै शिक्षकले बेग्लाबेग्लै कक्षाका विद्यार्थीलाई सँगै राखेर पढाउने गरेका हुन् । प्रधानाध्यापक लक्ष्मी अधिकारी पौडेलका अनुसार विद्यालयमा जम्मा तीनवटा कोठा छन् । जसमध्ये एउटा कोठा विद्यालय भवन निर्माण गर्ने कामदारलाई बस्न दिइएको छ ।२० जेठ, २०७६ Share
जनप्रतिनिधिको तलबमा साढे तीन अर्ब खर्चस्थानीय तहका जनप्रतिनिधिको तलब शीर्षकमा राज्यकोषबाट बर्सेनि कम्तीमा दुई अर्ब ८६ करोड ३५ लाख खर्च हुने गरेको छ । यो रकम स्थानीय तहका प्रमुख–उपप्रमुख, वडाध्यक्ष र कार्यपालिका सदस्यको तलब तथा पारिश्रमिकमा मात्रै हो ।१९ जेठ, २०७६ Share
लोकसेवाले १५ जेठमा प्रकाशित गरेको विज्ञापन विवादितलोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना सम्बन्धमा १५ जेठमा प्रकाशित गरेको विज्ञापन विवादित बनेको छ । प्रदेश २ मा आयोगले खोलेको विज्ञापनमा समानुपातिक समावेशी प्रतिनिधित्वको अधिकारलाई अस्वीकार गर्रिको भन्दै त्यसको विरोध भएको हो ।१९ जेठ, २०७६ Share
मापदण्डविपरीतको होटेल उद्घाटन गर्न प्रधानमन्त्रीद्वारा अस्वीकारप्रधानमन्त्री केपी ओलीले एउटा विवादास्पद होटेलको उद्घाटन गर्न अस्वीकार गरेका छन् । साढे तीन तलाको मात्र नक्सा पास गरी ११ तला निर्माण गरिएको थाहा पाएपछि उनी उद्घाटन नगरी फर्किएका हुन् ।१९ जेठ, २०७६ Share
पाँचथर हत्याकाण्डमा बाँचेकी बालिका प्रदेश सरकारको जिम्मामाश्रीमती मनकुमारीसँग सम्बन्धबिच्छेद गर्नुपरेको झोकमा उनले ससुराली र साढुदाइको परिवारका नौ जनाको सामूहिक हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । घटनाबारे प्रहरीले अझै अनुसन्धान जारी राखेको जनाएको छ ।१८ जेठ, २०७६ Share
प्रतिगाग्री सय रुपैयाँमा पानी किनेर बनाइँदै छ अतिथिगृहसिन्धुलीको हरिहरपुरगढीमा पानीको हाहाकार छ । तीन घन्टा हिँडेर हात्तीसार खोल्सीबाट पानी ल्याएर जोहो गर्छन् स्थानीयवासी । खोल्सीसम्म धाउन नसक्नेहरू प्रतिगाग्री सय रुपैयाँमा पानी किनेर गुजारा चलाउँछन् ।१८ जेठ, २०७६ Share
सर्वोच्चले माग्यो न्यायाधीश नियुक्तिको कारणन्यायाधीश ढकाल उच्च अदालत जनकपुरको राजविराज इजलासमा कार्यरत छन् । ०७२ मा नाकाबन्दीका वेला इन्धन कालोबजारी गर्ने चार अभियुक्तको मुद्दामा आर्थिक चलखेल गरेको अभियोगमा उनीमाथि मुद्दा दायर भएको थियो ।१८ जेठ, २०७६ Share