ट्रेण्डिङ
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
रवीन्द्र मिश्रमाथि अन्याय ?
काश्मिर तनाव
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
रवीन्द्र मिश्रमाथि अन्याय ?
काश्मिर तनाव
Sat, May 10, 2025
२७ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
आजको नयाँ पत्रिकाबाट
समाचार
कान्ति लोकपथ निर्माण अन्तिम चरणमा
स्वदेशी लगानीमा निर्माण भइरहेको नेपालको पहिलो सडक आयोजना कान्ति लोकपथ निर्माणको अन्तिम चरणमा पुगेको छ । ९० किलोमिटर सडकमध्ये मकवानपुरतर्फ ५१ र ललितपुरतर्फ ३९ किलोमिटर पर्छ ।
१७ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
संघीयता कार्यान्वयनबारे देउवा–आरजु सवाल जवाफ
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बिहीबार काठमाडौंमा गरेको संघीयता कार्यान्वयनको चुनौतीसम्बन्धी विशेष अन्तरक्रियामा देउवापत्नी आरजुले संविधान लेख्ने बेलामा गरिएको प्रतिबद्धता अहिलेको संघीयताले पूरा नगरेको बताइन् ।
१७ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गृहका अधिकृतविरुद्ध दुई करोडको अकुत सम्पत्ति मुद्दा
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा कार्यरत अधिकृत रमाकान्त अर्यालले अस्वाभाविक सम्पत्ति आर्जन गरेका हुन् । अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
१७ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दाइजोमा मोटरसाइकल नल्याएपछि श्रीमतीको हत्या
२० वर्षीया विमलादेवी यादवको हत्यामा माइती पक्षले किटानी जाहेरी दिएपछि बलेश्वर र उनका बुबा ५५ वर्षीय शंकर यादव पक्राउ परेका हुन् । हत्यामा संलग्न रहेको आरोप लागेका बलेश्वरका दिदीबहिनी र आमा भने फरार रहेको प्रहरीले जनाएको छ । कुटपिट गरी १४ जेठमा विमलादेवीको हत्या भएको थियो ।
१७ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
१० महिनामै वार्षिक लक्ष्यभन्दा पाँच प्रतिशत बढी कर संकलन
वैशाख मसान्तसम्म कार्यालयले दुई अर्ब ६२ करोड ४२ लाख १४ हजार राजस्व संकलन गरेको प्रमुख कर अधिकृत सूर्य पोखरेलले बताए । कार्यालयको दुई अर्ब ४९ करोड ९७ लाख ६१ हजार रुपैयाँ वार्षिक राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
१६ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बिमांक लिन चोरीको नाटक गर्दै जाहेरी दिने पक्राउ
बिमांक लिन चोेरी भएको नाटक गरेपछि प्रहरीले काठमाडौं बाफलका ६६ वर्षीय देवराज खड्कालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
१६ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बजेट : वितरणमा आशा, आयोजनामा निराशा
सरकारले जनता, सरकारी कर्मचारी तथा राजनीतिक कार्यकर्ता सबैलाई रिझाउने किसिमको वितरणमुखी बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले बुधबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा वृद्धभत्ता तथा सामाजिक सुरक्षा भत्तामा ठूलो वृद्धि भएको छ ।
१६ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
राष्ट्रिय कला संग्रहालय पुनर्निर्माण अझै अन्योलमा
भक्तपुर दरबार स्क्वायर क्षेत्रको राष्ट्रिय कला संग्रहालय अझै पुनर्निर्माण भएको छैन । भूकम्प गएको चार वर्ष बितिसक्दा पनि संग्रहालय रहेको क्षतिग्रस्त ऐतिहासिक सिंहध्वाका दरबारको पुनर्निर्माण कहिले, कसरी हुने भन्ने टुंगो छैन ।
१५ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरकारले लुकायो राष्ट्रिय सुरक्षा नीति
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले २९ माघमा सरोकारवालासँग अन्तिमपटक सुझाब लिएर तयार भएको मस्यौदा मन्त्रिपरिषद्ले पारित गरेको थियो ।
१५ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सर्वोच्चले भन्यो– सुमार्गीको रकमको वैधता खोज्नू
सर्वोच्चले राष्ट्र बैंकलाई सुमार्गीको रकमको स्रोत खोज्न र सम्पत्ति शुद्धीकरण ऐनको उल्लंघन भएको हो/होइन भन्नेबारे यकिन गर्न पनि आदेश दिएको छ ।
१५ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यार्सा टिप्न डोल्पाको पाटन पुगे आठ हजार
डोल्पाका विभिन्न पाटन मंगलबारदेखि यार्सागुम्बा संकलनका लागि खुला भएका छन् । भोक्पा, भाङ्का, कुनास, सागबारीलगायतका सत्तरीभन्दा धेरै पाटन यार्सागुम्बा संकलनका लागि औपचारिक रूपमा खुलेको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए । मंगलबारसम्म सात हजार नौ ९९ मानिस विभिन्न पाटनमा भेला भएका छन् ।
१५ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नक्कली लालपुर्जा बनाएर ९२ रोपनी सरकारी जग्गा हाउजिङलाई
१४ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
स्थानीय तहबाट १५ हजार कर्मचारी माग : बुधबार विज्ञापन खुलाउँदै लोकसेवा आयोग
लोकसेवाले कर्मचारी आवेदनको कार्यतालिका नै सार्वजनिक गरिसकेको छ । नवौँ तहका अप्राविधिक–प्राविधिक पदको खुला प्रतिस्पर्धाको परीक्षा भदौमा लिने र असोजमा नतिजा प्रकाशित हुने लोकसेवाले जनाएको छ । अन्तर्वार्ता र सिफारिस भने कात्तिकमा हुनेछ ।
१४ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
उपत्यकामा भेटिए थरीथरीका बम
आइतबार चारजनाको ज्यान जाने गरी उपत्यकामा शृंखलाबद्ध विस्फोट भए । सोमबारसम्म ११ ठाउँमा विस्फोटक पदार्थ रहेको सूचना आएकोमध्ये नौ ठाउँमा विस्फोटक पदार्थ भेटिएको नेपाली सेनाले जानकारी दिएको छ ।
१४ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
स्थानीय तहले खर्च गर्न सकेनन् साढे २८ अर्ब अनुदान
स्थानीय तहले गत आर्थिक वर्षमा संघीय सरकारबाट पाएको अनुदानमध्ये साढे २८ अर्ब ५७ करोड खर्च सकेनन् । आव ०७४–७५ मा वित्तीय समानीकरण र ससर्त अनुदान गरी दुई शीर्षकमा स्थानीय तहले दुई खर्ब ३३ अर्ब पाएका थिए ।
१३ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एक बच्चाको खोपमा राज्यको ३० हजार लगानी
राज्यले बालबालिकालाई स्वस्थ राख्न ११ रोगविरुद्धका खोप अनिवार्य गरेको छ । यी खोपको सम्पूर्ण खर्च सरकारले नै व्यहोर्छ । बच्चा जन्मेदेखि १५ महिनाको अवधिमा सातपटक गरेर लगाइसक्नुपर्ने यी खोपका लागि राज्यले प्रतिबच्चा ३० हजार रुपैयाँ खर्च गर्दै आएको छ ।
१२ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
धनगढी विमानस्थलको धावनमार्गमा दलदले माटो
१२ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
साउनदेखि युरो ४ स्तरका गाडी मात्रै आयात गर्ने तयारी
१२ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भ्रष्टाचारी कर्नेल जेल चलान, जागिरबाट बर्खास्त
४९ लाख २९ हजार भ्रष्टाचार अभियोगमा नेपाली सेनाका कर्नेल (प्रमुख सेनानी) केशवराज कार्की जागिरबाट बर्खास्तीमा परेर जेलसमेत चलान भएका छन् ।
१२ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
13
14
15
16
Next
सर्च गर्नुहोस्