बाँस्कोटाको मनोमानी, कार्यविधि मिचेर ९७ आईटी ल्याब स्थापना गर्न दबाबतत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कार्यविधि मिचेर काभ्रेपलाञ्चोकमा ९७ वटा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्न दबाब दिएको फेला परेको छ१४ फागुन, २०७६ Share
अल्पमतमा परेपछि नेपाललाई फकाउँदै ओलीप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग सम्बन्ध सुधारको प्रयास गरेका छन्१४ फागुन, २०७६ Share
प्रधानमन्त्रीको जन्मोत्सवमा यतीको केकप्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सव पनि यती होल्डिङ्सका कारण विवादमा परेको छ१३ फागुन, २०७६ Share
‘भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउने प्रयास’प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउने प्रयास गरिरहेको आरोप लगाएका छन्१३ फागुन, २०७६ Share
दबाबमा ओलीप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र डेढ महिनादेखि दबाबमा परेका छन्१३ फागुन, २०७६ Share
अख्तियार विधेयकमाथि समितिमा सकससरकारले संवैैधानिक निकायलाई कमजोर बनाउनेगरी विधेयक ल्याएको भन्दै राष्ट्रियसभाको विधायन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयकमाथिको छलफल अघि बढाउन सकेको छैन११ फागुन, २०७६ Share
एमआरपीमा पनि जिटुजी तयारीसरकारले मेसिन रिडेबल पासपोर्ट (एअमारपी) को बुकलेट खरिदका लागि फ्रान्सेली कम्पनी आइएन ग्रुपसँग जिटुजी गर्ने प्रक्रिया अघि बढाएको छ११ फागुन, २०७६ Share
नवप्रवर्तनीय उद्योगलाई ५० लाख रुपैयाँसम्म अनुदानमुलुकभित्र औद्योगिकीकरण हुन नसकिरहेका बेला सरकारले नवीनतम उद्योगलाई प्रोत्साहन गर्न प्रतिउद्योग ५० लाख रुपैयाँसम्म अनुदान दिने तयारी गरेको छ१० फागुन, २०७६ Share
शिक्षामा लैंगिक विभेद : छोरा स्कुल, छोरीलाई घरधन्दाविद्यालय छिमेकी गाउँमा छ । बिहान कान्छो भाइ सुमनलाई विद्यालय पुर्याउने र बेलुका घर ल्याउने उनको आफू पनि विद्यार्थी बनेर कक्ष कोठामा बस्ने र पढ्ने रहर भने सपनाजस्तै भएको छ१० फागुन, २०७६ Share
सेक्युरिटी प्रेस खरिद प्रकरणः ‘मन्त्री नै यतीको एजेन्ट’सेक्युरिटी प्रेस स्थापनका लागि फ्रान्सको आइएनग्रुपसँग सरकारले गत फागुनमा एमओयु गरेको थियो। त्यस भन्दा अघि सञ्चारमन्त्री बाँस्कोटा सञ्चार सचिव महेन्द्रमान गुरुङ, सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल र यतीका मालिक स्वर्गीय आङछिरिङ शेर्पा पटक–पटक फ्रान्स र जर्मनी भ्रमण गरेका थिए९ फागुन, २०७६ Share
नेकपा विवादः जनआन्दोेलन कि जनयुद्धनिर्णय उल्लंघनसँगै सत्तारुढ नेकपामा जनआन्दोलन कि जनयुद्ध भन्ने विवाद सुरु भएको छ। पार्टीको आगामी महाधिवेशनमा यही विषयले प्रमुखता पाउने आकलन भइरहेका बेला यो विषय अहिले सतहमा आएको छ८ फागुन, २०७६ Share
प्रस्ताव गर्ने कम्पनीको योग्यतामाथि प्रश्नसेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनाका लागि प्रस्ताव गर्ने कम्पनीको योग्यतामाथि नै प्रश्न उठेको छ। नेपालमा सेक्युरिटी प्रेस स्थापना गर्न फ्रान्स र जर्मनीका कम्पनीको योग्यतामाथि नै प्रश्न उठेको सार्वजनिक लेखा समितिका एक सदस्यले नागरिकलाई बताए७ फागुन, २०७६ Share
ललिता निवास प्रकरणः गोप्य फाइल खोतल्दै सीआईबीललितानिवास जग्गा हिनामिना प्रकरणमा १ सय ७५ जनाविरुद्ध ठगी मुद्दा दर्ता भएसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनीहरुबारेका गोप्य फाइलसहितका कागजात खोतल्न सुरु गरेको छ७ फागुन, २०७६ Share
महिलाको भनाइ फेरियो, होस्टायल हुँदा दुवै जोगिएमहरामाथि लगाइएको आरोपमा जुटाइएका प्रमाण जाँच गर्दा तुलनात्मक रूपमा विश्लेषण गर्न नपाइएको भन्नेसमेतका आधारमा अभियोग दाबी नपुग्ने न्यायाधीशको राय फैसलामा उल्लेख भएको प्रवक्ता श्रेष्ठले बताए६ फागुन, २०७६ Share
सीमाक्षेत्रमा फेरि भारतको हस्तक्षेपभारतीय पक्षले महाकाली नदीमा एकतर्फी काठेपुल राख्नुका साथै नेपाली भूमिमै आएर डोजर प्रयोग गरी सयौं मिटर सडक खनेको छ६ फागुन, २०७६ Share
पत्रकारिताप्रति प्रधानमन्त्री किन आक्रोशितत्रिभुवन विश्वविद्यालयको ६०औं वार्षिकोत्सवमा सहभागी भएका ओली हिँड्ने बाटोमा ओछ्याइएको रातो कार्पेटबारे सञ्चारमाध्यममा समाचार आएपछि उनले त्यसलाई मिसन पत्रकारिताको संज्ञा दिएका थिए। यसरी प्रधानमन्त्री ओलीले निरन्तर सञ्चारमाध्यमको आलोचना गर्दै आएका छन्६ फागुन, २०७६ Share
‘नेपालको पहिलो रात आनन्दले निदाइयो, मर्नै परे पनि स्वदेशमै मरिन्छ भन्ने लाग्यो’चीनको हुवेई प्रान्तबाट उद्धार गरी नेपाल फर्काइएका नेपालीहरुले आफूहरुको नेपालको पहिलो रात ‘एक निन्द्रामै’ बितेको बताएका छन्६ फागुन, २०७६ Share
आलोकनगरमा अतिक्रमित सरकारी जग्गाको नालीबेलीकाठमाडौंको आलोकनगरस्थित वाग्मती नदीकिनारको १७ रोपनी सरकारी जग्गा अतिक्रमण गरी बनाइएको संरचना हटाउन सरकारी संयन्त्रले तदारुकता देखाएको छ५ फागुन, २०७६ Share