सम्पत्ति शुद्धीकरणको पत्रले व्यवसायी आतंकितसम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही उद्योगी–व्यवसायीसँग आर्थिक कारोबारको विवरण मागेको छ। यसबाट उद्योगी–व्यवसायी त्रसित बनेका छन्५ फागुन, २०७६ Share
मधेसवादी–सरकार सम्बन्ध उतार–चढावपूर्णकेपी ओली नेतृत्वमा नयाँ सरकार गठन भएको दुई वर्षमा मधेस केन्द्रित राजनीतिक दलहरूसँगको सम्बन्ध सुमसुर बन्न सकेन४ फागुन, २०७६ Share
१३ वर्षदेखि विद्यालयको १० बिघा जग्गा कब्जापश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–२ च्युरीखेतस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको करिब १० बिघा जग्गा १३ वर्षदेखि अतिक्रमणको चपेटामा परेको छ४ फागुन, २०७६ Share
आंगिक कलेज प्रदेशमातहत ल्याउन एकीकृत ऐनशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा मन्त्रालयले देश संघीय संरचनामा गएकाले विश्वविद्यालयहरू पनि संघीय संरचनाअनुसार केन्द्रीय र प्रादेशिक विश्वविद्यालयहरूमा वर्गीकरण गर्नेगरी विधेयकमा प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ३ फागुन, २०७६ Share
अपराधी समात्ने आधार सीसी क्यामेराबा४ख ८५७९ नम्बरको टिपरले ठक्कर दिँदा प्रदेश २–०३००४ प ५५० नम्बरको मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै ज्यान गएको थियो । तर, प्रहरीले सोही दिन दिउँसोतिर सीसीटिभी फुटेजका आधारमा टिपर र चालकलाई नियन्त्रणमा लियो३ फागुन, २०७६ Share
राजेन्द्रमानप्रति आराधना प्रेमभारतको लखनउमा विज्ञान विषयमा स्नातक गर्दै गरेकी आराधना पनि त्यतिबेलै बिदामा नेपालगन्ज फर्केकी थिइन्। नजिकै घर भएका उनीहरू एकाअर्कालाई चिन्दैनथे। घरको जस्तो मनको दूरी नजिक थिएन२ फागुन, २०७६ Share
एनसेलको स्वास्थ्य र युनिसेफसँग सहकार्यएनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै सरकारको राष्ट्रिय दादुरा–रुबेला अभियान २०७६/७७ मा सघाउने भएको छ२ फागुन, २०७६ Share
यौनिक तथा लैंगिक अल्पसंख्यकको तथ्यांक लिन जनगणना विधिआगामी चैतको दोस्रो र तेस्रो साता नमुना जनगणना हुँदैछ। त्यसमा यौनिक तथा लैंगिक अल्पसंख्यकको गणनाका लागि ‘जनगणना विधि’ अवलम्बन गरिने भएको छ२ फागुन, २०७६ Share
सरकारका दुई बर्षः सरकार–पार्टी सम्बन्धमा उतारचढावनेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा सरकार गठन भएको दुई वर्ष बितिसकेको छ। तर यस अवधिमा सरकार र पार्टीबीचको सम्बन्ध सुमधुर बन्न नसकेको अवस्था छ२ फागुन, २०७६ Share
बसाइँ सर्ने तयारीमा खरिपाटीवासीसरकारले चीनबाट उद्धार गरी फर्काइएका नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्ने भएपछि नोवल कोरोना भाइरस संक्रमणको त्रासले स्थानीय बसाइँसराइको तयारीमा जुटेका छन्१ फागुन, २०७६ Share
बजेटको मध्यावधि समीक्षाः राजस्व र खर्चमा सरकार कमजोरमुलुकका आर्थिक परिसूचकहरु अनुकूल अवस्थामा भए पनि सरकारको खर्च गर्ने क्षमता बढ्न नसकेको देखिएको छ। पूर्ण बहुमतको बलियो सरकारले चालु आर्थिक वर्षको मध्यसम्ममा गरेको खर्चको तथ्यांकले विगतमा भन्दा फरक ढंगले काम गर्न नसकेको देखाएको छ१ फागुन, २०७६ Share
कानुन कार्यान्वयनमा मोलाहिजा हुन्नआइजिपीमा नियुक्तिपछि उनले भने, ‘प्रहरीको काम कानुन कार्यान्वयन गर्ने हो । यसमा कहीं कतै कम्प्रोमाइज वा मोलाहिजा हुँदैन।’२९ माघ, २०७६ Share
माओवाद भुलेका माओवादीविगतमा १० वर्ष बन्दुक समाएर परिवर्तनका लागि लडेका पूर्वडाकुको अवस्थाबारे दुवै नेकपाका नेतृत्वलाई कुनै जानकारी छैन। कति विदेसिए भने कति अपांग छन्। अन्य कति लडाकुको अवस्थामा नाजुक छ२९ माघ, २०७६ Share
सैलुङका थुम्कामा कंक्रिट संरचनासैलुङका थुम्काथुम्कामा उभिएर वरिपरि नियाल्दा सगरमाथासहित देशका दर्जनभन्दा बढी हिमशृंखला देख्न सकिन्छ२९ माघ, २०७६ Share
जलवायु परिवर्तनमा थिंक–ट्यांक खोजिँदैसरकारी अधिकारी थिंक ट्यांक समूहले जलवायु परिवर्तनलाई सम्बोधन गर्न थप वित्तीय सहयोग र प्रविधि भित्र्याउन सहयोग पुर्याउने बताउँछन्२९ माघ, २०७६ Share
ओली–गौतम भेटः सम्बन्ध कसिलो बनाउने प्रयासप्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बिरामी अवस्थामै उपाध्यक्ष वामदेव गौतमलाई निवासमा बोलाएर भेटघाट गरेका छन्२८ माघ, २०७६ Share
क्यानडाली सिनेट प्रमुखले सभामुखलाई भेटेनन्नेपाल भ्रमणमा रहेका क्यानडाको माथिल्लो सदन सिनेटका सभामुख जर्ज जे फ्युरीले राष्ट्रियसभाका अध्यक्षसँग भेटघाट गरे पनि प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटासँग भेट गरेनन्२८ माघ, २०७६ Share
सुस्तामा पक्की घर निर्माण गर्दै सरकारसुस्ता जोगाउन महत्वपूर्ण भूमिका खेलेका सुस्ताबासी सरकारी अनुदानबाट बिमुख हुँनु दुखद भए पनि आफूहरु ऐन नीति नियममा बाधिएरै काम गर्नु पर्ने भएकाले तत्कालका लागि केही गर्न नसक्ने उनको भनाइ छ२८ माघ, २०७६ Share