निजगढमा रुख काट्ने निर्णय अझै टुंगिएननिजगढ विमानस्थलसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा टुंगिन नसकेपछि दोस्रोपटक ‘हेर्दाहेर्दै’ मा परेको छ। विमानस्थलका लागि रुख काट्ने सरकारी निर्णयविरुद्ध परेको रिट निवेदन सर्वोच्चको बृहत् पूर्ण इजलासले ‘हेर्दाहेर्दै’ राखेको हो३० फागुन, २०७६ Share
अन्तर्राष्ट्रिय बजारमा सस्तो, नेपालमा महँगोअन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउमा पछिल्लो साता करिब २० प्रतिशतले कमी आउँदा पनि नेपाली उपभोक्ताले महँगोमा किन्नुपरेको छ२९ फागुन, २०७६ Share
सरकारी जग्गा नेकपाका नेतालाई ठेक्का !घोराहीस्थित १६ कट्ठा सरकारी जग्गा सत्तारुढ नेकपाका नेतालाई ठेक्कामा दिइएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नाममा रहेको १५ कट्ठा १४ धुर खाली जग्गा नेकपाका नेतालाई ठेक्कामा दिइएपछि चर्को आलोचना भएको छ२९ फागुन, २०७६ Share
नबिल बैंकद्वारा बैंकिङ सफ्टवेयरमा गैरकानुनी हेरफेरनबिल बैंकले ऋणीबाट रकम असुली गर्दा ‘गैरकानुनी अभ्यास‘ गर्दै आएको तथ्य फेला परेको छ। वाणिज्य बैंकका रुपमा रहेको नबिलले ऋणीबाट ऋण असुल गर्दा अपनाउनुपर्ने नेपाल राष्ट्रबैंकका नियम र मापदण्डसमेत उल्लंघन गर्दै आएको छ२९ फागुन, २०७६ Share
विप्लवसँग वार्ताभन्दा पक्राउ गर्ने ध्यानसरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको एक वर्ष बिते पनि वार्तामा ल्याउन सकेको छैन२८ फागुन, २०७६ Share
भूकम्पको ऋण तिर्दै नेपाली विद्यार्थीकोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएपछि चीनका विभिन्न स्थानमा स्वयंसेवक सक्रिय रहेका छन्२८ फागुन, २०७६ Share
विदेश जाने चक्कर, दलालको भर पर्दा यता न उताकात्तिकमा विदेश पठाउँछु भनेका श्रेष्ठ कार्यालय बन्द गरी फोन स्विच अफ गरेर भागेको कृष्णले बताए। ठगिएपछि उनी माघको पहिलो साता महानगरीय प्रहरी परिसरमा जाहेरी बोकेर पुगेका थिए२७ फागुन, २०७६ Share
को बन्लान् नयाँ गभर्नर ?चिरन्जिवी नेपालको कार्यकाल सकिनैलाग्दा मुलुकको नयाँ गभर्नर को बन्ला भन्ने विषयमा चर्चा चुलिएको छ। गभर्नर नेपाल चैत ५ मा अवकाश हुँदैछन्२७ फागुन, २०७६ Share
विवादमा तानिँदै स्थायी राजधानीप्रदेश ५ मा सरकार र सदन स्थापना भएको दुइ वर्ष नाघिसक्दा यहाँका मुख्यमन्त्री शंकर पोखरेललाई आफनै पार्टीका सांसदले प्रदेशको नाम र राजधानीको विषय अल्झाएको र मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको आरोप लगाउँदै आएका छन्२६ फागुन, २०७६ Share
आधिकारिक सूचना संयन्त्रको अभावनोवल कोरोना विषाणुलाई लिएर आमनागरिकमा सन्त्रास फैलिरहँदा यसबारे आधिकारिक जानकारी दिने एकद्वार पोर्टलको अभाव छ२६ फागुन, २०७६ Share
मौलिक हक कार्यान्वयनमा समस्यासंविधान बनाउँदा व्यवहारिक पक्षलाई ध्यान नदिईकन मौलिक हकहरूको व्यवस्था गरिएकाले कार्यान्वयनमा समस्या देखिएको छ। संविधानमा क्षतिपूर्तिसहितका ३१ वटा मौलिक हकको व्यवस्था गरिएको छ२६ फागुन, २०७६ Share
महले मालामालचेपाङ गाउँमा जन्मिएर डाँडापाखामा घाँस काट्ने, बाख्रा चराउँदै बाल्यकाल बिताएका एक चेपाङ युवक अहिले मह व्यापारी बनेका छन्२६ फागुन, २०७६ Share
अनामनगरस्थित ७ रोपनी सरकारी जग्गा व्यक्तिको नाममाअनामनगरस्थित धोबीखोलासँगै रहेको करिब ७ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको तथ्य फेला परेको छ२५ फागुन, २०७६ Share
कोरोना बहानामा कालोबजारी, मूल्यवृद्धिको मारमा उपभोक्ताग्यास बिक्री डिपोमा उपभोक्ताको भीड बढेको छ। ग्यास आयात घटेर वा अभाव सिर्जना भएर होइन, अनावश्यक अनुमान र हल्लाका कारण त्यस्तो भीड बढेको हो२५ फागुन, २०७६ Share
प्रहरीका लत्ताकपडा खरिदमा अनियमिततानेपाल प्रहरीका लत्ताकपडा स्वीकृत नमुनाभन्दा फरक खरिद गरिएको छ। ज्याकेट, ऊनी पाइन्ट–स्वेटर, कटन सर्ट–पाइन्ट, टिसर्ट, जुत्ता, मोजाजस्ता स्केलका सामान स्वीकृत नमुनाभन्दा बाहिर गएर खरिद गरिएको हो२५ फागुन, २०७६ Share
कर्मचारीद्वारा उपाध्यक्षमाथि दुर्व्यवहारबाराकाे विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरीलाल पाल समर्थक करारका कर्मचारीहरुले उपाध्यक्ष सुमित्रा देवी साहलाई शुक्रबार दुर्व्यवहार गरेका छन्।२४ फागुन, २०७६ Share
ऐनविपरीत काम गर्ने आठ ठेकेदार कालोसूचिमासार्वजनिक खरिद अनुगमन कार्यालयले ऐनविपरीत काम गर्ने आठवटा कम्पनी तथा फर्मलाई कालोसूचीमा राखेर कारबाही गर्ने निर्णय गरेको छ२४ फागुन, २०७६ Share
गाँजाखेती कति सहज ?नेपालमा गाँजाखेतीलाई वैध बनाउन बहस चलिरहेको छ । गाँजाखेती खुला गर्न नियमन तथा व्यवस्थापन गर्न भन्दै संसदमा विधेयक दर्ता भएपछि बहस सुरु भएको हो२४ फागुन, २०७६ Share