निजी अस्पताललाई नियन्त्रणमा लिएर संक्रमितको उपचारमा खटाउने तयारीसरकारले निजी अस्पताललाई आफ्नो नियन्त्रणमा लिएर कोरोना संक्रमितको पहिचान र उपचारमा खटाउने तयारी गरेको छ । सरकारले यससम्बन्धी जानकारी सर्वोच्च अदालतलाई गराएको छ।२४ चैत, २०७६ Share
कोरोनाबाट महिलाभन्दा बढी पुरुषको मृत्यु किन ?कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिएको छ। यो महामारीसँगै एउटा चाखलाग्दो तथ्य लुकेको छ। त्यो हो– संक्रमणबाट मृत्यु हुनेमा हरेक देशमा महिलाभन्दा पुरुष बढी छन्। यस्तो किन? आनीबानीका आधारमा यस्तो भएको विश्लेषण गरिएको छ। यो विश्लेषण केही हदसम्म तर्कसंगत पनि छ। चुरोट बढी तान्ने, समयमै स्वास्थ सेवा लिन अनिच्छुक र तुलनात्मक रुपमा हात कम धुनेमा महिलाभन्दा पुरुष बढी भएकाले यस्तो तर्क गरिएको हो।२३ चैत, २०७६ Share
अस्ट्रेलियाका प्रधानमन्त्रीको घोषणापछि संकटमा नेपाली विद्यार्थीअष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनको घोषणापछि नेपाली विद्यार्थीहरु प्रभावित हुने देखिएको छ । मरिसनले अष्ट्रेलिया आएको एक वर्ष नपुगेका विद्यार्थी आफ्नो देश फर्किन सक्ने बताएपछि विद्याथीहरु संकटमा परेका हुन्।२२ चैत, २०७६ Share
‘लकडाउन’ फेरि १ साता लम्ब्याउन सुझावकोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणका लागि सरकारले लगाएको ‘लकडाउन’ दोस्रो सातामा चलिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्को एक साता पनि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।२२ चैत, २०७६ Share
नियतवश रोग फैलाए १० वर्ष जेल, एक लाख जरिमानानियतवश संक्रामक रोग फैलाउनेलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिमाना हुने कानुनी व्यवस्था छ। मुलुकी अपराध संहितामा कसैले पनि आफूलाई सरुवा र संक्रामक रोग लागेको थाहा पाउँदापाउँदै नियतवश अरुलाई सारेमा, लापरबाही र हेलचेक्र्याइँ गरेमा यस्तो कैद र जरिमाना हुने व्यवस्था छ।१२ चैत, २०७६ Share
कोरोना रोकथाम कोषमा धमाधम सहयोगकोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले ५० करोडको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष स्थापना गरेसँगै विभिन्न क्षेत्रबाट रकम जम्मा हुन सुरु भएको छ।११ चैत, २०७६ Share
जनप्रतिनिधि र कर्मचारीलाई विदेश भ्रमणमा रोकसरकारले कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट जोगिन जनप्रतिनिधि, कर्मचारीलगायत सकारी पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाएको छ१० चैत, २०७६ Share
उच्च जोखिम, न्यून सतर्कताभारतको विहारमै कोरोनाबाट मानिसको ज्यान गएपछि थप सतर्कता अपनाउनुपर्ने प्रदेश २ को सीमा नाकामा भने हेल्चक्र्याइँ रोकिएको छैन१० चैत, २०७६ Share
घरमै क्वारेन्टाइन बस्न सुझावभारतबाट भित्रिएका नेपालीलाई घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ१० चैत, २०७६ Share
कोरोनाका कारण टिकटमै गुम्यो सर्वसाधारणको करोडौँ रुपैयाँवैदेशिक रोजगारीमा जान ठिक्क परेका युवा रोकिएपछि हवाई टिकटमा करोडौं रुपैयाँ फसेको छ । सरकारले हवाई कम्पनीलाई उड्न नपाएको रकम फिर्ता गर्न निर्देशन दिए पनि त्यो रकम कहिले फिर्ता पाउने भन्नेबारे यकिन नहुँदा उनीहरुको रकम फसेको हो९ चैत, २०७६ Share
बिरामी–चिकित्सक दुवै असुरक्षितः भनसुनपछि मात्र भर्नाप्रदेश–५ को सरकारले साताअघि नै कोरोनाको सम्भाव्य जोखिमलाई ध्यान दिई प्रदेशका सरकारी र निजी अस्पतालमा ८९ वटा आइसोलेसन बेड तयार गरेको थियो८ चैत, २०७६ Share
देशभरका कुनै पनि अदालतमा दुई साता पेसी नतोकिनेसर्वोच्च अदालतले व्यक्तिको स्वतन्त्रतासँग जोडिएका सेवाबाहेक दुई साताका लागि देशभरका कुनै पनि अदालतमा मुद्दाको पेसी नतोक्ने निर्णय गरेको छ८ चैत, २०७६ Share
तारे होटल धमाधम बन्दविश्वभरका एक सय ७० भन्दा बढी देशमा महामारीको रूपमा फैलिएको नोवल कोरोना भाइरसको त्रासले नेपालका तारे होटल धमाधम बन्द हुन थालेका छन्८ चैत, २०७६ Share
सुकुमबासीलाई जग्गाः उपत्यकामा ६ आना, तराईमा १० धुरभूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले सुकुमबासी तथा भूमिहीनलाई आवासीय प्रयोजनका लागि पहाडको सहरी क्षेत्र र काठमाडौं उपत्यकामा बढीमा ६ आना तथा तराईको सहरी क्षेत्रमा बढीमा १० धुर जग्गा दिने प्रस्ताव गरेको छ८ चैत, २०७६ Share
नाम र राजधानीको मुद्दा झनै पेचिलोराजधानी र नामकरण टुंग्याउन प्रदेश–२ को प्रदेशसभामा मंगलबार मतदानमार्फत दिनभरि भएको प्रयास असफल भयो६ चैत, २०७६ Share
केयूकेएलमा एक जनाका लागि जबर्जस्त मापदण्ड तयकाठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न स्वार्थ बाझिने गरी विद्यमान कानुन र मान्यताविपरीत नीतिगत बदमासी गरेको पाइएको छ६ चैत, २०७६ Share
एसइई स्थगित, विद्यालय तथा क्याम्पसमा पठनपाठन बन्दसरकारले विश्वव्यापी रूपमा फैलिरहेको कोभिड १९ (कोरोना भाइरस) संक्रमणको जोखिम हुन नदिन बिहीबार सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) सहितका विभिन्न परीक्षा स्थगित गरेको छ६ चैत, २०७६ Share
अपांगता घटाउन सरकार–गैसस हातेमालो, पाँच वर्षमा दुई अर्ब खर्चिनेअसोज ८ गते प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयले एउटा गैरसरकारी सामाजिक विकास संस्थासँग साझेदारी सम्झौता गरेको छ५ चैत, २०७६ Share