प्रदेश २ नामाकरणमा सकसः चारवटै प्रस्ताव सभाबाट अस्वीकृतप्रदेश–२ को नामाकरण प्रदेशसभाबाट टुंगो लगाउने मंगलबारको प्रयास असफल भएको छ। प्रदेशसभामा दल तथा सांसदले राखेका कुनै पनि प्रस्तावमा दुईतिहाइ बहुमत नपुगेपछि नामाकरण टुंगो लाग्न नसकेको हो५ चैत, २०७६ Share
किताब होइन ट्याब बोकेर स्कुलबिदामा होस् वा साँझ–बिहान, आफ्ना बालबालिका मोबाइल र ट्याब धेरै चलाएर बिग्रिने हुन् कि भनी चिन्ता लिने अभिभावक धेरै छन्। कतिपय अभिभावकले बालबालिकाबाट ट्याब, मोबाइल लुकाएर राख्ने गरेका पनि छन्५ चैत, २०७६ Share
एसईईः परीक्षा केन्द्रमा परीक्षार्थीलाई नछुन निर्देशनयस वर्षको एसइई परीक्षामा कोरोना भाइरसको सम्भावित संक्रमणप्रति उच्च सतर्कता अपनाइने भएको छ । चैत ६ गते सुरु भई १७ गते सकिने परीक्षामा यस वर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी सहभागी हुँदैछन्। उनीहरुका लागि एक हजार नौ सय ९५ परीक्षा केन्द्र तोकिएको छ।४ चैत, २०७६ Share
प्रदेश २ लाई ‘विशेष प्रदेश’ किन चाहियो ?सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का रघुजी पन्तले प्रदेश २ आफैंले गर्नसक्ने काम नगरेर मुलुकलाई विखण्डन र भड्काउको प्रस्ताव संसद्मा दर्ता गरेको आरोप लगाएका छन्४ चैत, २०७६ Share
‘कोरोना प्रभावितलाई सरकारले संरक्षण गर्छ’अर्थमन्त्री युवराज खतिवडाले कोरोना भाइरस (कोभिड–१९) ले मुलुकको प्रभाव पार्ने क्षेत्रलाई सरकारले संरक्षण गर्ने बताएका छन्४ चैत, २०७६ Share
अस्पतालमा मौसमी फ्लुका बिरामी बढेकोरोना संक्रमणको त्रासले पछिल्लो समय अस्पताल पुग्ने मौसमी फ्लुका बिरामीको संख्या दोब्बरले बढेको छ४ चैत, २०७६ Share
महामारीविरुद्ध तयारी र ऐक्यबद्धताः कोरोनासँग मिलेर लडौंँदक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रका सरकार प्रमुखहरूले विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्३ चैत, २०७६ Share
सीमानाका अरूलाई बन्द, भारतीयलाई खुलासुदूरपश्चिमका धनगढीको त्रिनगर, महेन्द्रनगरको गड्डाचौकीलगायत सबै सीमानाकाबाट भारतबाहेक अन्य मुलुकका नागरिकलाई आउजाउ गर्न शनिबार रातिदेखि रोक लगाइएको छ३ चैत, २०७६ Share
प्रदेश १ः हल्ला धेरै, काम कमसर्वसाधारणलाई कोरोना त्रासमा नपर्न आह्वान गर्दै विभिन्न कार्ययोजना सार्वजनिक गरेका प्रदेश र संघीय सरकारले अस्पतालमा गर्नैपर्ने तयारीमा भने पटक्कै चासो दिएका छैनन्३ चैत, २०७६ Share
मुख्य नाकामा उच्च सतर्कताकोरोना भाइरस संक्रमितको पहिचान र नियन्त्रणका लागि प्रदेश ५ का मुख्य सीमानाकामा उच्च सतर्कता अपनाइएको छ। भैरहवा, नेपालगन्ज, कपिलवस्तुलगायत सीमानाकामा सरकारले विशेष निगरानी बढाएको हो३ चैत, २०७६ Share
दबाबमा देउवा, तनावमा पौडेल, द्विविधामा सिटौलानेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापतिको प्रत्यासी बनेका तीनैजना १४औं महाधिवेशनको तयारीमा आइपुग्दा निकटबाटै अप्ठेरोमा परेका छन्। शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पुनः सभापतिको प्रत्यासी बन्ने रणनीतिका साथ अघि बढिरहेका बेला उनीहरूमाथि निकटबाटै पार्टी नेतृत्व अरुलाई हस्तान्तरण गर्न दबाब बढ्न थालेको हो२ चैत, २०७६ Share
आइओसी प्रतिनिधिको दादागिरी, घुस नपाएपछि दिनभर इन्धन आपूर्ति ठप्पभारतको बरौनीबाट नेपालका लागि इन्धन ढुवानी गर्ने ट्यांकरले इन्डियन आयल कर्पोरेसन (आइओसी) का प्रतिनिधिले अवैध रूपमा मागेको रकम दिन नमान्दा शनिबार दिनभर इन्धन आपूर्ति ठप्प भयो२ चैत, २०७६ Share
शक्तिको आडमा काठ तस्करीकैलाली र कञ्चनपुरमा पछिल्ला दिनमा शक्तिको आडमा वन फँडानी गरी काठ तस्करी भइरहेको छ। शक्तिको आडामा सर्वसाधारणलाई प्रयोग गरेर रातिको समयमा रुख काटेर तस्करी गर्ने क्रम बढेको अनुसन्धानबाट खुलेको छ२ चैत, २०७६ Share
८ सय शरणार्थी विद्यार्थी एकसाथ सामुदायिक विद्यालयमासंयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (युएनएचसीआर) ले झापामा रहेका शरणार्थी बालबालिकाको शिक्षा सामुदायिक विद्यालयमा गराउने भएको छ१ चैत, २०७६ Share
विषाक्त मदिराले ५ को मृत्यु, ४ सिकिस्तविषाक्त मदिरा सेवनले धनुषामा पाँचजनाको मृत्यु भएको छ । मदिरा सेवन गरेका सोही टोलका पाँच जनाको मृत्यु भएको र चार जनाको गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ१ चैत, २०७६ Share
डेडिकेटेड तथा ट्रंकलाइन बक्यौदामा 'प्राधिकरणको लापरबाही'अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत छानबिन गरी उक्त कार्यमा संलग्न पदाधिकारी तथा कर्मचारीमाथि कारबाही अघि बढाउनसमेत उपसमितिले सुझाएको छ१ चैत, २०७६ Share
प्रधानमन्त्री अस्पताल भर्ना भएसँगै सुस्तायो राजनीतिक गतिविधिमुलुककै कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएपछि सरकारी कामकारबाहीका साथै राजनीतिक गतिविधि सुस्ताएको छ३० फागुन, २०७६ Share
आईटीका ठेक्कामा पौडेल बन्धुको चलखेलनिजामती सेवामा करार सेवामा कार्यरत यी दुवै पौडेल बन्धु आईटीसम्बन्धी वस्तु तथा सेवा खरिदमा पछिल्लो समय भएको अनियमितताका घटनामा सधै विवादमा आउने गरेका छन्३० फागुन, २०७६ Share