सिक्टा सिँचाइ आयोजनाको जग्गा व्यक्तिको नाममामालपोत कर्मचारीसँग मिलेर अर्का भूमाफिया जुनेद अन्सारीले पनि नेपलागन्ज उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको ५ कट्ठा १३ धुर सरकारी जग्गा आफ्नी सासू लाली मल्लको नाममा गराएको पाइएको छ।२९ चैत, २०७५ Share
२७ प्रतिशतले शिक्षण शुल्क वृद्धिमहानरपालिका विद्यालय बर्गिकरण तथा शुल्क अनुगमन समितिको फागुन २६ गतेको बैठकले निजी विद्यालयद्धारा हाल लिइँदै आएको शिक्षण शुल्कमा औसतमा २७ प्रतिशत बढाउन दिनेगरी नयाँ शुल्कदर तोकेको हो ।२९ चैत, २०७५ Share
सरकारले उपेक्षा गरेको श्रमिकको गुनासोदैनिक रोजीरोटी गरेर पेट पाल्ने श्रमिकले काम छाडेर आन्दोलन गरेको लामो समय बितेपनि सरकार श्रमिकको पक्षमा आफैंले गरेको निर्णय कार्यान्वयन गराउन उदासीन देखिएको छ।२९ चैत, २०७५ Share
महासचिव ठगिनुभयोः सञ्चारमन्त्रीसरकारको नियमति पत्रकार सम्मेलनमा बिहीबार सञ्चारमन्त्री बास्कोटाले बालुवाटारस्थित ललितानिवास हडप्नेलाई सरकारले कुनै पनि हालतमा उन्मुक्ति नदिने बताउँदै पार्टीका महासचिव नै ठगिएको दाबी गरे ।२९ चैत, २०७५ Share
ललितानिवासको जग्गा धितो राखेर कर्जाललितानिवासको जग्गा हिनामिनासम्बन्धी अनुसन्धान गरिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) स्रोतका अनुसार नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड, सेन्चुरी बैंक, सानीमा बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बैंक लिमिटेड, प्रभु बैंक, साबिकको काष्ठमण्डप डेभलपमेन्ट बैंकलगायतमा उक्त सरकारी जग्गा धितो राखेर विभिन्न व्यक्ति र संस्थाले ऋण लिएका छन्। यो समाचार आजको नागरिकमा छ ।२८ चैत, २०७५ Share
किसान ठग्दै चिनी उद्योग१३ चिनी उद्योग मध्ये केहीले ६० प्रतिशतसम्म उखुको रकम भुक्तानी गरे पनि अधिकांश चिनी उद्योगीले किसानलाई रकम दिएका छैनन्। मुलुक चिनीका १३ उद्योग सञ्चालनमा छन्। गत माघबाट उखुको क्रसिङ गरेका हुन्।२७ चैत, २०७५ Share
ठूलाबडाकै संलग्नताको छ। सत्तारुढ दलकै शक्तिशाली नेता ललितानिवासको जग्गा हिनामिनासम्बन्धी छानबिनको घेरामा तानिएपछि यो विषय थप पेचिलो बनेको छ। अनुसन्धानमा संलग्न अधिकारीका अनुसार पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलका छोरा नवीनको नाममा ललितानिवास परिसरमा जग्गा छ।२७ चैत, २०७५ Share
मृतकका परिवारलाई साउदीबाट अढाई करोडश्रम स्वीकृति लिएर फागुन महिनामा छ हजार एक सय युवा कतार गएका छन्। सोही महिनामा कतार र साउदीपछि रोजगारीका लागि युवा संयुक्त अरब इमिरेट्स गएका छन्। काम खोज्दै युएई जानेको संख्या चार हजार आठ सय ३७ छ।२७ चैत, २०७५ Share
भुक्तान नगरेसम्म सेयर बेच्न रोककर तिर्ने विवादमा रेनोल्ड्सको सेयर टेलियासोनेरा नर्वे नेपाल होल्डिङ्सले आजिएटालाई बिक्री गरेको र नेपाल तथा नर्वेबीचमा भएको दोहोरो करसम्बन्धी सम्झौताबमोजिम नेपालमा पुँजीगत लाभकर नलाग्ने जिकिर एनसेल र रेनोल्ड्सले गर्दै आएका थिए।२७ चैत, २०७५ Share
सहयोगी हातभन्दा रमिते बढीठूला नेता आउँदा रमितेहरु अझ झुमिँदा रहेछन्। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पीडितलाई भेट्न आएका बेला नारायणी अस्पतालभित्र पनि उनलाई दृष्यमा पारेर सेल्फी खिच्ने बढी देखिए। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई पनि सेल्फी र फोटो खिच्नेले ठाउँठाउँमा घेरे।२३ चैत, २०७५ Share