न्यायमूर्तिबाटै विराेधप्रज्ञाभवन कमलादीमा बुधबार सुरु भएको न्यायाधीश सम्मेलन समापनअघि सर्वोच्च, उच्च र जिल्ला अदालतका न्यायाधीशले अहिले गरिएको नियुक्ति सिफारिसबाट न्यायालयप्रतिको जनआस्था अभिवृद्धि हुन नसक्ने धारणासमेत व्यक्त गरे।२३ चैत, २०७५ Share
सचेत नभए अर्को विपतको खतराप्रधानमन्त्री केपी शर्मा ओली सोमबार बिहानै प्रभावित क्षेत्रको निरीक्षणमा निस्के । उद्धारको काम नसकिँदै प्रधानमन्त्री किन प्रभावित क्षेत्रमा ओलिएका हुन् ? उद्धार चुस्त बनाएर राहत प्याकेज घोषणा गर्नुपर्ने प्रधानमन्त्री रितो हात हतारहतार किन आए प्रभावित क्षेत्रमा ?२३ चैत, २०७५ Share
सरकारी सम्पत्ति ललितानिवास हडप्नेविरुद्ध छानबिनत्यस्तै आज नागरिक दैनिकले बारा र पर्साका हुरीपीडित यति बेला उद्धार र राहतको पर्खाइमा छन् । तर आहतलाई राहत दिनुको साटो प्रधानमन्त्रीदेखि प्रमुख दलका शीर्ष नेता बारा र पर्साको स्थलगत भ्रमणमै व्यस्त छन् । प्रधानमन्त्रीदेखि शीर्ष नेताहरुको निरीक्षण प्रतिष्पर्धाले राहत र उद्धारमा असहज बनाएको समाचार पनि छापिएको छ ।२० चैत, २०७५ Share