अटेरी कर्मचारीलाई बर्खास्त गरिनेमन्त्रालयका एक उच्च कर्मचारी भन्छन्, ‘आफूलाई अन्याय भएको भन्दै गुनासो पोख्ने कर्मचारीमध्ये करिब २ हजार कर्मचारीको मात्र गुनासो सुनुवाइ हुने स्थिति छ । बाँकी कर्मारीप्रति सरकार कठोर बन्ने छ ।’९ वैशाख, २०७६ Share
नेपाल भ्रमण वर्ष २०२० : लक्ष्य भेट्न कठिनसरकारले एक वर्षमा झण्डै दोब्बर २० लाख पर्यटक भित्र्रयाउने महत्वांकाक्षी लक्ष्य राखेर शनिबारदेखि ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक सुरुवात गरेको छ।८ वैशाख, २०७६ Share
मापदण्डविपरीत नदी उत्खनन्दुल्लु नगरपालिका–१ तल्लो डुंगेश्वरमा रसुवा÷सूर्य जेभीमार्फत बन्न लागेको पुल र सडकका लागि खड्कबहादुर खड्काले सो क्रसर सञ्चालनमा ल्याएका हुन् । लोहोरेखोलाको छेउमै सो क्रसर उद्योग राखिएको छ । नियमअनुसार त्यस्तो ठाडो ठाउँमा क्रसर उद्योग नै राख्न मिल्दैन ।७ वैशाख, २०७६ Share
‘बोलेकै आधारमा कारबाही नगर’प्रधानमन्त्री खड्गप्रसाद ओलीको सरकारले गैरकानुनीरुपमा अभिव्यक्तिमा रोक लगाउने विद्युतीय कारोबार ऐन, २०६३ को पनरवलोकन र सुधार गरी अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्नुपर्छ।७ वैशाख, २०७६ Share
कागजमै सीमित पशु यातना मापदण्डसामान्यतया ठूलो ट्रकमा १५ देखि २० र सानोमा आठदेखि १० वटा राँगा–भैंसी बोक्नुपर्ने हुन्छ । तर, पशु ढुवानीकर्ताले एउटै ट्रकमा ३० देखि ५० वटासम्म राँगा–भैंसी ढुवानी गर्दै आएका छन् । र पनि, पशु ढुवानी नियमावली लागू गराउने मुख्य सरोकारवाला प्रहरी भने यो विषयमा मौन र बेखबर छ ।६ वैशाख, २०७६ Share
नेकपा अध्यक्ष दाहाल सुटुक्क सुकुटेमानेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल शान्त वातावरणमा आराम खोज्दै बिहीबार सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । पूर्वसहकर्मी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका बीच पत्नी सीतासहित पुगेका उनी सुकुटे इक्वेडर विच रिसोर्टमा बसेका छन् ।६ वैशाख, २०७६ Share
१५ सय टन जडीबुटी थन्कियोभारतले क्वारेन्टाइन सम्बन्धी नीति लागू गरी जारी गरेको जडीबुटीको सूचीमा २६ वटाको मात्रै नाम उल्लेख गरेपछि नेपालगन्जमा ठूलो परिमाणको जडीबुटी थन्किएको छ । नेपालगन्ज नाकाबाट यसअघि ८० किसिमको जडीबुटी भारत निकासी हुँदै आएको थियो ।६ वैशाख, २०७६ Share
निजी स्कुल सरकारीमा मर्जपाल्पाको पूर्वखोला गाउँपालिकामा रहेको बोर्डिङ स्कुलहरुलाई सरकारीमा मर्ज गरिएको छ । गाउँपालिकाले आफ्नो क्षेत्राधिकारभित्र सञ्चालनमा रहेका पाँचवटा निजी विद्यालयलाई सामुदायिकमा गाभेको हो । निजी स्कुलले चर्को शुल्क असुलिरहेका बेला पूर्वखोला गाउँपालिकाले यस्तो निर्णय गरेपछि अभिभावक खुसी भएका छन् ।६ वैशाख, २०७६ Share
ललितानिवास जग्गा प्रकरण : विवादित निर्णय खारेज गर्न निर्देशनप्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ललितानिवासले चर्चेको करिब १ सय १४ रोपनी सरकारी जग्गा व्यक्तिलाई दिन २०४७ यता भएका सबै निर्णय खारेज हुनेगरी प्रक्रिया अघि बढाउन भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको हो ।६ वैशाख, २०७६ Share
भिभिआइपी हेलिकप्टर खरिद : साढे १४ करोड अतिरिक्त व्ययभारनेपाली सेनाको भिभिआइपी मिडियम हेलिकप्टर अगस्टा वेस्टल्यान्डको खरिद गर्दा साढे १४ करोड अतिरिक्त व्ययभार थपिएको छ । हेलिकप्टर खरिदको आर्थिक प्रस्ताव स्वीकृतिमा ढिलाइ भएकाले अतिरिक्त व्ययभार बेहोर्नु परेको हो ।५ वैशाख, २०७६ Share
प्रधानमन्त्री कृषि परियोजना : व्यर्थैमा ६० करोड खर्चपरियोजना कार्यान्वयन एकाइ, १० सुपरजोन र ३९ जोन कार्यालय स्थापना गरी दुई अर्ब २४ करोड ६ लाख रुपैयाँ खर्च गरिएको छ । उक्त खर्चमध्ये प्रशासनिक कार्यमा २८ करोड ३९ लाख र फर्निचर, मेसिनरी औजार, सवारीसाधनमा ३२ करोड ३४ लाख रुपैयाँसमेत गरी ६० करोड ७३ लाख चर्त औचित्यपूर्ण नदेखिएको महालेखाले जनाएको छ ।५ वैशाख, २०७६ Share