इजलासमा घुम्दै नागरिकता विवादसंयुक्त इजलासका तीनै न्यायाधीशले नागरिकतासम्बन्धी विवाद पूर्ण इजलासले टुंगो लगाउने आदेश गरेका थिए। बिहीबार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सुष्मलता माथेमा र कुमार रेग्मीको पूर्ण इजलासले ‘संयुक्त इजलासले टुंग्याउने’ आदेश गरेको हो।३ जेठ, २०७६ Share
संसदीय समितिमा शीर्ष नेता : दाहाल दुईपटक, देउवा एकपटकसंसदीय समितिको बुधबारको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा पहिलोपटक देखिए। प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको सदस्यसमेत रहेका देउवा खानेपानी मन्त्रालयको आगामी वर्षको बजेट व्यवस्थापन तथा कार्यक्रमसम्बन्धमा भएको छलफल सकिएलगत्तै बैठकबाट बाहिरिए।२ जेठ, २०७६ Share
यूएसएआईडीको १४ करोडका परियोजनाको दुरुपयोगत्रिभुवन विश्वविद्यालयअन्तर्गतको मानवशास्त्र केन्द्रीय विभागका अधिकारीहरुले यूएसएआईडीबाट प्राप्त कोषको दुरुपयोग गरेको पाइएको छ। मानवशास्त्र केन्द्रीय विभागका नाममा १४ करोड रुपैयाँका दुई फरक परियोजनाको रकम दुरुपयोग भएको हो।२ जेठ, २०७६ Share
स्थिरता र वैचारिक अस्पष्टता विवाद : नेकपामा घोचपेचनेकपानिकट युवा संघको स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल तथा सचिवालय सदस्य ईश्वर पोखरेलबीच घोचपेच भएको हो।२ जेठ, २०७६ Share
कर्मचारीको पहिलो रोजाइ : प्रोत्साहन भत्ता आउने कार्यालयअहिले कर्मचारीको पहिलो रोजाइ लोकसेवा आयोग, सतर्कता केन्द्र र गृह मन्त्रालय भएको छ। विशेषगरी प्रोत्साहन भत्ता आउने कार्यालयमा कर्मचारी जान चाहन्छन्।१ जेठ, २०७६ Share
कृषकको अनुदान काटेर मन्त्रालयलाई गाडीचालू आर्थिक वर्षमै चारवटा गाडी खरिद गरिसकेको मन्त्रालयले थप सात गाडी खरिदको प्रक्रिया सुरु गरेको हो। यसका लागि विभिन्न ६ कार्यक्रमबाट तीन करोड ४० लाख रकमान्तर गरिएको छ।१ जेठ, २०७६ Share
चालू बजेटको १० महिना : गत वर्षभन्दा सबै पक्षमा कमजोरसरकारले विकासका काम गरेको भनेर सधैं ढोल पिटाए पनि तथ्यांकहरुले गत वर्ष जतिको काम हुन नसकेको देखाएको छ। चालू आर्थिक वर्षको १० महिना (वैशाख)सम्मका तथ्यांकलाई गत वर्षको सोही अवधिसँग तुलना गर्दा सरकारले चालू, विकास र वित्तीय व्यवस्थापनमा खर्च बढाउन सकेको छैन। अर्कोतिर गत वर्षजस्तै राजस्व उठाउन पनि सरकार असफल बनेको छ।३१ वैशाख, २०७६ Share
‘मेरो जीवन ईश्वरको वरदान’आफू ओछ्यानमा हुँदै शुभकामना दिन आउनेहरूको भीड लागिसकेका कारण उनले अरू दिनको तुलनामा चाँडै उठ्नुपरेको थियो। यसकारण आफ्नो जन्मोत्सव मनाउने ऐतिहासिक दिनको आरम्भ उनका लागि पहिलाभन्दा पृथक् बन्न पुग्यो।३१ वैशाख, २०७६ Share
बिनापुर्जी प्रहरी नियन्त्रण र यातनाप्रहरी निरीक्षककावमा रहेको क्राइम ब्रान्च टोलीका सदस्यहरुले बिनाकारण कलैया उपमहानगरपालिका–१ का संजय साहलाई नियन्त्रणमा लिएर कुटपिट गरेको घटना सार्वजनिक भएको छ३० वैशाख, २०७६ Share
उखु क्रसिङ सकियाे : किसानलाई अझै सात अर्ब तिर्न बाँकीसमयमा किसानलाई भुक्तानी नदिएर अल्झाउँदै आएका चिनी उद्योगी र सरकारले यो वर्ष पनि अझै सात अर्ब रुपैया दिएका छैनन् । उखु त्रसिङको सिजन सकिए पनि किसानले भुक्तानी पाएका छैनन् ।३० वैशाख, २०७६ Share
राष्ट्रियसभाको कार्यक्षेत्र मिच्दै प्रतिनिधिसभाप्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पुगेको ‘राहदानी विधेयक २०७५’ छलफलमै रहेका बेला प्रतिनिधिसभाले राष्ट्रियसभाको बेवास्ता गर्दै स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाएको छ ।३० वैशाख, २०७६ Share
मिडियाप्रति कठोर बन्दै सरकार : करोडसम्म जरिबाना प्रस्तावसरकारले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच आउने कुनै पनि समाचार प्रकाशन वा प्रसारण गरे ५० लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना हुने गरी आमसञ्चार विधेयक तयार गरेको छ।२९ वैशाख, २०७६ Share
अझै तुइनकै भरनलगाड नगरपालिका–१, ठूलाबगरका पठवीर पुनले तुइनमा झुन्डिएर यात्रा गर्न थालेको वर्षौं भयो। वर्षात्का बेला मात्र होइन, अरूबेला पनि भेरी तर्न तुइनकै भर पर्नु उनको बाध्यता हो।२८ वैशाख, २०७६ Share
कर्णाली राजमार्ग : त्रासैत्रासको यात्रासुर्खेत छिन्छुका हिमाल सिंह कर्णाली राजमार्ग हुँदै पहिलो पटक जुम्ला आइपुगे। उनले कर्णाली सडक यात्रा निकै रमाइलो र सहज होला भन्ने ठानेका थिए। जब यात्रा सुरु भयो, तब उनी कष्टपूर्ण यात्राको अनुभूति गर्न थाले।२८ वैशाख, २०७६ Share