प्रज्वललाई डाक्टर बनाउने सपना अधुरोआइतबार बेलुका काठमाडौंको घट्टस्थत कोठा (डेरा)मा टाइमबम पड्केर २५ वर्षीय प्रज्वल शाहीको मृत्यु भएको थियो। उनको मृत्युले अहिले शाही परिवारमा निकै पीडा र छट्पटी भएको छ।१४ जेठ, २०७६ Share
कांग्रेसको जागरण अभियानमा गुटको लफडाप्रमुख प्रतिपक्षी नेपाली सरकारविरुद्ध खबरदारी र पार्टी सुदृढीकरण भन्दै ७७ वटै जिल्लामा जागरण अभियान सञ्चालन गरेको दुई साता पुगेको छ।अभियानका क्रममा पार्टीलाई गुटले समस्या बनाएको भन्दै अब पार्टीमा गुट अन्त्य हुनुपर्ने कुरा उठे पनि कतिपय जिल्लामा समस्या टड्कारो देखिएको छ।१४ जेठ, २०७६ Share
अख्तियार छल्न कानुनको दुरुपयोगनीतिगत र प्रशासनिअख्तियार दुरुपयोग अनुसन्धान आयोगका दैनिक प्रशासनिक निर्णयसमेत मन्त्रिपरिषदबाट हुने गरेको भन्दै सरकारसँग असन्तुष्ट बनेको छ।१४ जेठ, २०७६ Share
विप्लव गतिविधिबारे गुप्तचरको रिपोर्ट : प्रधानमन्त्री कार्यालयबाट भयो हेलचेक्र्याइँविप्लव समूहले आफूलाई चर्चामा ल्याउन सहरकेन्द्रित गतिविधि सुरु गरेको र अवाञ्छित गतिविधि हुन सक्ने भन्दै प्रधानमन्त्री कार्यालयमातहत नै रहेको सो विभागका प्रमुख गणेश अधिकारीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई रिपोर्टिङ गरेका थिए।१४ जेठ, २०७६ Share
सत्ताबारे दोधारमा समाजवादी पार्टीतत्काल सरकार छाड्ने कि नछाड्ने भन्ने विषयमा नवगठित समाजवादी पार्टीमा तीव्र विवाद उत्पन्न भएको छ । पार्टी स्रोतका अनुसार पार्टीभित्र तत्काल सरकार छाड्ने÷नछाड्ने भन्नेमा आधाआधा मत छ ।१३ जेठ, २०७६ Share
६ अर्बमा बन्दै नयाँ संसद् भवनभवन तीन वर्षमा निर्माण भए भाडामा बस्न थालेको १३ वर्षपछि संसद् बैठक आफ्नै भवनमा बस्नेछ ।१३ जेठ, २०७६ Share
वृद्धभत्ता ५०० सय र २० प्रतिशतसम्म तलब बढ्नेनेकपा नेतृत्वको सरकारले पार्टीको चुनावी घोषणापत्रमा गरेको वाचाअनुसार आगामी वर्षको बजेटमार्फत सामाजिक सुरक्षाभत्ता कम्तीमा पाँच सय रुपैयाँ बढाउने तयारी गरेको छ ।१३ जेठ, २०७६ Share
मन्त्री अर्याल आधार शिविर जाँदा ५० लाख खर्चभूमि व्यवस्थामन्त्री पद्मा अर्यालसहितको टोली सगरमाथाको आधार शिविर पुगेर फर्कंदा झन्डै ५० लाख रुपैयाँ खर्च भएको पाइएको छ। मन्त्रीको टोली वैशाख २८ गते सगरमाथा बेस क्याम्प पुगी त्यसै दिन साँझ काठमाडौ फर्केको थियो।१२ जेठ, २०७६ Share
राजस्व पहिलोपटक तेह्रौं अंकमाराजस्व असुलीको अहिलेको अवस्था हेर्दा चालु आवमा ८ खर्ब ५० अर्ब रुपैयाँ असुली हुनेछ। यही तथ्यांकलाई आधार मानेर २० प्रतिशतको वृद्धिदर राखी १० खर्ब रुपैयाँभन्दा बढी राजस्वको लक्ष्य राखिएको हो।१२ जेठ, २०७६ Share
मालपोत अधिकृतको बयान : प्रधानमन्त्रीदेखि खरिदारसम्म दोषीललितानिवासको जग्गा हिनामिनासम्बन्धी अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष उनले जग्गा हिनामिनामा कार्यालय प्रमुखको मात्रै संलग्नता देखाएर अरूलाई उन्मुक्ति दिन खोजिएकोप्रति संकेत गर्दै यस्तो बताएका हुन्।१२ जेठ, २०७६ Share
‘प्लास्टिक सडक निर्माणमा त्रुटि’नगरपालिकाको मासिक पत्रकार भेटघाट कार्यक्रममा उनले कीर्तिपुर नगरपालिका १० को नयाँबजारमा बनाएको ‘प्लास्टिक सडक’ मा केही प्राविधिक कमजोरी रहेकोले कुनै कुनै ठाउँमा तुरुन्त उप्किएको बताइन्।११ जेठ, २०७६ Share
निर्मला हत्याका १० महिना, प्रहरी अझै ‘सुराक’कै खोजीमा‘छोरीको हत्या भएको १० महिना भइसक्यो। न्यायका लागि संघर्ष गर्दागर्दै बिरामी परेर आफ्नै ज्यान जाने अवस्था बन्यो,’ निर्मलाका बुबा यज्ञराज पन्त भन्छन्, ‘सरकारले हत्यारा पत्ता लगाउँदैन, कहिलेसम्म संघर्ष गर्नेर्, कहिलेसम्म धाइराख्ने, कहिलेसम्म कुर्ने ?’११ जेठ, २०७६ Share
सामाजिक अपराध : आफन्त नै ह्रिंसकजिल्ला प्रहरी कार्यालयको तथ्यांक विश्लेषण गर्दा पेसेवर तथा संगठित अपराधमा कमी आए पनि परिवारभित्र हुने आपराधिक घटना र बेमेल मौलाउँदै गएको छ।११ जेठ, २०७६ Share
दुई खर्बको सरकारी सम्पत्ति गुम्ने खतराबालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गासम्बन्धी काठमाडौं जिल्ला अदालतले गरेको विवादास्पद फैसला नसच्चिए सरकारी स्वामित्वमा भएका ६ वटा राणाकालीन दरबार व्यक्तिका नाममा जाने जोखिम बढेको छ ।११ जेठ, २०७६ Share
विद्यालय बन्द गरी यार्सा खोज्दै शिक्षकअभिभावकसँगै विद्यार्थी र शिक्षक बहुमूल्य यार्सा टिप्न पाटन जान थालेपछि उच्च हिमाली क्षेत्रका विद्यालय बन्द भएका छन् । रुकुमपूर्व, डोल्पा र बझाङका विद्यालय बन्द भएका हुन् । यहाँका विद्यालय यार्सा सिजनमा बर्सेनी बन्द हुने गरेका छन् । बझाङमा वैशाख पहिलो सातादेखि नै विद्यालय बन्द भए ।१० जेठ, २०७६ Share
एक दशकमा २ सय ९१ बलात्कारका घटनाविगत १० वर्षको अवधिमा चितवनमा दुई सय ९१ जना बलात्कृत भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आव २०६६/६७ देखि आव २०७५/७६ को वैशाख मसान्तसम्ममा जिल्लामा बलात्कारका दुई सय ९१ वटा घटना प्रहरीमा दर्ता भएका छन्।१० जेठ, २०७६ Share